
विराटनगर, भाद्र ७ गते । महिला पुनस्र्थापना केन्द्र (ओरेकले) ले यौन तथा प्रजनन स्वास्थ्य अधिकारका सवाल र संचारकमीहरुको भूमिका सम्बन्धमा अन्तक्रिया गरेका छन् । समाजमा वाझोपनाको अवस्था, बाझोपन भएको श्रीमान श्रीमती करी अभिभावक वन्न सकिन्छ, बाँझापन, निसन्तानपना महिलाहरुमा मात्र हुन्छ कि पुरुषमा पनि हन्छ ?, निसन्तानपना के कारणले हुन्छ जस्ता विषयमा गहन छलफल भएको थियो […]
विराटनगर, भाद्र ७ गते । सामाजिक कथामा आधारित भएर बनाएकाे फिल्म ‘वर एण्ड बधु’को भदौ १४ गते देशभरीकाे सिनेमा घरहरूमा प्रदर्शन हुने भएकाे छ । ‘वर एण्ड बधु’ फिल्मका कार्यकारी निर्माता अमित रिजाल, फिल्मका कलाकार सहितकाे टाेलीले विराटनगरकाे सिटी सिनेमा हफमा पत्रकार सम्मेलन गरि साे कुरा फिल्म निर्माता जानुका थापाले वताईन । फिल्म निर्माता पक्षले […]
विराटनगर, भाद्र ६ गते । इस्काेन विराटनगरले श्रीकृष्ण जन्माष्टमी महाेत्सव भव्यताका साथ मनाउने तयारीमा जुटेका छन । इस्कन विराटनगरले पत्रकार सम्मेलन गरि नेपाल अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन) को लागि मायापुरबाट इस्कोनको अन्तर्राष्ट्रिय ब्यबस्थापन समितिका (जी. बि. सि.) रिजनल सेक्रेटरी एवम् अन्तर्राष्ट्रिय गुरु श्री श्रीमद् महाविष्णु महाराजको उपस्थिति श्रीकृष्ण जन्माष्टमी मनाउने इस्काेनका सचिव भानुभक्त जाेशीले जानकारी […]
चन्दन राैनियार दुहबी, भाद्र ६ गते । सुनसरीकाे दुहबी नगरपालिकाकाे दुहबी बजारमा भारतबाट चाेरी निकासी भई आएकाे तस्करीका खाद्यान्न, लत्ताकपडा लगायतका सामानहरू खुलेआम भित्री रहेकाे छ । भारतीय नाकाबाट दर्जनौं मोटरसाइकल र साइकलमा सिधै अबैध राजस्व छलि गरेर चिनि, खैनी, रजनीगंधा, कपडा लगायत समान दुहबी भित्रिने गरको भएपनि दुहबीका प्रहरी प्रशासन मुखदर्शक बनेकाे छ । […]
कलैया, भाद्र ६ गते । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले मधेसवादी दलका नेताहरूको भ्रष्ट चरित्रले मधेस बदनाम भएकाे वताएका छन । बाराको खुटुवा प्रसौनीमा आजपाद्धारा आयोजित प्रथम भेलालाई सम्बोधन गर्दै साहले मधेसी जनतालाई लुटन, ठग्नका लागि मधेस सरकार र मधसवादी दलका नेताहरुको पेशा नै बनिसकेको समेत ठोकुवा गरेका छन् । […]
रौतहट, भाद्र ५ गते । आम जनता पार्टी (आजपा) का अध्यक्ष एंव पुर्वमन्त्री प्रभु साहले वैदेशिक रोजगारका ठगहरुलाई सरकारले नै संरक्षण गरेको आरोप लगाएका छन् । गृह जिल्ला रौतहट निर्वाचन क्षेत्र नं १ को छतौना र क्षेत्र नं ४ विश्रामपुरमा आजपा नगर कमिटीद्वारा आयोजित “बैदेशिक रोजगारका ठगलाई सरकारले कारवाही गर्छ कि संरक्षण ?” विषयक अन्तरक्रिया […]
विराटनगर, भाद्र ३ गते । संखुवासभा, उदयपुर, झापा, मोरङ र सुनसरीबाट लागुऔषध सहित १० जनालाई प्रहरीले पक्राउ गरेको छ । आईतवार संखुवासभाको धर्मदेवी नगरपालिका–८ स्थित अस्थायी प्रहरी चौकी केवाबेसीबाट खटिएको प्रहरी टोलीले को.२०प १८८ नम्बरको मोटरसाईकललाई चेकचाँच गर्दा चालक खाँदबारी नगरपालिका–२ का ४४ बर्षीय रोशन ओझाले हेलमेट भित्र लुकाई छिपाई ल्याउदै गरेको अबस्थामा लागुऔषध ब्राउनसुगर […]
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]