
पर्सा, माघ, ५ गते । आम जनता पार्टीले आउने फागुन २१ गते हुने प्रतिनिधी सभाको निर्वाचनलाई लक्षित गर्दै पर्सा निर्वाचन क्षेत्र नं. २ बाट पार्टीकी महिला प्रभावशाली नेतृ रञ्जु साहलाई आधिकारिक उम्मेदवारको रूपमा घोषणा गरेको छ । आम जनता पार्टीका केन्द्रीय अध्यक्ष प्रभु साहले रञ्जु साहलाई उम्मेदवारीको टिकट औपचारिक रूपमा प्रदान गरेको हो । पार्टीले […]
विराटनगर, माघ ३ गते । विराट योग सेवा राधाकृष्ण मन्दिर विराटनगर–१० द्धारा वनभोज (पिकनिक) कार्यक्रम सम्पन्न गरेका छन् । विराटनगर महानगरपालिका वडा नं. १० मै रहेको एक्वा पार्कमा आयोजना गरेको वनभोज (पिकनिक) कार्यक्रमको मुख्य आकर्षकका रुपमा योग गरु देवानन्द पोद्दार (देव वषिष्ठ) रहेका थिए । करीब ४ दर्जन योग गर्ने समूहका तर्फवाट समितिका अध्यक्ष गंगा […]
रामशरण यादव लुम्बिनी, पुस ३० गते । लुम्बिनी प्रदेशमा आम जनता पार्टी (आजपा)ले उल्लेखनीय राजनीतिक उभार हासिल गर्दै आफ्नो प्रभाव तीव्र रूपमा विस्तार गर्दै गएको छ । पछिल्ला दिनहरूमा बाँके, बर्दिया, रूपन्देही, नवलपरासी लगायतका जिल्लामा सञ्चालन गरिएका निर्वाचन लक्षित कार्यक्रमहरूले प्रदेशको पहाड, तराई तथा शहरी क्षेत्रसम्म पार्टीप्रतिको जनसमर्थन बढ्दै गएको स्पष्ट संकेत दिएका छन् । […]
विराटनगर, पुस ३० गते । समावेशी समाजवादी पार्टी नेपालले २०८२ साल फाल्गुण २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई आन्दोलनको कार्यनितीक निर्णय अनुरुप भाग लिने निर्णय गरेकाेछ। समाजवादी पार्टीका अध्यक्ष केन्द्रीय अध्यक्ष किशोर कुमार विश्वासले नेपाल पत्रकार महासंघ माेरंगकाे सभाहलमा पत्रकार सम्मेलन गरी साे जानकारी दिएकाे हाे । माघ १ गते बिहिबार सुनसरी जिल्लाको दुहबी […]
रामनारायण ठाकुर मिर्चैया, सिरहा, पुस २८ गते । सिरहा जिल्लाको मिर्चैया नगरपालिका-५ मा रहेकाे शुभकार्य कृषि सहकारी संस्था लिमिटेडको ९औँ वार्षिक साधारणसभा सम्पन्न गरेकाेछ। साधारणसभाको उद्घाटन मिर्चैया नगरपालिकाका नगरप्रमुख श्रवण कुमार यादव, शुभकार्य कृषि सहकारी संस्थाका अध्यक्ष भरत यादव तथा सचिव रामरत्न यादवले संयुक्त रूपमा पानसमा दीप प्रज्वलन गरी गर्नुभएको थियो। कार्यक्रमका वक्ताहरूले शुभकार्य कृषि […]
विराटनगर, पुस २६ गते । आदीवासी समुदायमा सुचीकृत भएका राजवंशी समुदायले केह्री वर्ष देखि मनाउँदै आएका भक्का÷पिठ दिवस राजवंशी समाज विकास गाउँ समिति कटहरीले भव्य रुपमा भक्का दिवस मनाएका छन् । भक्का दिवसका प्रमुख अतिथी भौतिक पूर्वाधार विकास मन्त्रालयका पूर्व राज्य मन्त्री मानन्रीय भूमि प्रसाद राजवंशीले सम्बोधन गर्दै भने राजवंशी समुदायमा ‘राजवंशी पहिचान बोल आर […]
विराटनगर, पुस २६ गते । सहमति शिक्षा बचत तथा ऋण सहकारी संस्था लिमिटेड विराटनगर–८ ले १३ औ साधारणसभा भव्य रूपमा सम्पन्न भएकोछ । साधारणसभाका प्रमुख अतिथि कोशी प्रदेश सभा सदस्य खड्ग बहादुर बस्नेतले केही सहकारीको बदमासीको कारण बदनाम भए पनि सहकारीले गर्दा नै कतिपयको जीवन सुधार भएको उदाहरण पनि छ । त्यसैले सहकारी कसरी चलाउने […]
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]