
विराटनगर, मंसिर २३ गते । नेकपा एमालेको आसन्न एघारौँ महाधिवेशन नजिकिदै गर्दा विभिन्न पदमा आकांक्षीहरु बढदैँ गइरहेको छन् । नेकपा ‘एमाले’ निर्माणको कारखाना मानिएको पार्टीसम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियुको प्रारम्भिक कमिटीबाट संगठित हुँदै राजनीतिमा लागेको विराटनगर निवासी विनोद ढकालले एमालेको आसन्न ११ औं राष्ट्रिय महाधिवेशनमा सचिव पदमा उम्मेदवारी दिने भएका छन् । भूमिगतकालमै अनेरास्ववियुको मोरङको जिल्ला […]
विराटनगर, मंसिर २३ गते । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मोरङ्ग विराटनगरले ‘स्वर्ण विन्दु प्राशन’ (विशेष आयुर्वेदिक औषधि) पाँच वर्ष मुनिका बालबालिकालाई खुवाउन थालेको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मोरङ्ग केन्द्रले ३४१ बालबालिकालाई ‘स्वर्ण विन्दु प्राशन’ खुवाइएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मोरङ्गका कार्यालय प्रमुख डा राम प्रवोध चौधरीले भने मह, ब्राह्मी (घ्यू) र […]
विराटनगर, मंसिर २३ गते । अखिल नेपाल पिछडावर्ग (obc) महासंघको अध्यक्ष तेज प्रकाश निषादले नेकपा एमालेकाे ११ महाधिवेशन प्रतिनिधि छनाैटमा अध्यक्ष निषादकाे मनाेमानी गरेकाेछ । अखिल नेपाल पिछडावर्ग (obc) महासंघकाे जनकपुरमा मंसिर १३ गते बैठक बसेर बृहत् छलफल गरि बहुमतबाट गरेको निर्णयलाई लत्याउदै अर्कै व्यक्तिलाई प्रतिनिधि बनाएपछि अध्यक्ष निषादकाे विराेध सुरू भएकाेछ । अध्यक्ष निषादले […]
विराटनगर, मंसिर २२ गते । विगतका वर्षहरु झै यस वर्ष पनि माेरंङ उद्योग व्यपार संघले अन्तर्राष्ट्रिय स्तरीय कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी पौष ९ गते देखि १९ गते सम्म विराटनगर-१शान्ती चौकमा ‘विराट ट्रेड एक्स्पो २०२५’ आयाेजना गर्ने भएकाे छ । संघकाे सभाहलमा पत्रकार सम्मेलन गरी संघका अध्यक्ष अनुपम राठीले र ‘विराट ट्रेड एक्स्पो २०२५’ काे […]
ठकपिलवस्तु, मंसिर २२ गते ।जनता समाजवादी पार्टी लुम्बिनी प्रदेश समितिको अध्यक्षमा अकरम पठान चयन भएका छन् । कपिलवस्तुको शिवराज नगरपालिकाको सिद्धार्थ रिसोर्ट चन्द्रौटामा शनिवार भएको पार्टी पुनर्गठन कार्यक्रममा चयन भएका थिए । अकरम पठानको नेतृत्वमा ४९ सदस्यीय लुम्बिनी प्रदेश समितिको उपाध्यक्षमा नेत्रबहादुर थापा, मोहम्मद असलम अन्सारी र लालिमा मल्ल चयन भएका छन् । मुख्य सचिवमा […]
कृष्णनगर, मंसिर २२ गते । दाँत एवम् मुख रोग सम्बन्धी राम्रो ज्ञान भएका दक्ष तथा अनुभवी डा. चन्द्र शेखर शुक्लद्वारा कृष्णनगरसँग नजिकै रहेको भारत सिद्धार्थनगर जिल्लकाे बढ्नी बजारमा दाँत उपचारको लागि सुविधा सम्पन्न अस्पताल सञ्चालनमा ल्याइएको छ । बी. डी. एस., एम. आई. डी. ए. गोरखपुर दन्त एवं मुख रोग विशेषज्ञ रहेका उहाँको अस्पताल नेपालको […]
विराटनगर, मंसिर २२ गते । कोशी सरकारको मनमोहन प्राविधिक विश्वविद्यालयले योग प्रशिक्षक उत्पादन गर्न थालेको छ । प्रदेशका विभिन्न संघसँस्थाहरु र पालिकाहरुको सहकार्यमा मनमोहनले चरणबद्ध प्रशिक्षण दिलाएर योग प्रशिक्षक उत्पादन गर्न थालेको हो । रोग लागेर उपचार गर्नुभन्दा रोग नै लाग्ने नदिन मानिसलाई स्वस्थ्य बनाउने उदेश्य लिएर समाजिक उत्तरदायित्व अन्तर्गत दक्ष गुरुबाट योग प्रशिक्षण दिलाएर […]
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]