भ्रष्टाचार हटाउन शुन्य सहनशिलताको नीति अवलम्बन

विराटनगर, भाद्र २४ गते । देश विकास गर्नलाई भ्रष्टाचारलाई शुन्य सहनशिलताको नीति अवलम्बन गर्नुपर्ने कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले वताएका छन । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय काठमाण्डौंले विराटनगरमा आयोजना गरेको भ्रष्टाचार विरुद्धको राष्ट्रिय रणनीति तथा कार्ययोजना –२०८१ का सम्वन्धमा अन्तरक्रियामा उहाँले साे कुरा वताएका हुन । साथै भ्रष्टाचारलाई न्यून गर्दै नेपाललाई भ्रष्टाचारमुक्त मुलुकको रुपमा स्थापित […]

प्रविधिमूलक क्षेत्रमा उत्कृष्ट बनाउन वैदेही कलेज प्रतिबद्ध

विराटनगर, भाद्र २४ गते । वैदेही जानकुञ्ज कलेज (भीजी) कलेज बिराटनगरले वीवीए र बीएस्सी सीएसआईटी अध्यापन गर्न विराटनगरमा कलेज संचालनमा ल्याएकाे छ । कलेज प्रमुख ए. के. दासले नेपाल पत्रकार महासंघको सभा हलमा पत्रकार सम्मेलनमा भने भीजी कलेजले गुणस्तरीय शिक्षा प्रदान गर्न सदैव अग्रणी भूमिका निर्वाह गर्ने छ ।वि‌द्यार्थीहरुको उज्ज्वल भविष्य सुनिश्चित गर्नको लागि महत्वपूर्ण […]

आयुर्वेद चिकित्सक र औषधि उत्पादन गर्ने सरकारको लक्ष्य

विराटनगर, भाद्र २३ गते । कोशी प्रादेशिक आयुर्वेद अस्पताल लखनपुर झापामा आयोजित कार्यक्रममा मुख्यमन्त्री हिक्मत कुमार कार्कीले आयुर्वेद चिकित्सक र औषधि उत्पादन गर्ने प्रदेश सरकारको लक्ष्य रहेको वताएका छन् । कोशी प्रदेश जडिबुटीहरुको समेत भण्डार रहेको र यही औषधि उत्पादन गरेर प्रदेशको आम्दानी बढाउन सकिने भन्दै मुख्यमन्त्री कार्कीले भने प्रदेशिक आयुर्वेद अस्पताललाई आयुर्वेद स्वास्थ्य विज्ञान […]

धार्मिक विधीविधान पुर्वक श्री गणपति महोत्सव शुरू

विराटनगर, भदौ २२ गते । कोशी प्रदेशको राजधानी विराटनगर महानगरपालिका–९ ठाकुरवाडी मार्गमा धार्मिक एवं सांस्कृतिक विधीविधान पुर्वक श्री गणपति महोत्सव शुरू भएको छ । उक्त महोत्सवमा श्री गणेश पूजन भाद्र २२ गते शनिवारदेखि २७ गते विहीवारसम्म बिहान ७ बजेदेखि, भजन कीर्तन साँझ ४ बजेदेखि, दिप यज्ञ तथा महा आरती, भजन किर्तन हुने भएको छ । […]

कोशी प्रदेशको राजधानी जोड्न विभिन्न विमानस्थलवाट उडान सुरु गर्न पहल

विराटनगर, भाद्र २० गते । कोशी प्रदेशका पहाडी तथा हिमाली जिल्लाहरुलाई प्रदेश राजधानी विराटनगरसँग जोड्न विभिन्न विमानस्थवाट उडान सुरु गर्न कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पहल शुरु गरेका छन् । विराटनगरमा आयोजित दोश्रो आवधिक योजना निर्माणमा सहयोग गर्ने प्राध्यापकहरुलाई प्रमाणपत्र वितरण कार्यक्रमलाई सम्बोधन गर्दै कोशी प्रदेशमा ११ वटा विमानस्थल रहेको भएपनि एक दुईमा मात्रै उडान […]

खानाकाे परिकार सहित विराट सडक महाेत्सव विराटनगरमा

विरटनगर, भाद्र १९ गते । खानाका परिकार र सांस्कृतिक कार्यक्रमसहितको विराट सडक महोत्सव २०८१ विराटनगरमा हुने भएकाे छ । ऐतिहासिक तथा सस्कृतिक नगरी विराटनगरको ऐतिहासिकता तथा सांस्कृतिक सभ्यतालाई जीवन्त राख्दै नयाँ पीढीमा समेत पुस्तान्तरण गर्ने उद्धेश्यले साे महाेत्सव आयाेजना गर्न लागेकाे आयाेजक मन्जिना मुभिज क्रियसन प्रा.लि.का अध्यक्ष जतिन तम्रकारले पत्रकार सम्मेलन गरी वताए । क्रिएशनले […]

अदालतको अवहेना मुद्दाको कारण अजोडले गर्यो कोरोना बीमाको भुक्तानी

विराटनगर, भाद्र १८ गते । नेपाल पत्रकार महासंघ मोरंगले साविक अजोड इन्स्योरेन्स हालका यूनाईटेड अजोड इन्स्योरेन्स कम्पनी लगायतलाई विपक्षी वनाई उच्च अदालत विराटनगरमा दर्ता गराएको अदालतको अवहेलना मुद्दाका कारण २९ जना मोरंगका पत्रकारहरुको कोरोना विमाको भुक्तानी गरेका छ । कोरोना बीमा बापतको भुक्तानी पाउँन बाँकी रहेका २९ जनाले १÷१ लाखका दरले भुक्तानी पाउने भएका छन् […]

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]