
विराटनगर, मंसिर ९ गते । चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले सुनसरी जिल्लाको गढी गाउँपालिका-२ सत्तेरझोरमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा बर्थिङ सेन्टरका लागि अवश्यक उपकरणहरु प्रदान गरेकाेछ । प्रबन्ध निर्देशक चौधरीले स्थानीयहरूलाई स्वास्थ्य उपचारमा सहज पहुच हाेस भनी उदेश्यले चाैधरी फाउण्डेशन मार्फत बर्थिङ सेन्टरका लागि अवश्यक उपकरणहरु प्रदान गरेकाे हो । चौधरी फाउन्डेसनले सुनसरीको गढी […]
धनकुटा, मंसिर ८ गते । नेकपा एमाले धनकुटाले पार्टीको ११ औं महाधिवेशनका लागि प्रतिनिधि छनोटको प्रकृया सुरू गरेकाे छ । प्रमुख निर्वाचन अधिकृत नहकुल राईको अध्यक्षतामा बसेको निर्वाचन समितिको बैठकले मंसिर १४ गतेसम्मको निर्वाचन तालिका सार्वजनिक गरेर प्रतिनिधि छनोटको प्रकृया अघि बढाएको हो । कार्यतालिका अनुसार आइतबार मतदाता नामावली प्रकाशन गरिएको एमाले धनकुटाका प्रचार तथा […]
सिरहा, मंसिर ७ गते । सिरहाकाे कर्जन्हा नगरपालिका-१ रतनपुर बल्टियाँमा श्री श्री १०८ श्री नन्दबाबा कुट्टी संरक्षण समितिद्वारा आयोजित सार्वजनिक संगितमय श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ आजदेखि भव्य रूपमा सुरू भएको छ। महायज्ञको पहिलो दिन कलश यात्रा भव्य रूपमा सम्पन्न भएकाेछ । रतनपुर बल्टियाँस्थित रामजानकी कुटीको प्राङ्गणबाट निस्किएको कलश यात्रा ऐतिहासिक धार्मिक स्थल उतराहिणी कमला […]
सर्लाही, मंसिर ७ गते । नेपालकै पहिलो बज्जिका उपन्यास प्रतिमाका लेखक विजय यादव ‘निर्विजलाई कवि सदानन्द अन्तर्राष्ट्रिय बज्जिका सेबी सम्मान-२०८२ बाट सम्मान प्रदान गरेकाेछ । सर्लाही मलंगवामा बज्जिका साहित्य समाज सर्लाहीले आयोजना गरेको कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति सर्लाहीका सभापति कौशल किशोर सिंह र बज्जिका साहित्य समाज सर्लाहीका अध्यक्ष रामचन्द्र महतो कुशवाहाले सम्मान पत्र […]
पदमकुमार सरदार विराटनगर । मोरङको कटहरी गाउँपालिका वडा नंम्बर ५ ले एक लाख ५० हजार बरावरको नेपाल बाँतर सरदार समाज कल्याणकारिणी केन्द्रीय समितिलाई फर्निचरका सामग्री र प्लाष्टिक कुर्सी प्रदान गरेको छ । कटहरीमा आयोजित कार्यक्रमका बीच वडाअध्यक्ष सम्पतलाल सरदारले नेपाल बाँतर सरदार समाज कल्याणकारिणी केन्द्रीय समितिलाई फर्निचरका सामग्री र प्लाष्टिक कुर्सी हस्तान्तरण गरेको हो । […]
रामनारायण ठाकुर सिरहा, मंसिर ४ गते । वर्तमान सरकारका गृहमन्त्री आेम प्रकाश अर्यालको राजीनामा माग गर्दै जेनजी युवाहरुले सिरहा बजार मंसिर ५ गते शुक्छ बन्द गराउने उद्देश्य सहित सिरहा जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन् । जेनजी युवाहरुको एक टोली जिल्ला प्रशासन कार्यालय सिरहा पुगेर बजार बन्दका सम्बन्धमा औपचारिक अनुमति दिनु पर्ने माग सहित […]
कृष्णानगर, मंसिर ४ गते । मानव बेचबिखन तथा लैङ्गिक हिंसाविरुद्ध लामो समयदेखि सक्रिय रूपमा काम गर्दै आएको संस्था आफन्त नेपालले विद्यालय स्तरीय सचेतना अभियानलाई तिव्रता दिएकाेछ । संस्थाले जिल्लाका विभिन्न पालिका विद्यालयहरूमा विभिन्न सचेतनामूलक सत्र सञ्चालन गर्दै आइरहेको छ । जसका कारण सयौँ विद्यार्थी प्रत्यक्ष रूपमा लाभान्वित भएका छन् । किशोरावस्थालाई जोखिमपूर्ण चरण मानिने भएकाले […]
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]