
विराटनगर, मंसिर २८ गते । अग्रेजी नयाँ वर्षको उपलक्ष्यमा २७ औं पोखरा सडक महोत्सव आउँदो पुस १३ गते देखि १७ गते हुने भएको छ । रेष्टुरेण्ट एण्ड बार एशोसियसन नेपाल (रेवान) पोखराको सयोजक तथा प्रथम उराध्यक्ष बसन्त गौतम सहितको टोलीले विराटनगरमा पत्रकार सम्मेलन गरी सो कुराको जानकारी गराए । प्राकृतिक सौन्दर्यले भरिपूर्ण नेपालको पर्यटकीय राजधानी […]
माही मेहता/सर्लाही, मंसिर २८ गते । आउँदो फाल्गुन २१ गते हुने प्रतिनिधीसभा निर्वाचनको लागि राजेश कुशवाहाले जनताको चाहना र भावनालाइ बुझ्दै सर्लाही क्षेत्र नं. ४ बाट उम्मेदवारी घोषणा गरेका छन् । उम्मेदवारी घाषणा गरेका कुशवाहको छोटो परिचय प्रस्तुत गर्नुका साथै वहाँले गरेको प्रतिवद्धता सहित घोषणापत्र पनि जारी गरेको छ । परिचय ः राजेश कुशवाहा सर्लाही […]
सर्लाही मंसिर २६ गते । फाल्गुन २१ मा हुने प्रतिनिधि सभाकाे निर्वाचनमा सर्लाही निर्वाचन क्षेत्र नं. ४ मा नेपाली कांग्रेस मधेश प्रदेशका उप-सभापति, पूर्व स्वास्थ्य मन्त्री तथा प्रदेश सांसद बिरेन्द्र प्रसाद सिंहको नाम चर्चामा छ । नेपाली कांग्रेस मधेश प्रदेशका सूचना तथा सञ्चार विभागका सचिव निकेश त्रिपाठीले सञ्चारकर्मीहरूसँग कुरा गर्दै जनमत स्पष्ट रूपमा सिंहतर्फ मोडिएको […]
विराटनगर, मंसिर २५ गते । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेले लागुऔषधको प्रयोग र ओसार पसार नियन्त्रणमा कडाईका साथ प्रहरी परिचालन गरिने वताएकाे छ । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको सभाहलमा संचारकर्मीहरुसंगकाे भेटघाट तथा परिचयात्मक कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक घिमिरेले वताएकाे हाे । प्रहरीको दैनिक काम कारवाहीलाई निरन्तरता दिदै […]
विराटनगर, मंसिर २५ गते । काेशी प्रदेशकाे राजधानी विराटनगरमा ५ कराेडकाे लगानीमा विराट स्पोर्ट्स जोन निर्माण भई मंसिर २७ गते उद्घाटन हुदैछ । विराटनगर-३ पुस्पा मार्ग रहेकाे विराट स्पोर्ट्स जोन व्यवस्थापन तथा लगानी कर्ताहरूकाे तर्फबाट अध्यक्ष हरि बजगाईले पत्रकार सम्मेलन साे कुराकाे जानकारी गराए । कोशी प्रदेशमा आधुनिक खेलकुद पूर्वाधार विकास गर्ने लक्ष्यसहित निर्माण गरिएको […]
विपन्न परिवारको छोरीको विवाहमा उपहार स्वरूप बक्स पलङ्ग, सोफासेट र दराज प्रदान रामनारायण ठाकुर मिर्चैया, मंसिर २५ गते । एक विपन्न परिवारको छोरीको विवाहमा पूर्व मन्त्री डा. बिरेन्द्र प्रसाद महतोले उपहार स्वरूप बक्स पलङ्ग, सोफासेट र दराज प्रदान गरेका छन् । सिरहाको मिर्चैया नगरपालिका-३, बलुवाटोल निवासी भउषा महराको छोरीको विवाह समारोहमा सहभागी भई उपहारहरू प्रदान […]
कपिलवस्तु, मंसिर २३ गते । जनता समाजवादी पार्टी लुम्बिनी प्रदेश अध्यक्ष अकरम पठानले मुस्लिम आयोगका कार्यवाहक अध्यक्ष मोहम्मददीन संग भेटघाट गरि विभिन्न बिषयमा ध्यानाकर्षण गराएका छन्। अध्यक्ष पठानले कार्यवाहक अध्यक्ष तथा सदस्य संग भेटघाट गरि मस्जिद, ईदगाह, क़ब्रिस्तानहरूको अवस्थाका बारेमा विचार गरि आवश्यक सुधार तथा मुस्लिम समुदायका उत्तथानका लागि सबै मुस्लिम समुदाय लाग्नु पर्ने सम्बन्धी […]
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]