
विराटनगर, २० गते । नेकपा (एमाले)का सचिव तथा तेह्रथुम प्रतिनिधिसभा सदस्य उम्मेदवार भानुभक्त ढकालले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यकाे निर्वाचनमा प्रत्यक्ष तर्फ सिट वृद्धि हुने दावी गरेका छन । विराटनगरमा पत्रकारहरूसँग गरिएकाे भेटघाट कार्यक्रम साे कुरा वताएकाे हाे । भाद्र २३ र २४ गते भएकाे जेनजी युवाहरूकाे आन्दोलनले नयाँ पार्टीका नयाँ अनुहारका उम्मेदवारहरू प्रति […]
काठमाण्डौ, माघ १७ गते । भ्रष्टाचारको मुहान कहाँबाट बग्छ भन्ने प्रश्नमा धेरैले ठेक्का, कर छली, प्रशासनिक मिलेमतो वा नीतिगत चलखेललाई औँल्याउने गर्छन् । तर राज्य संरचनाभित्र मौलाउँदै गएको भ्रष्टाचारको पहिलो ढोका भने प्रायः अदृश्य तर शक्तिशाली ढंगले निर्वाचनबाटै खुल्ने गरेको यथार्थलाई अब बेवास्ता गर्न सकिने अवस्था छैन । लोकतन्त्रको मूल आधार मानिने निर्वाचन जब पैसाको […]
सर्लाही, माघ १०गते । देशमा विद्यमान राजनीतिक निराशा र परिवर्तनको तीव्र चाहनाबीच नेपाली कांग्रेसका प्रभावशाली नेता गगन थापाप्रति सर्लाहीका युवामाझ उल्लेख्य आकर्षण देखिन थालेको छ। युवापुस्ताले “अब की बार, गगन सरकार” भन्ने नारालाई केवल नारा मात्र नभई अभियानकै रूपमा अघि बढाउँदै उनलाई भावी नेतृत्वको रूपमा स्वीकार गर्न थालेका छन् । शिक्षा, स्वास्थ्य, रोजगारी, सुशासन र […]
मिर्चैया, माघ ९ गते । सिरहा जिल्लाको मिर्चैया नगरपालिका वडा नं. ७ स्थित तितरी रूखबाट करिब १ किलोमिटर टाढा पर्ने टेना खोलामा जलेकाे अवस्थामा एक महिलाको शव फेला परेको छ । स्थानीय बासिन्दाले खोलामा शव देखेपछि तत्काल इलाका प्रहरी कार्यालय मिर्चैयालाई खबर गरेका थिए । सूचना प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलमा पुगेर शवलाई सुरक्षित रूपमा […]
विराटनगर, माघ ८ गते । २०६५ साल देखि सात दिन हुने गरेकाे हिमान मोरङ स्पोटर्स मीट यसवर्ष आठ दिन हुने भएकाेछ । हिसान मोरङको अध्यक्ष अमित ढकालले नेपाल पत्रकार महासंघ माेरंगकाे सभा हलमा पत्रकार सम्मेलन गरी “शिक्षाको मूल मन्त्र, शिक्षा र खेलकुद बलियो संयन्त्र” भन्ने नाराका साथ विगतमा माघ १० गते देखि १६ गते सम्म […]
चन्दन रौनियार सुनसरी, माघ ७ गते । विश्वभर सामाजिक सेवामा अग्रणी स्थानमा रहेको लायन्स क्लब इन्टरनेशनलको नेपाल स्थित डिस्ट्रिक्ट ३२५ आइ अन्तर्गतको ‘लायन्स क्लब अफ इटहरी सिटीले एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ। उक्त शिविर इटहरी उपमहानगरपालिका वडा नम्बर ५ मा रहेको मकालु इंग्लिस बोडिङ स्कुलको प्राङ्गणमा नोबेल टिचिङ हस्पिटलको प्राविधिक सहयोग र […]
पर्सा, माघ, ५ गते । आम जनता पार्टीले आउने फागुन २१ गते हुने प्रतिनिधी सभाको निर्वाचनलाई लक्षित गर्दै पर्सा निर्वाचन क्षेत्र नं. २ बाट पार्टीकी महिला प्रभावशाली नेतृ रञ्जु साहलाई आधिकारिक उम्मेदवारको रूपमा घोषणा गरेको छ । आम जनता पार्टीका केन्द्रीय अध्यक्ष प्रभु साहले रञ्जु साहलाई उम्मेदवारीको टिकट औपचारिक रूपमा प्रदान गरेको हो । पार्टीले […]
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]