
विराटनगर, चैत १० गते । प्रेस मञ्च नेपाल मोरंग शाखाले हिन्दुहरुको महान पर्व होलीको शुभ अवसरमा होली मिलन तथा शुभकामना कार्यक्रम सम्मन्न गरेका छन् । नेपाल पत्रकार महासंघ मोरंग शाखाको सभा हलमा भएको होली मिलन तथा शुभकामना आदान प्रदान कार्यक्रमका प्रमुख अतिथी जनता समाजवादी पार्टी नेपालका जिल्ला अध्यक्ष राजकुमार यादवले होलीको अवसर पारेर प्रेस मञ्च […]
विराटनगर, चैत ९ गते । नेपाल यादव सेवा समितिद्धारा चार जना यादव समुदायका पत्रकारहरु सम्मानित भएका छन् । सम्मानित हुनेहरुमा नेपाल पत्रकार महासंघ कोशी प्रदेश समितिका सदस्य एवं चिरफार डटकम अनलाइनका अध्यक्ष तथा प्रधान सम्पादक ब्रह्मदेव यादव, विराट प्रेस अनलाइनका अध्यक्ष मुकेशकुमार यादव, एक्सप्रेस अनलाइनका अध्यक्ष सुशिलकुमार यादव र मकालु टेलिभिजनका सम्वाददाता सुनिल यादव रहेका […]
विराटनगर, चैत ६ गते । विराटनगरमा चैत १५ देखि २५ गते सम्म हुने आर्ठौ संस्करणको विराट गोल्प कप प्रतियोगितामा नेपाल, भारत र भुटानका १० टीमका सहभागिता रहने भएको छ । विगतमा विराट गोल्प कप प्रतियोगत कहिले उद्योगि व्यवासयी त कहिले नगर पालिकाको मेयरलाई संयोजक बनाएर संचालन गरिएको प्रतियोगिता यस पटक गोल्डकप ट्रसले आफै संचालन गर्ने […]
पर्सा, चैत ४ गते । चिनियाँ विकासको नाममा मधेसको लाईफ लाईनमा सिरहा सप्तरी जिल्लाको महेन्द्र राजमार्ग बनाउने बहानामा चुरे पहाडको विनाश गर्दै आईरहेकाले वीरगंजमा चुरे तथा वन जंगल संरक्षण अभियान द्वारा चिनियाँ कम्पनी विरुद्ध विभिन्न नाराका साथ विरोध प्रर्दशन गरेका छन । चिनियाँ हस्तक्षेप बन्द गर, बिआरआई परियोजना खारिज गर, नेपाल माथिको अनावश्यक चिनियाँ हस्तक्षेप […]
विराटनगर, चैत ३ गते । दलित समुदायलाई उत्थान गर्न संविधानले जुन परिकल्पना गरिएको छ सोही अनुसार अगामी बजेटमा दलित महिलालाई केन्द्रीत गरेर स्थानीय सरकारलाई बजेट छुटयाउन माग गरेका छन् । अगामी आर्थिक वर्ष २०८१–०८२ को नीति कार्यक्रम तथा बजेटमा दलित महिलाको सवाललाई सम्बोधन गर्नका लागि मिडिया कर्मीहरुको भूमिका संम्बन्धमा शुक्रवार विराटनगरमा गरिएको अन्तरक्रिया कार्यक्रम सो […]
विराटनगर, चैत १ गते । नेपाल उद्योग परिसंघ कोशी प्रदेश महिला उद्यम समितिको आयोजनामा महिला उद्यमीहरुलाई हौषला र प्रवर्धन गर्ने उद्देश्यले प्रदर्शनी गर्ने भएकाे छ । नेपाल उद्योग परिसंघ कोशी प्रदेश कार्यालय विराटनगरमा पत्रकार सम्मेलन गरि चैत्र २३ र २४ गते प्रदेशको राजधानी बिराटनगरमा महिला उद्यमीले उत्पादन गरेकाे बस्तुलाई प्रदर्शन र प्रवर्द्धन गर्न प्रदर्शनी गर्ने […]
विराटनगर, फागुन २१ गते । ब्रह्माकुमारी राजयोग सेवा केन्द्र, विराटनगरले सदाझै यस वर्ष पनिे महाशिवरात्री पर्वको भव्य रुपमा मनाउने तयारी गरेको छ । सेवा केन्द्र, विराटनगरमा पत्रकार सम्मेलन गरी कोशी प्रदेश सेवा केन्द्र प्रमुख गिता दिदीले महाशिवरात्रीको अवसरमा विभन्न कार्यक्रम गरी भव्य रुपमा मनाउने वताईन । महाशिवरात्री पर्वलाई भव्य बनाउनका लागि फागुन १० गते देखि […]
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]