
विराटनगर, श्रावण ८ गते । समुदायका लागी चिकित्सक संस्था द्वारा निशुःल्क स्वास्थ्य शिविर आयोजना गरिने भएकाे छ । संस्थाका अध्यक्ष डिल्ली हरिजनले नेपाल पत्रकार महासंघ माेरंगकाे सभाहलमा पत्रकार सम्मेलन गरी विराटनगर स्थित हिमालयन रोडमा श्रावण १० गते शनिबारका दिन निःशुल्क स्वास्थ्य शिविरको आयाेजना गर्ने वताए । विहान १० वजे देखि साँझ ६ बजे सम्म संचालन […]
काठमाडौं, श्रावण ८ गते थाइल्याण्डको पटायामा सम्पन्न भएको १२ औँ विश्व स्ट्रेन्थ लिफ्टिङ एण्ड इन्क्लाइन बेन्च प्रेस च्याम्पियनसिपमा बाँकेका करण बाडियाले २२० किलो उचालेर विश्व कीर्तिमान स्थापित गरेको भन्दै काठमाडौंमा सम्मान गरिएको छ । काठमाडौं स्थित ठमेलमा रहेकाे नेपालको पहिलो जिम क्लब नेपाल व्यायाम मन्दिरमा प्रमाण पत्र दिएर खादा माला लगाई सम्मान गरिएको हो । […]
विराटनगर, श्रावण ७ गते । धनपालथान गाउँपालिका भित्र रहेको धार्मिक तथा शैशिक संस्थाहरुको अध्यययन गरी लेखिएको ‘धनपालथान गाउँपालिकाकाका धार्मिक तथा शैक्षिक अध्ययन’ नामक पुस्तकको विमोचन गरिएको छ । पुस्तक विमोचन कार्यक्रमका प्रमुख अतिथि धनपालथान गाउँपालिकाका अध्यक्ष जिवछ प्रसाद गच्छदार, विशिष्ठ अतिथि उपाध्यक्ष नसिमा बानो, धनपालथान गाउपालिकाका कार्यकारी अधिकृत रीता खतिवडा अतिथिहरु धनपालथान गाउँपालिका वडा नं. […]
पदमकुमार सरदार विराटनगर, श्रावण ७ गते । नेपाल बाँतर सरदार समाज कल्याणकारणी एवं उत्थान केन्द्र, केन्द्रिय समितिको संयुक्त पाँचौ राष्ट्रिय महाधिवेशनबाट विजय भएका पदाधिकारी हरूकाे सपथ ग्रहण सम्पन्न भएकाे छ । सभापति मखनलाल सरदार, पदाधिकारी सहित ४० जना केन्द्रीय सदस्यहरूले मंगलवार सपथ ग्रहण गरेका छन् । सप्तरी जिल्लामा आयोजित सपथ ग्रहण कार्यक्रममा नव निर्वाचित कार्य […]
विराटनगर, श्रावण ५ गते । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत प्रहरी निरीक्षक विजय चौहान र इलाका प्रहरी कार्यालय रानी (सिमा) मोरङमा कार्यरत प्रहरी नायव निरीक्षक सुवास अधिकारीलाई असार “महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित गरेको छ । विभागीय मूल्य-मान्यता, आदेश-निर्देशनको पालना गरी उच्च मनोबल र साहसका साथ आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा […]
सर्लाही, श्रावण ५ गते । सर्लाहीका जिल्ला सभापती सुरेन्द्र प्रसाद सिंहले नेपाली कांग्रेसकाे केन्द्रीय पुस्तकालय निर्माणमा सहयोग गरेवापत नेपाली कांग्रेस सर्लाही जिल्लाका सभापति सुरेन्द्र प्रसाद सिंहलाई पार्टीले सम्मान गरेको छ । सोमबार पार्टीको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा नेपाली कांग्रेस पार्टीका सभापती शेरबहादुर देउवाले सम्मान गरेकाे हो । सर्लाही जिल्लाबाट पार्टीको सक्रिय नेतृत्व गरिरहेका सिंहलाई स्थानीय […]
विराटनगर, श्रावण ४ गते । मोरङको केराबारी गाउँपालिका–५ स्थित बुढीखोला (वृद्ध खोला) को काखमा एक महिना सम्म ‘पितृ उद्धार अश्वमेध महायज्ञ कोटीहोम’ आयोजना हुने भएको छ । शिव बाबा भक्त समाज नेपाल, धरान–६ पानबारी सुनसरीको आयोजनामा माघ १९ गतेदेखि फागुन १९ गतेसम्म भव्य धार्मिक अनुष्ठानका साथ कोटीहोम आयोजना गरिने आयोजकले जनाएको छ । आयोजक समितिका […]
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]