बज्जिका उपन्यासकार ‘निर्विज’लाई अन्तर्राष्ट्रिय बज्जिका सेवी सम्मान प्रदान

सर्लाही, मंसिर ७ गते । नेपालकै पहिलो बज्जिका उपन्यास प्रतिमाका लेखक विजय यादव ‘निर्विजलाई कवि सदानन्द अन्तर्राष्ट्रिय बज्जिका सेबी सम्मान-२०८२ बाट सम्मान प्रदान गरेकाेछ । सर्लाही मलंगवामा बज्जिका साहित्य समाज सर्लाहीले आयोजना गरेको कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति सर्लाहीका सभापति कौशल किशोर सिंह र  बज्जिका साहित्य समाज सर्लाहीका अध्यक्ष रामचन्द्र महतो कुशवाहाले सम्मान पत्र […]

बाँतर समुदायको कार्यालयको लागि १ लाख ५० हजारको फर्निचर सामग्री प्रदान

पदमकुमार सरदार विराटनगर । मोरङको कटहरी गाउँपालिका वडा नंम्बर ५ ले एक लाख ५० हजार बरावरको नेपाल बाँतर सरदार समाज कल्याणकारिणी केन्द्रीय समितिलाई फर्निचरका सामग्री र प्लाष्टिक कुर्सी प्रदान गरेको छ । कटहरीमा आयोजित कार्यक्रमका बीच वडाअध्यक्ष सम्पतलाल सरदारले नेपाल बाँतर सरदार समाज कल्याणकारिणी केन्द्रीय समितिलाई फर्निचरका सामग्री र प्लाष्टिक कुर्सी हस्तान्तरण गरेको हो । […]

जेनजी युवाद्वारा सिरहा बजार बन्दको अनुमतिका लागि ज्ञापनपत्र

रामनारायण ठाकुर सिरहा, मंसिर ४ गते । वर्तमान सरकारका गृहमन्त्री आ‌ेम प्रकाश अर्यालको राजीनामा माग गर्दै जेनजी युवाहरुले सिरहा बजार मंसिर ५ गते शुक्छ बन्द गराउने उद्देश्य सहित सिरहा जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन् । जेनजी युवाहरुको एक टोली जिल्ला प्रशासन कार्यालय सिरहा पुगेर बजार बन्दका सम्बन्धमा औपचारिक अनुमति दिनु पर्ने माग सहित […]

आफन्त नेपालद्वारा विद्यालय स्तरीय सचेतना अभियानलाई तीव्रता

कृष्णानगर, मंसिर ४ गते । मानव बेचबिखन तथा लैङ्गिक हिंसाविरुद्ध लामो समयदेखि सक्रिय रूपमा काम गर्दै आएको संस्था आफन्त नेपालले विद्यालय स्तरीय सचेतना अभियानलाई तिव्रता दिएकाेछ । संस्थाले जिल्लाका विभिन्न पालिका विद्यालयहरूमा विभिन्न सचेतनामूलक सत्र सञ्चालन गर्दै आइरहेको छ । जसका कारण सयौँ विद्यार्थी प्रत्यक्ष रूपमा लाभान्वित भएका छन् । किशोरावस्थालाई जोखिमपूर्ण चरण मानिने भएकाले […]

विशेष महाधिवेशन बोलाउन सिंहको दबाब, कांग्रेसमा हलचल

काठमाडौं, मंसिर ३ गते । नेपाली कांग्रेस मधेश प्रदेशका उप सभापति एवम् मधेश प्रदेश सांसद वीरेन्द्र प्रसाद सिंहले विशेष महाधिवेशन बोलाउन दवाव दिएपछि नेपाली कांग्रेसमा हलचल मचेकाेछ । नेपाली कांग्रेसमा समय सापेक्ष र सशक्त नेतृत्व स्थापनाका लागि विशेष महाधिवेशनको माग उठी रहेकाे वेला नेपाली कांग्रेस मधेश प्रदेशका उप सभापती एवम् प्रदेश सांसद सिंहले सञ्चार कर्मीसंग […]

महाधिवेशन एक महिनामै सम्पन्न गर्न सकिन्छ : उप- सभापति सिंह

विराटनगर, मंसिर २ गते । नेपाली काँग्रेसकाे महाधिवेशन सम्बन्धमा चलिरहेको बहसकाे बेला नेपाली कांग्रेस मधेश प्रदेशका उप-सभापति एवम् प्रदेश सांसद वीरेन्द्र प्रसाद सिंहले महाधिवेशन एक महिनामै सम्पन्न गर्न सकिने वताएका छन् । साथै पार्टी नेतृत्वलाई अब महाधिवेशन प्रक्रियामा ढिलाइ नगर्न आग्रह गरेका गर्दै उनले कांग्रेस अहिले अनुकूल परिस्थितिमा रहेको बताउँदै नेतृत्वले कार्यतालिका जारी गरे एक […]

मधेश प्रदेशमा गैरसंवैधानिक निर्णय विरुद्ध काग्रेस उप-सभापतिको कडा आपत्ति

सर्लाही, कार्तिक २८ गते । मधेश प्रदेशका तत्कालीन प्रदेश प्रमुख सुमित्रा देवी भण्डारी र सभामुख रामचन्द्र मण्डलद्वारा गरिएको गैरजिम्मेवार, गैरसंवैधानिक तथा अराजक गतिविधिप्रति नेपाली कांग्रेस मधेश प्रदेशका उप-सभापति पूर्व मन्त्री प्रदेश सांसद वीरेन्द्र प्रसाद सिंहले आफनो सामाजिक सञ्जाल फेसबुकमा मार्फत कडा आपत्ति जनाएका छन् । उप-सभापति सिंहका अनुसार प्रदेशको नेतृत्व तहबाट भएका यस्ता कदमहरूले केवल […]

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]