
कानेपोखरी, जेठ १८ गते । मोरङको कानेपोखरी गाउँपालिकामा सम्पन्न १० औं राष्ट्रिय सिएच आईटिएफ तेक्वान्दो च्यामपियनसिको उपाधी बाग्लुङ जिल्लाले चुमेको छ । जनसेवा माध्यमिक विद्यालयमामा जेठ १७ गते राती सम्पन्न राष्ट्रिय सि.एच. आईटिएफ तेक्वान्दो च्यामपियनसिपको उपाधी बाग्लुङ जिल्लाले चुमेको हो । बाग्लुङले नगद १५ हजार, ट्रफी र मेडल प्राप्त गरेको छ । २० जिल्लाले स्वर्ण […]
विराटनगर, जेष्ठ ५ गते । नेपाल उद्योग परिसंघ (सीएनआई) कोशी प्रदेश समितिले प्रदेशमा सरुवा भएर आउनुभएका कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआइजी) ईश्वर कार्की र नेपाल विद्युत प्राधिकरण प्रादेशिक कार्यालय विराटनगरका निर्देशक राजीव सिंहलाई स्वागत गरेको छ। सीएनआई कोशीले विराटनगर स्थित सचिवालयमा स्वागत कार्यक्रम गर्दै डिआइजी कार्की र निर्देशक सिंहलाई स्वागत गरेको […]
विराटनगर, जेष्ठ १ गते । सिटी हस्पिटलको संचालक डाक्टर सितल यादवले आफ्नो भागमा रहेको जग्गा भोग चलन गर्न नदिएको आरोप बुहारी डाक्टर निता यादवले लगाएकी छिन । डाक्टर निता यादवले विराटनगरमा पत्रकार सम्मेलन गरी श्रीमानबाट अंशपाएको जग्गा मैले भोगचलन गर्न नपाएको तथा डाक्टर ससुरा सितल यादव र देवर डा. सुनिल यादव र सासु आमा परिनिता […]
विराटनगर, बैशाख २९ गते । काेशी प्रदेशकाे राजधानी विराटनगरलाई कार्य क्षेत्र बनाई संचालनमा रहेकाे खबर पुर्वाञ्चल अनलाईन पत्रिका १० आै वार्षिकोत्सब भव्य रूपमा मनाएका छन् । कार्यक्रमका प्रमुख अतिथी काेशी प्रदेशका सभा सदस्य जय प्रकाश चाैधरीले १० आैं वार्षिकोत्सबका सफलताकाे कामना गर्दै भने प्रदेश संरचनाकाे बारेमा समाजमा विभिन्न टिकाटीप्पणी भईरहेकाे वेला देशकाे चाैथाे अंग पत्रकारहरूले […]
विराटनगर, बैशाख २७ गते । सहमति शिक्षा बचत तथा ऋण सहकारी संस्था लि. प्रगती विनायक टोल विराटनगर–८ ले आफ्नो सदस्यहरुलाई एक दिने धार्मिक अवलोकण भ्रमण गराएका छन् । सहकारीका २०८१ भाद्र १५ गते सम्पन्न १२ औं वाषर््िक साधारण सभावाट पारित संस्थाको वार्षिक नीति तथा कार्यक्रम अन्तर्गत शेयर सदस्यहरुको लागत सहभागीताको आधारमा अवलोकन भ्रमण गराउने निर्णय […]
जय प्रकाश महतो विराटनगर, बैशाख २३ गते । मर्यादा, सम्मान र आर्दश शब्दहरुको निर्माता माता सीता हुन् । आफनो कर्म, निर्मल मन र पवित्र उदेश्यको सर्जक माता सीताद्धारा प्रदत्त एक पहिचान हो सीता नवमी। जसरी शिशाको ग्लासलाई जताबाट हेरिन्छ त्यतैबाट आफनो अनुहार देखिन्छ त्यसरी नै जब मर्यादा, सम्मान र आर्दश शब्दको उचारण गरिन्छ अनि हामी […]
पदमकुमार सरदार विराटनगर, बैशाख २३ गते । नेपाल बाँतर सरदार समाज कल्याणकारणीका केन्द्रीय सभापति मोहनलाल सरदारले बातँर सामुदायिको संस्कृतिक भवन र केन्द्रीय भवनको उद्घाटन गर्नुभएकाे छ। मोरङको कटहरी–५ मोधह्रामा १ कडोर ५० लाख रुपैयाँ लागतमा निर्मित बाँतर जातीको संस्कृतिक भवन र केन्द्रीय भवनको बैशाख २२ गते मंगलबार विधिवत रुपमा केन्द्रीय सभापति सरदारले उद्घाटन गरेकाे हाे […]
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]