
विराटनगर, पुस १० गते । विराट ट्रेड एक्स्पोमा उद्योग र व्यापारसँग सम्बन्धित थिमेटिक सेसन औपचारिक रूपमा सुरु भएको छ । मोरङ उद्योग व्यापार संघको आयोजनामा बुधबारदेखि सुरु भएको एक्स्पोअन्तर्गत विहीबार विभिन्न विषयमा केन्द्रित सेसनको उद्घाटन छ । सेसनको उद्घाटन संघका अध्यक्ष अनुपम राठी र प्रमुख अतिथि संघका पूर्वअध्यक्ष शंकरलाल अग्रवालले संयुक्त रूपमा गरेका थिए । […]
विराटनगर, पुस ८ गते । नेपाललेखापढी कानून व्यवसायी एशोसिएसन विराटनगरले भूमिसुधार तथा मालपोत कार्यालय विराटनगरमा तलाबन्दी गरेको छ । पक्राउ परेका नेपाललेखापढी कानून व्यवसायीहरुलाई प्रहरीले २४ घण्टा भित्र छोडेन् भने बुधवारदेखि मालपोत कार्यालयबाट हुने कामहरु ठप्प गर्ने नेपाललेखापढी कानून व्यवसायी एशोसिएसन विराटनगर इकाई समितिका अध्यक्ष कञ्चन न्यौपनेले चेतावनी दिएकाे छ । नेपाललेखापढी कानून व्यवसायीहरुलाई जिल्ला […]
राैतहट, पुस ८ गते । आम जनता पार्टीले आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै रौतहट निर्वाचन क्षेत्र नं. ४ बाट ऋषि धमलालाई उम्मेदवारका रूपमा एकल नाम सिफारिश गरेको छ। क्षेत्रीय बैठकले धमलाको नाम सर्वसम्मत रूपमा सिफारिश गर्ने निर्णय गरेको हो। पार्टीका केन्द्रीय तथा स्थानीय तहमा भएका व्यापक छलफल, सुझाव र मूल्याङ्कनपछि धमलालाई उम्मेदवारका […]
विराटनगर, पुस ७ गते । मानवअधिकारका लागि महिला, एकल महिला समूह मनेरंगले सामाजिक लेखा जोखा कार्यक्रम सपन्न गरेको छ । कटहरी गाउँपालिकामा मानवअधिकारका लागि महिला, एकल महिला समूह विराटनगरले आयोजना गरेको सामाजिक लेखा जोखा कार्यक्रम सोमवार सम्पन्न गरेको हो। कार्यक्रमका प्रमुख अतिथि कटहरी गाउँपालिकाका अध्यक्ष देवराज चौधरीले एक महिलाहरुका लागि जीवनयापन गर्न आर्थिक, सामाजिक सुनिश्चितताका […]
विराटनगर, पुस ५ गते । विराटनगर–४ बरगाछी, सप्तकोशी मार्गमा रहेको नेशनल इन्स्टिच्यूट अफ टेकनोलोजीले नयाँ भर्ना भएको विद्यार्थीहरुलाई स्वागत सम्मान गरेको छ भने पूराना विद्यार्थीहरुलाई विदाई विदाइ गरेका छन् । प्रमुख अतिथि प्रोफेसर डा.नीलाम्बर झाले कार्यक्रमलाई समुद्घाटन गर्दै सिटिईभीटीले दिने छोटो अवधिको शिक्षाले विद्यार्थीको जीवन उकास्ने गरेको वताउँदै सिटिभीईटीलाई पाठ्यक्रमवाट एक्सपायर डेटेड सामग्री आग्रह गरेका […]
रौतहट,पौष २ गते । रौतहटको फतुवा विजयपुर नगरपालिकाभित्र रहेको एक सामुदायिक विद्यालयमा कक्षा १० को परीक्षा सुरु हुनुअघि नै प्रश्नपत्र बाहिरिएको प्रकरणले खोल्यो फतुवा विजयपुरको शिक्षा व्यवस्थाको पोल खुलेकाेछ । साे प्रश्नपत्र बाहिरिएको अहिले सामाजिक सञ्जाल भाईरल बन्दै गएको छ । उक्त घटनाले स्थानीय शिक्षा प्रणालीमाथि गम्भीर प्रश्न उठाएको छ। परीक्षा जस्तो संवेदनशील प्रक्रियामा देखिएको […]
रामनारायण ठाकुर / सिरहा, पाैष २ गते । सिरहा जिल्लाको कर्जन्हा नगरपालिका-१० स्थित रहेकाे नागाबाबा ताल तथा नागाबाबा मन्दिर संरक्षणकाे पर्खाइमा रहेकाेछ धार्मिक आस्था र प्राकृतिक सौन्दर्यको अनुपम संगमका रूपमा परिचित रहेकाे बन्दै गएको छ। चुरे पहाडको फेदीमा अवस्थित ताल र मन्दिर पछिलाे समयमा आन्तरिक पर्यटक तथा श्रद्धालुको आकर्षणको केन्द्र बन्दै गएको छ । प्रयागपुर […]
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]