
विराटनगर, पुस १२ गते । नेपाल बार एशोसिएशनद्वारा आयोजना हुन लागेको कानून व्यवसायी महिलाहरुको ३१ आैं राष्ट्रिय सम्मेलन भाेली देखि विराटनगरमा शुरू हुदैछ । नेपाल बार एशाेसिएशन माेरंगकाे सभाहलमा पत्रकार सम्मेलन गरी ‘महिलाको समानुपातिक समावेशी सहभागिता, न्यायको पहुँचमा सुनिश्चितता” भन्ने मूल नाराका साथ पुस १३ र १४ गतेका दिन बिराटनगरमा साे सम्मेलन आयोजना हुन लागेको […]
विराटनगर, पुस ११ गते । पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा उत्कृष्ठ खेल प्रदर्शन गरेका विराटनगर महानगरपालिका वडा नं. १४ निवासी ललित नारायण राजवंशीलाई सो वडाका वडाअध्यक्ष सुर्यनारायण महतोले सम्मान गर्दै ५१ हजार राशीको नगद पुरस्कार प्रदान गर्ने घोषणा गरका छन् । विराटनगर महानगरपालका वडा नं. १४ का वडाअध्यक्ष महतोले वडा कार्यालयमै सम्मान […]
विराटनगर, पुस १० गते । पत्रकारित स्वच्छ, मर्यादित एवं सशक्त हुनु पर्ने कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले वताउनु भएकाे छ । नेपाल पत्रकार महासंघ मोरङ शाखाका कार्य समितिका नवनिर्वाचित पदाधिकारीहरुको प्रमाणपत्र वितरण तथा पद हस्तान्तरण समारोहमा सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले पत्रकारहरुको सामुहिक हक, हित र अधिकारको रक्षा गर्ने संस्था नेपाल पत्रकार महासंघको नेतृत्व सर्वसहमतिमा तय […]
जनकपुर, पुस १० गते । भारतको उत्तर प्रदेशको फिरोजावाद जिल्लाको सिरसागञ्जमा निर्माणाधिन रामचरित मानस बाटिकामामा मिथिला बाटिका बनाईदैछ ।सो बाटिकाका लागि जनकपुरधामबाट विरूवाको माँग भएपछि दूईजनाको टोलीले विरुवा लिएर प्रस्थान गरेका छन । पर्यावरण अभियान्ता सुरेश शर्मा र सदीप मण्डलले विभिन्न जातका विरूवाहरू लिएर जनकपुरधामबाट मंगलवा प्रस्थान गरेकाे हाे । बृक्षमानवका रुपमा चर्चित शर्मा मधेश […]
विराटनगर, पुष ९ गते । । साउथ एसियन स्कुल अफ टुरिजम एण्ड होटल म्यानेजमेन्ट (सास्थम) कलेजले क्रिसमसकाे अवसर पारेर नयाँ भर्ना भएका विद्यार्थीहरुलाई स्वागत गरेका छन । पूर्वाञ्चल विश्वविद्यालयबाट सम्वन्धन प्राप्त सास्थम कलेजले बीएचएम र बीबीए तथा मास्टर्स तर्फ एमबीएको अध्यापन गराउँदै आएको कलेजले सो कलेजमा भर्ना भएका बीएचएम र बीबीएका नयाँ विद्यार्थीलाई स्वागत तथा […]
विराटनगर, पुस ९ गते । माेरंगकाे बुढिगंगा-२, टंकि सिनुवारी रहेको रेवन्त-रुक्मणी मेमोरियल बिराट क्यान्सर इन्स्टिच्युटद्वारा ।”विजय सुचक घण्टी” समुद्घान गरेकाे छ । विराट मेडिकल कलेजको १० औं बार्षिकोत्सवको अवसर पारेर विजय सुचक घण्टी कार्यक्रमको शुभारम्भ गरिएको हो। विरामीहरुले क्यान्सरसँग लड्न देखाएको हिम्मत र शक्तिका कारण प्राप्त गरेको जितको सम्मान र अन्य विरामी, चिकित्सक, स्वास्थ्यकर्मी र […]
बिराटनगर, पुस ८ गते । शान्तिसुरक्षा कायम राख्न संचार माध्यमको महत्वपुर्ण भुमिका रहेकाे कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक राजन अधिकारीले वताएका छन । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको सभाहलमा पत्रकारसँगकाे भेटघाट तथा परिचयात्मक कार्यक्रम साे कुरा वताएकाे हाे । भेटघाट कार्यक्रममा अधिकारीले विद्यमान ऐन कानूनको परिधिमा रही कानूनद्वारा निर्दिष्ट कार्यहरुको सफल कार्यान्वयन तथा […]
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]