
विराटनगर, चैत ६ गते । विराटनगरमा चैत १५ देखि २५ गते सम्म हुने आर्ठौ संस्करणको विराट गोल्प कप प्रतियोगितामा नेपाल, भारत र भुटानका १० टीमका सहभागिता रहने भएको छ । विगतमा विराट गोल्प कप प्रतियोगत कहिले उद्योगि व्यवासयी त कहिले नगर पालिकाको मेयरलाई संयोजक बनाएर संचालन गरिएको प्रतियोगिता यस पटक गोल्डकप ट्रसले आफै संचालन गर्ने […]
पर्सा, चैत ४ गते । चिनियाँ विकासको नाममा मधेसको लाईफ लाईनमा सिरहा सप्तरी जिल्लाको महेन्द्र राजमार्ग बनाउने बहानामा चुरे पहाडको विनाश गर्दै आईरहेकाले वीरगंजमा चुरे तथा वन जंगल संरक्षण अभियान द्वारा चिनियाँ कम्पनी विरुद्ध विभिन्न नाराका साथ विरोध प्रर्दशन गरेका छन । चिनियाँ हस्तक्षेप बन्द गर, बिआरआई परियोजना खारिज गर, नेपाल माथिको अनावश्यक चिनियाँ हस्तक्षेप […]
विराटनगर, चैत ३ गते । दलित समुदायलाई उत्थान गर्न संविधानले जुन परिकल्पना गरिएको छ सोही अनुसार अगामी बजेटमा दलित महिलालाई केन्द्रीत गरेर स्थानीय सरकारलाई बजेट छुटयाउन माग गरेका छन् । अगामी आर्थिक वर्ष २०८१–०८२ को नीति कार्यक्रम तथा बजेटमा दलित महिलाको सवाललाई सम्बोधन गर्नका लागि मिडिया कर्मीहरुको भूमिका संम्बन्धमा शुक्रवार विराटनगरमा गरिएको अन्तरक्रिया कार्यक्रम सो […]
विराटनगर, चैत १ गते । नेपाल उद्योग परिसंघ कोशी प्रदेश महिला उद्यम समितिको आयोजनामा महिला उद्यमीहरुलाई हौषला र प्रवर्धन गर्ने उद्देश्यले प्रदर्शनी गर्ने भएकाे छ । नेपाल उद्योग परिसंघ कोशी प्रदेश कार्यालय विराटनगरमा पत्रकार सम्मेलन गरि चैत्र २३ र २४ गते प्रदेशको राजधानी बिराटनगरमा महिला उद्यमीले उत्पादन गरेकाे बस्तुलाई प्रदर्शन र प्रवर्द्धन गर्न प्रदर्शनी गर्ने […]
विराटनगर, फागुन २१ गते । ब्रह्माकुमारी राजयोग सेवा केन्द्र, विराटनगरले सदाझै यस वर्ष पनिे महाशिवरात्री पर्वको भव्य रुपमा मनाउने तयारी गरेको छ । सेवा केन्द्र, विराटनगरमा पत्रकार सम्मेलन गरी कोशी प्रदेश सेवा केन्द्र प्रमुख गिता दिदीले महाशिवरात्रीको अवसरमा विभन्न कार्यक्रम गरी भव्य रुपमा मनाउने वताईन । महाशिवरात्री पर्वलाई भव्य बनाउनका लागि फागुन १० गते देखि […]
विराटनगर, फागुन १६ गते । जीवन विकास लघुवित्त वित्तीय संस्थाले १६३ स्थानमा पाँचौं वार्षिक उत्सव विविध कार्यक्रम गरी मनाएका छन् । जीवन विकास समाजद्वारा प्रवद्र्धित जीवन विकास लघुवित्तले २४ जिल्लामा १६० शाखा मार्फत वित्तीय सेवा प्रवाह गरिरहेको छ । ती शाखाहरुले १६३ स्थानमा कार्यक्रम गरी वार्षिक उत्सव मनाएको हो । लघुवित्तका प्रमुख कार्यकारी अधिकृत संजयकुमार […]
राजेश कुमार राजवंशी विराटनगर,फागुन, १६ गते । रोटरी क्लब अफ बिराटनगर फ्युजनले फागुन १९ गते शनिबारको दिन पाचौं संस्करणको साईक्लोथन (साईकल रेस) आदर्श उच्च माविकाे प्रागणवाट शुरू गर्ने भएको छ। विराटनगरमा पत्रकार सम्मेलन गर्दै रोटरी क्लब अफ बिराटनगर फ्युजनको अध्यक्ष बिकास राठिले पाचौं संस्करणको साईक्लोथनबारे जानकारी गराएकाे हो। राम्रो स्वास्थ्य प्रवर्द्धन, शहर वरिपरि हरियाली फैलाउनु […]
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]