
विराटनगर, पुस २९ गते । नेपाल समाजशास्त्र र विज्ञानमा आधारित प्रकृतिमैत्री सांस्कृतिक पर्वहरुको उद्गम स्थल हो । यस पवित्र भूमिमा हजारौ सालको अनुभव र वैदिक प्रयोगात्मक रहन–सहनबाट अनेकौं प्रकारका चाँडपर्वहरु, संस्कृति परम्पराहरु निर्माण भएका छन् । नेपाल आयूर्वेदको जननी हो । नेपालमा पाईने खानेकुराहरु औषधी जन्य पदार्थहरु हुन् । एक वर्षमा १२ वटा महिना, ४ […]
बुढीगंगा गाउँपालिका वडा नं. १ का स्थानीय वासीद्धारा आन्दोलन गर्ने चेतावनी विराटनगर, पुस २८ गते । मोरंगको बुढीगंगा गाउँपालिका वडा नं. १ टंकी चौक देखिको वाढीको पानीलाई दुई किलो मिटर पूर्वमा रहेको खदरा खोला मार्फत सिंघिया खोलामा मिसाउने गरी भई रहेको एकलौटी निर्माण कार्य शुरु भए आन्दोल गर्ने स्थानीय वासीले चेतावनी दिएका छन् । बुढीगंगा–१ […]
भोजराज घिमिरे विराटनगर, पुस २८ गते । नेपाल सरकारका सह–सचिव इन्द्रदेव यादवले मोरङ जिल्लाको प्रमुख जिल्ला अधिकारी (प्रजिअ) को जिम्मेवारी सम्हालेसँगै विकास, सुरक्षा र सेवा प्रवाहलाई सन्तुलित र प्रभावकारी बनाउने प्रतिबद्धता जनाएका छन् । पत्रकारहरूसँगको परिचयात्मक कार्यक्रममा उनले कानुनको दायराभित्र रही संघीय सरकारको प्रतिनिधिका रूपमा जिम्मेवारी पूरा गर्ने र सबै पक्षको सुझावलाई महत्व दिने बताएका […]
रंगेली, पुस २५ गते । रंगेलीका किसानहरु एक बोरा मल प्रप्त गर्न रातीको १ बजेदेखि नै लाईनमा लागेर विहान १० बजे एक वोरा मल प्राप्त गर्ने वाध्य भएका छन् । जब कि एक विगहा खेती गर्न किसानलाई ४ बेरा डीएपी, २ बोरा पोटास र ४ बोरा यूरिया मल चाहिन्छ । त्यसपश्चात पनि खेतीवाट राम्रो उत्पादनको […]
विराटनगर, पुस २५ गते । कोशी प्रदेश सरकारले लगानी सम्मेलन आगामी बैसाख १८ र १९ गते गर्ने भएको छ । यस अघि माघ ११, १२ र १३ गते गर्ने निर्णय गरिए पनि तयारी पुरा नभएपछि लगानी सम्मेलनको मिति सारिएको हो । कोशी प्रदेश मन्त्रिपरिषद्को बैठकले लगानी सम्मेलन सार्ने निर्णय गरेको प्रदेश सरकारका आन्तरिक मामिला तथा […]
विराटनगर, पुस २४ गते । विराटनगर महानगरपालिका वडा नं. ६ का वडाअध्यक्ष हरिश चन्द्र सहनीले पहिलो चरणमा वडा भित्रका विपन्न परिवारलाई निःशुल्क स्वास्थ्य विमा गराउने उदेश्यले ८ सय १५ विपन्न परिवारको तथ्यांक संकलन गरका छन् । वडाअध्यक्ष सहनीले वडामै पत्रकार सम्मेलन गरी सो कुराको जानकारी गराएको हो । वहाँले भने स्वास्थ्य सेवा मौलिक हकको रुपमा […]
विराटनगर २४ पुस । नेपाल पत्रकार महासंघ मोरङले न्युरो अस्पताल विराटनगरसँग स्वास्थ्य उपचार सेवाका लागि थप तीन वर्षका लागि सम्झौता गरेको छ । न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटल विराटनगर र महासंघ मोरङवीच थप तीन वर्षका लागि सम्झौता गरिएको हाे । न्युरो अस्पतालकी कार्यकारी निर्देशक अनिशा विष्टको उपस्थितिमा महासंघ मोरङ अध्यक्ष सुशीला पाठक र अस्पतालका अपरेशनल […]
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]