
विराटनगर, माघ ११ गते । कोशी प्रदेशमा राष्ट्रियसभा निर्वाचनमा सत्तारुढ गठबन्धन करिब ८०० मतभार बढी हुँदा हुँदै पनि महिला कोटामा नेकपा एमालेकी रुक्मिणी कोइरालाले विजय भएकी छिन् । सत्ता गठबन्धनबाट अन्य कोटामा उम्मेदवार भएका काँग्रेसका कृष्णप्रसाद सिटौला विजयी भएका छन् । राष्ट्रियसभा निर्वाचनमा सत्ता गठबन्धन र एमाले–राप्रपा गठबन्धन चुनाबी मैदानमा थिए । प्रदेशसभाका सदस्य र […]
विराटनगर, माघ ९ गते । हिसानको मूल मन्त्र, शिक्षा र खेलकुद बलियो संयन्त्र नाराका साथ माघ १० गते देखि १६ गते सम्म हुने हिसान मोरंग स्पोटर््स मीट प्रतियोगिताको सम्पुर्ण तयारी पूरा भएको छ । हिसान मोरंग स्पोर्ट्स मीट सम्वन्धमा नेपाल पत्रकार महासंघ मोरंगको सभा हलमा पत्रकार सम्मेलन गरी प्रतियोगितको सम्पूर्ण तयारी पुरा भएको हिसान मोरंग […]
विराटनगर, माघ ८ गते । थारु कल्याणकारीणि सभा (थाकस) को मोरंग जिल्लाको निर्वाचण निर्वारित समय अर्थात माघ १० गते बुधबार नै हुने भएको छ । नेपाल पत्रकार महासंघ मोरंग शाखाको सभाहलमा थारु कल्याणकारीणि सभा (थाकस) को जिल्ला सभापति पदका उम्मेदवार प्रदिप कुमार विश्वासले जानकारी गराएको हो । थाकस मोरंगको लेटर प्याड प्रयोग गरी माघ ७ […]
विराटनगर, माघ ८ गते । वास्तवमा “राम” शब्द एक तर अर्थ अनेक रहेको छ ।ं मैले यहाँ रामको अर्थलाई चर्चा गर्न चाहेको छु । जसरी समुन्द्र र ईनारको तुलना कुनै कालमा सम्भब छैन् त्यसरी नै भगवान रामको अर्थलाई ईनारको एक वाल्टीन पानीको रुपमा यहाँ उल्लेख गर्न खोजेको हुँ । जसरी तिर्खा लागेको व्यक्तिलाई एक थोपा […]
विराटनगर, माघ ७ गते । स्वास्थ्य निर्देशनालय कोशी प्रदेशले आउनै लागेको विश्व कुष्ठरोग दिवस र विश्व उपेक्षित उष्ण प्रदेशीय रोग सम्बन्धमा संचारकर्मीहरुसंग अन्तरक्रिया गरेका छन् । विश्व कुष्ठरोग दिवस जनवरी २८ तारेख अर्थात माघ १४ गते परेका छन् । “कुष्ठरोग सम्बन्धी गलत अवधारणको अन्त्य गरौं, मर्यादित व्यवहार गरौं” नारा रहेका छन् । त्यसैगरी विश्व उपेक्ष्ति […]
राजेश कुमार राजवंशी विराटनगर, माघ ५ गते । विराट राजवंशी समुदायले आफ्नो गुमेको पहिचान, प्रतिष्ठा र परम्परागत सांस्कृतिक मुल्य मान्यता प्राप्तिका लागि १७ औं बृहत भेला विराटनगर–४ कन्चनवारी आयल निगम छेउमा रहेको सितलु दास गुठीको प्रांगणमा गर्ने भएको छ । राजवंशी समाज उत्थान केन्द्रिय समिति (विराट) ले विराटनगरको नेरुडे लघु वित्त संस्थाको सभाहलमा छलफल गरि […]
विराटनगर, माघ ४ गते । “छोरी बचाउ आमा बचाउ” अभियान अन्तर्गत छोरी जन्माउने आमालाई १ हजार प्रोत्साहन भत्ता दिने विराटनगरको पारस मल्टीस्पिसियालिटी हस्पिटलले घोषणा गरेका छन् । पारस होस्पिटलका बरिष्ठ जेनरल एवं ल्याप्रोस्कोपी सर्जन डा. सफिउर रहमानले पत्रकार सम्मेलन गरी हस्पिटल सबैको साझा हस्पिटल बनोस भन्ने उद्देश्यका साथ हामीले गरिब दुखि तथा असाहयहरुलाई निरन्तर उपचार […]
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]