अबिरल वर्षाले कोशी प्रदेशमा जनजीवन प्रभावित

भोजराज घिमिरे विराटनगर, असोज १२ गते । कोशी प्रदेशमा अबिरल परेको वर्षाका कारण जनजीवन प्रभावित भएको छ । लगातारको भारी वर्षाले बाढी, पहिरो र सडक अवरोध जस्ता समस्याहरू निम्त्याएको छ । प्रभावित क्षेत्रका मानिसहरूलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको छ । स्थानीय प्रशासनले उद्धार तथा राहत वितरणलाई तीव्रता दिएको प्रशासनले जनाएको छ । मौसम विभागले […]

कोशी ब्यारेज र बराह क्षेत्र आसपासका डुवान क्षेत्रको निरीक्षण

बिराटनगर, असाेज १२ गते । केही दिन देखि परिरहेकाे अबिरल बर्षाका कारण कोशी ब्यारेज र बराह क्षेत्र आसपासका डुवानमा परेका क्षेत्रको कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले निरीक्षण गरेका छन । मुख्यमन्त्री कार्की तथा तीनवटै सुरक्षा निकायका प्रदेश प्रमुख सहभागी भएकाे टाेलीले बराह क्षेत्र नगरपालिका-६ र ९ मा बाढीमा फसेका ३४ जनाको उद्दार गर्न सुरक्षा निकायका […]

विश्व पर्यटन दिवसको अवसरमा कोशी प्रदेश भ्रमण वर्ष घोषणा

विराटनगर, असाेज ११ गते । विश्व पर्यटन दिवसको अवसर पारेर कोशी प्रदेश भ्रमण वर्ष २०८२ को घोषणा गरिएको छ । विराटनगरमा आयोजित एक कार्यक्रममाबीच केशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेश भ्रमण वर्ष २०८२ को घोषणा गरेकाे हाे । १६ लाख पर्यटक भित्र्याउने योजनासहित ‘रमणीय कोशी’ भन्ने नाराका साथ भ्रमण वर्ष घोषणा गर्दै मुख्यमन्त्री कार्कीले […]

भन्सार छली गरी ल्याउदै गरेको सनपाट र कस्मेटीक सामान वरामद

विराटनगर, असोज १० गते । भारतीय बजारबाट राजश्व छली गरी अबैद्ध रुपमा ल्याउँदै गरेका सनपाट र कस्मेटीक समानहरु प्रहरीले प्रहरीले बरामद गरेका छन् । मोरङको सुनवर्सी नगरपालिका–५ स्थितमा भन्सार छली अवैधरुपमा भारतबाट नेपाल तर्फ ल्याउदै गरेको सामानहरु प्रहरीले बरामद गरेको हो । असोज ९ गते इलाका प्रहरी कार्यलय रंगेलीबाट गस्तीमा खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा […]

जामुनगाछी महिला जागरण समूहद्वारा ७ आ‌ैं जितिया महोत्सव

विराटनगर, असाेज ८ गते । जामुनगाछी महिला जागरण समूह विराटनगरद्वारा ७ औ जितिया महोत्सव तथा सम्मान कार्यक्रम सम्पन्न भएकाे छ । कार्यक्रमका प्रमुख अतिथि आभा फाउन्डेसनका अध्यक्ष आभा अनुपामाले महिलाहरूको सशक्तीकरण र जागरुकता अभियानमा महत्वपूर्ण योगदान पुर्‍याएको भन्दै महिला जागरण समूहको प्रशंसा गरेका थिए। त्यसैगरी अपन परोपकार विराटगढ समाजका अध्यक्ष वसुन्धरा झाले महिलाहरूको समाजिक भूमिकालाई […]

नेपाल घरेलु तथा साना उद्योग महासंघकाे रंगेलीमा तदर्थ समिति गठन

सुरेन्द्र मण्डल रंगेली,असोज ६ गते । नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङले रंगेलीमा एक कार्यक्रमको आयोजना गरी रंगेली नगरपालिका तदर्थ समिति गठन गरेका छन । कालिका नन्द ठाकुरकाे अध्यक्षतामा १५ सदस्य तदर्थ समिति गठन गरेकाे छ । जसमा देवन्ती कुमारी दास उपाध्यक्ष, जीवन मैनाली महा सचिव, चन्दन कुमार पासवान सचिव, दिपेश पाठक सह-सचिव र […]

जगृत महिला समाजद्धारा जितिया महोत्सव र सम्मान

विराटनगर, असोज ५ गते । जागृत महिला समाजले मधेसी समुदायका विवाहित महिलाहरुले मनाउने जितिया पर्वको अवसरमा महोत्सव र सम्मान कार्यक्रम गरेका छन् । समाजले जितिया पर्वको अवसरमा विराटनगर महानगरपालिका वडा नं. १४ महतो टोलमा जितिया महोत्सव र सम्मान कार्यक्रमको आयोजना गरी समाजिक अधियन्ता र पत्रकारहरुलाई सम्मान र मायाको चिनोबाट सम्मानित गरेका छन् । कार्यक्रमका प्रमुख […]

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]