
विराटनगर, मंसिर २२ गते । कोशी सरकारको मनमोहन प्राविधिक विश्वविद्यालयले योग प्रशिक्षक उत्पादन गर्न थालेको छ । प्रदेशका विभिन्न संघसँस्थाहरु र पालिकाहरुको सहकार्यमा मनमोहनले चरणबद्ध प्रशिक्षण दिलाएर योग प्रशिक्षक उत्पादन गर्न थालेको हो । रोग लागेर उपचार गर्नुभन्दा रोग नै लाग्ने नदिन मानिसलाई स्वस्थ्य बनाउने उदेश्य लिएर समाजिक उत्तरदायित्व अन्तर्गत दक्ष गुरुबाट योग प्रशिक्षण दिलाएर […]
विराटनगर, मंसिर २१ गते । लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानअन्तर्गत नेपाल युवा संरक्षक मञ्चको आयोजनामा विराटनगर स्थित आदर्श बालिका माध्यमिक विद्यालयमा ‘साइबर अपराध र लैंगिक हिंसा’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । ‘प्रविधिको सही प्रयोग गरौँ, लैंगिक हिंसा अन्त्य गरौँ’ भन्ने नारासहित आयोजित कार्यक्रममा मञ्चकी अध्यक्ष निसा श्रेष्ठले बालबालिकालाई लैंगिक हिंसाबाट मुक्त गर्नुपर्ने […]
जनकपुरधाम, मंसिर २० गते । नेपाली कांग्रेस मधेस प्रदेशका उप-सभापति तथा युवा नेता माननीय बिरेन्द्र प्रसाद सिंहले स्वास्थ्य मन्त्रीका रूपमा प्रस्तुत गरेको उदाहरणीय नेतृत्व र कार्यसम्पादन पछिल्लो समय प्रदेशको राजनीतिक वृत्तमा पुनः केन्द्रबिन्दु बनेको छ। कांग्रेसभित्रका केही शीर्ष तथा प्रभावशाली नेताहरूले नाम नखोल्ने सर्तमा भनेका छन् कि कांग्रेस नेतृत्वमा बन्ने नयाँ सरकारमा सिंहलाई महत्त्वपूर्ण मन्त्रालयको […]
रामनारायण ठाकुर मिर्चैया, मंसिर १३ गते । सिरहाको गोलबजारस्थित अतिथि सदनको सभा हलमा राजश्री सेभिङ्स एण्ड क्रेडिट को-अप्रेटिभ सोसाइटी लिमिटेडको २५औँ वार्षिक साधारण सभा भव्य रूपमा सम्पन्न भएको छ। मिर्चैया शाखा र लहान शाखाको संयुक्त आयोजनामा साधारणसभा सम्पन्न भएकाेछ । राजश्री सेभिङ्स एण्ड क्रेडिट को-अप्रेटिभ सोसाइटी लिमिटेड मिर्चैया शाखाका अध्यक्ष रामबाबु राय कुर्मीको अध्यक्षतामा सम्पन्न […]
रामनारायण ठाकुर मिर्चैया, मंसिर १३ गते । सिरहाको मिर्चैयामा रक्तदान तथा निःशुल्क छालारोग स्वास्थ्य शिविर सम्पन्न भएको छ। “रक्तदान नै जीवनदान हो” भन्ने मूल नाराका साथ न्यू शिव शक्ति फार्मेसी प्रा.लि., सत्य सर्जिकल एण्ड फुड सेन्टर तथा महावीर यूवा कमिटीको संयुक्त आयोजनामा सम्पन्न रक्तदान कार्यक्रममा ४३ जनाले रक्तदान गरेका थिए । त्यसैगरी आयोजित निःशुल्क स्वास्थ्य […]
विराटनगर, मंसिर १२ गते । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) कोशी प्रदेशले नेतृत्व सम्मेलन साेल्टी हाेटल ईटहरीमा गर्ने भएकाेछ । नेपाल पत्रकार महासंघ माेरंङकाे सभाहलमा पत्रकार सम्मेलन गरी मंसिर २६ गते साे सम्मेल गर्ने निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) कोशी प्रदेशका अध्यक्ष एवम् शैक्षिक सम्मेलन संयाेजक सुमित थापाले जानकारी गराए । […]
विराटनगर, मंसिर १२ गते । ३४ औं अन्तराष्ट्रिय दिवशको अवसरमा अपाङ्गता भएका व्यक्तिहरूमा अन्तरनिहित प्रतिभाको खोजी तथा प्रस्फुटन कार्यक्रम आयाेजना हुने भएकाेछ । राष्ट्रिय अपाङ्ग महासंघ नेपाल, कोशी प्रदेश, सङ्गीत साधना प्रतिष्ठान, इटहरी, करूणा फाउण्डेसन नेपाल र कोशी प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयको संयुक्त आयोजनामा मंसिर १७ गते आयोजना हुने कुरा पत्रकार सम्मेलन गरी राष्ट्रिय […]
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]