विकास, सुरक्षा र सेवा प्रवाहलाई प्रभावकारी बनाउने प्रजिअ यादवको प्रतिवद्धता

भोजराज घिमिरे विराटनगर, पुस २८ गते । नेपाल सरकारका सह–सचिव इन्द्रदेव यादवले मोरङ जिल्लाको प्रमुख जिल्ला अधिकारी (प्रजिअ) को जिम्मेवारी सम्हालेसँगै विकास, सुरक्षा र सेवा प्रवाहलाई सन्तुलित र प्रभावकारी बनाउने प्रतिबद्धता जनाएका छन् । पत्रकारहरूसँगको परिचयात्मक कार्यक्रममा उनले कानुनको दायराभित्र रही संघीय सरकारको प्रतिनिधिका रूपमा जिम्मेवारी पूरा गर्ने र सबै पक्षको सुझावलाई महत्व दिने बताएका […]

रातीको १ बजे लाईनमा बसेर विहान एक बोरा मल लिन किसानहरु बाध्य

रंगेली, पुस २५ गते । रंगेलीका किसानहरु एक बोरा मल प्रप्त गर्न रातीको १ बजेदेखि नै लाईनमा लागेर विहान १० बजे एक वोरा मल प्राप्त गर्ने वाध्य भएका छन् । जब कि एक विगहा खेती गर्न किसानलाई ४ बेरा डीएपी, २ बोरा पोटास र ४ बोरा यूरिया मल चाहिन्छ । त्यसपश्चात पनि खेतीवाट राम्रो उत्पादनको […]

काेशी प्रदेशकाे लगानी सम्मेलन अगामी बैशाखमा

‏विराटनगर, पुस २५ गते । कोशी प्रदेश सरकारले लगानी सम्मेलन आगामी बैसाख १८ र १९ गते गर्ने भएको छ । यस अघि माघ ११, १२ र १३ गते गर्ने निर्णय गरिए पनि तयारी पुरा नभएपछि लगानी सम्मेलनको मिति सारिएको हो । कोशी प्रदेश मन्त्रिपरिषद्को बैठकले लगानी सम्मेलन सार्ने निर्णय गरेको प्रदेश सरकारका आन्तरिक मामिला तथा […]

पहिलो चरणमा विपन्न परिवारलाई निःशुल्क विमा

विराटनगर, पुस २४ गते । विराटनगर महानगरपालिका वडा नं. ६ का वडाअध्यक्ष हरिश चन्द्र सहनीले पहिलो चरणमा वडा भित्रका विपन्न परिवारलाई निःशुल्क स्वास्थ्य विमा गराउने उदेश्यले ८ सय १५ विपन्न परिवारको तथ्यांक संकलन गरका छन् । वडाअध्यक्ष सहनीले वडामै पत्रकार सम्मेलन गरी सो कुराको जानकारी गराएको हो । वहाँले भने स्वास्थ्य सेवा मौलिक हकको रुपमा […]

पत्रकार महासंघ मोरङ र न्युरो अस्पतालवीच स्वास्थ्य उपचार सेवाका लागि सम्झौता

विराटनगर २४ पुस । नेपाल पत्रकार महासंघ मोरङले न्युरो अस्पताल विराटनगरसँग स्वास्थ्य उपचार सेवाका लागि थप तीन वर्षका लागि सम्झौता गरेको छ । न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटल विराटनगर र महासंघ मोरङवीच थप तीन वर्षका लागि सम्झौता गरिएको हाे । न्युरो अस्पतालकी कार्यकारी निर्देशक अनिशा विष्टको उपस्थितिमा महासंघ मोरङ अध्यक्ष सुशीला पाठक र अस्पतालका अपरेशनल […]

सवारी चालक तथा सह–चालकहरुको स्वास्थ्य परिक्षण

भोजराज घिमिरे विराटनगर, पुस २३ गते । मोरङको बुढिगंगा गाउँपालिका–४ स्थित कोशी लोकमार्गमा सवारी चालक तथा सह–चालकहरुको स्वास्थ्य परिक्षण तथा लापसे जाँच गरीएको छ । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजन अधिकारीको प्रमुख आथित्यता तथा जिल्ला प्रशासन कार्यालय मोरङका प्रमुख प्रेम प्रसाद भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा सडक सुरक्षा र दुर्घटना न्यूनीकरणका लागि सवारी […]

जात र वर्गको आधारमा छुवाछूत गर्न नहुने : सभामुख विष्ट

उषा सरदार बिराटनगर, पुस २२ गते । जात र वर्गको आधारमा छुवाछूत गर्न नहुने कानुनमा उल्लेख भए पनि ब्यवहारमा अझै लागू हुन नसकेको कोशि प्रदेशका सभामुख अम्बर बहादुर बिष्टले वताएका छन् । बिराटनगरमा दलित महिला संघ (फेडो) ले आयोजना गरेको २ दिने दलित महिला सशक्तीकरण र समाबेशिकरणको सवाल बिषयक कोशी प्रदेश स्तरीय कार्यक्रमलाई फूलका गमलामा […]

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]