पत्रकारित स्वच्छ, मर्यादित एवं सशक्त हुनु पर्ने : मुख्यमन्त्री

विराटनगर, पुस १० गते । पत्रकारित स्वच्छ, मर्यादित एवं सशक्त हुनु पर्ने कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले वताउनु भएकाे छ । नेपाल पत्रकार महासंघ मोरङ शाखाका कार्य समितिका नवनिर्वाचित पदाधिकारीहरुको प्रमाणपत्र वितरण तथा पद हस्तान्तरण समारोहमा सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले पत्रकारहरुको सामुहिक हक, हित र अधिकारको रक्षा गर्ने संस्था नेपाल पत्रकार महासंघको नेतृत्व सर्वसहमतिमा तय […]

मिथिला बाटिकाका लागि जनकपुरधामबाट विरूवा लिएर प्रस्थान

जनकपुर, पुस १० गते । भारतको उत्तर प्रदेशको फिरोजावाद जिल्लाको सिरसागञ्जमा निर्माणाधिन रामचरित मानस बाटिकामामा मिथिला बाटिका बनाईदैछ ।सो बाटिकाका लागि जनकपुरधामबाट विरूवाको माँग भएपछि दूईजनाको टोलीले विरुवा लिएर प्रस्थान गरेका छन । पर्यावरण अभियान्ता सुरेश शर्मा र सदीप मण्डलले विभिन्न जातका विरूवाहरू लिएर जनकपुरधामबाट मंगलवा प्रस्थान गरेकाे हाे । बृक्षमानवका रुपमा चर्चित शर्मा मधेश […]

क्रिसमसकाे अवसरमा नयाँ भर्ना भएका विद्यार्थीहरूलाई स्वागत

विराटनगर, पुष ९ गते । । साउथ एसियन स्कुल अफ टुरिजम एण्ड होटल म्यानेजमेन्ट (सास्थम) कलेजले क्रिसमसकाे अवसर पारेर नयाँ भर्ना भएका विद्यार्थीहरुलाई स्वागत गरेका छन । पूर्वाञ्चल विश्वविद्यालयबाट सम्वन्धन प्राप्त सास्थम कलेजले बीएचएम र बीबीए तथा मास्टर्स तर्फ एमबीएको अध्यापन गराउँदै आएको कलेजले सो कलेजमा भर्ना भएका बीएचएम र बीबीएका नयाँ विद्यार्थीलाई स्वागत तथा […]

रेवन्त-रुक्मणी मेमोरियल बिराट क्यान्सर इन्स्टिच्युटद्वारा ।”विजय सुचक घण्टी” समुद्घान

विराटनगर, पुस ९ गते । माेरंगकाे बुढिगंगा-२, टंकि सिनुवारी रहेको रेवन्त-रुक्मणी मेमोरियल बिराट क्यान्सर इन्स्टिच्युटद्वारा ।”विजय सुचक घण्टी” समुद्घान गरेकाे छ । विराट  मेडिकल कलेजको १० औं बार्षिकोत्सवको अवसर पारेर विजय सुचक घण्टी कार्यक्रमको शुभारम्भ गरिएको हो। विरामीहरुले क्यान्सरसँग लड्न देखाएको हिम्मत र शक्तिका कारण प्राप्त गरेको जितको सम्मान र अन्य विरामी, चिकित्सक, स्वास्थ्यकर्मी र […]

शान्तिसुरक्षा कायम राख्न संचार माध्यमको महत्वपुर्ण भुमिका

बिराटनगर, पुस ८ गते । शान्तिसुरक्षा कायम राख्न संचार माध्यमको महत्वपुर्ण भुमिका रहेकाे कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक राजन अधिकारीले वताएका छन । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको सभाहलमा पत्रकारसँगकाे भेटघाट तथा परिचयात्मक कार्यक्रम साे कुरा वताएकाे हाे । भेटघाट कार्यक्रममा अधिकारीले विद्यमान ऐन कानूनको परिधिमा रही कानूनद्वारा निर्दिष्ट कार्यहरुको सफल कार्यान्वयन तथा […]

नेपाल मै पहिलो पटक अग्रभागवत कथा बाचन हुने

विराटनगर, पुस ८ गते । नेपाल अग्रवाल महिला मंचको आयोजनामा नेपाल मै पहिलाे पटक अग्रभागवत कथा बाचन विराटनगरमा हुने भएकाे छ । मंचकी अध्यक्ष श्रीमती उमा चौधरीले नेपाल पत्रकार महासंघ ममाेरंगकाे सभाहलमा पत्रकार सम्मेलन गरी पुस ११, १२ र १३ गते सिटी प्यालेसमा अग्रभागवत कथा बाचन हुने बताइन । “अग्रभागवत” अग्रवालहरूको सृष्टिको उत्पत्तिको कथा हो। […]

मोरङ उद्योग व्यापार संघद्वारा स्वास्थ्य सचेतना गोष्ठी सम्पन्न

विराटनगर, पुस ६ गते । मोरङ उद्योग व्यापार संघले भारतको मेदान्त सुपर स्पेसलिटी हस्पीटलको सहकार्यमा सी.पी.आर. र क्यान्सर रोगका विषयमा स्वास्थ्य सचेतना गोष्ठी सम्पन्न गरेको छ । संघका अध्यक्ष अनुपम राठीको सभापतित्वमा महासचिव संजय कुमार श्रेष्ठद्वारा संचालित उक्त एक दिने गोष्ठीमा जय प्रभा मेदान्त सुपर स्पेसलिटी हस्पीटलका प्रतिष्ठित डा. अजय कुमार सिन्हा र डा. सन्दीप […]

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]