मनकामना टोल र बेलगाछी टोलमा “एक घर एक विरुवा” अभियान

चन्दन रौनियार सुनसरी, साउन १९ गते । सुनसरीको इटहरी उपमहानगरपालिका वडा न. ४ स्थित रहेको मनकामना टोल र बेलगाछी टोलमा” एक घर एक विरुवा” नाराका साथ हरियाली सौदर्यकरण अभियान शुरू भएकाे छ । अभियान अन्तर्गत लायन्स क्लब अफ इटहरी मनकामना र लियो क्लब अफ मनकामनाको सप्ताब्यपी कार्यक्रम अन्तरगत वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ । वृक्षरोपण […]

भाेजपुर र संखुवासभामा साेलारबाट सिचाइ भएपछि कृषकहरू खुशी

विराटनगर, साउन १७ गते । काेशी तथा बक्राहा नदी व्यवस्थापन माेरंगले भाेजपुर र संखुवासभा जिल्लामा साेलार प्रविधी जडान गरि कृषकको खेती पानी पुग्ने गरि सिचाइकाे व्यवस्था मिलाएपछि कृषकहरू खुशी भएका छन । उक्त कार्यालयले आर्थिक वर्ष २०८०/०८१ काे बजेटमा एकीकृत उर्जा कार्यक्रम अन्तरगत ५२ लाख बजेट छुट्याइएकोमा ५२ लाख नै खर्च गरि साेलारबाट कृषकको खेतीमा […]

काेशी प्रदेशले ल्याएकाे बजेट विरूद्व संघर्स गर्ने : पुर्व मुख्य मन्त्री कार्की

विराटनगर, साउन १६ गते । काेशी प्रदेश सरकारले सेटिङ्गमा  ल्याएकाे बजेटकाे विरूद्व संघर्ष गर्ने पुर्व मुख्य मन्त्री केदार कार्कीले घाेषणा गरेका छन । काेशी प्रदेश सभाकाे मिडिया सेन्टरमा पत्रकार सम्मेलन गरि कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकारले सेटिङ्गमा ल्याइएको बजेटकाे विरूद्व अभियान संचालन गरि विरोध गर्ने घाेषणा गरेकाे हाे । जनताको कर जनतालाई सुम्पने कार्यक्रम अन्तर्गत […]

अपाङ्गता भएको व्यक्तिहरुको प्रतिनिधित्वको लागि आरक्षण्को माग

विराटनगर, साउन १६ गते । नेपालको संविधानमा अन्य समुदायलाई आरक्षणको व्यवस्थासंगै अपाङ्गता भएको व्यक्तिहरुको प्रतिनिधित्वको लागि आरक्षण्को व्यवस्था हुनुपर्ने नेत्रहीन युवासंघ नेपाल जिल्ला शाखा मोरंगका अध्यक्ष दुर्गानाथ योगीले माग गरेका छन् । नेपाल पत्रकार महासंघ मोरंग शाखाको सभाहलमा मंगलवा पत्रकार सम्मेलन गरी समानुपाति प्रणाली अन्तर्गत अपाङ्गता भएको व्यक्तिहरुको लागि पनि हरेक क्षेत्रमा आरक्षण्को व्यवस्था हुने […]

प्रमुख नेताहरूकाे तस्बिर राखी मृत्युको कामना गर्ने पुष्कर खतिवडा पक्राउ

विराटनगर, साउन १४ गते । राजनीतिक दलका प्रमुख नेताहरूको तस्बिर राखी मृत्युको कामना गर्दै यज्ञ संचालन गर्ने पुष्कर खतिवडालाई प्रहरीले पक्राउ गरेकाे छ ।आफूलाई धर्मगुरु दाबी गर्ने पुष्कर खतिवडा झापाको बुद्धशान्ति घर भएर मण्डिखाटार बस्ने खतिवडालाई प्रहरीले सोमबार उनी बस्ने घरमा यज्ञ गरिरहेको अवस्थामा पक्राउ गरेको हो । उनलाई प्रहरी वृत्त महाराजगञ्जमा राखिएको छ । […]

अनुगमनको प्रतिवेदन माथि विभिन्न संघ संस्थाहरुसंग परामर्श

पदमकुमार सरदार विराटनगर, साउन १३ गते । अपाङगता भएका ब्यक्तिको अधिकार विषयक अन्तर्राष्ट्रिय महासान्धी २००६ को अनुगमनको प्रतिबेदनमाथी विभिन्न संघ संस्थाहरुसंग परामर्श लिएको छ । बिराटनगरमा राष्ट्रिय अपाङग महासंघ नेपाल कोशी प्रदेशले एक कार्यक्रमको आयोजना गर्दै बन्न लागेको अन्तर्राष्ट्रिय महासन्धिको प्रतिबेदनमा कस्त–कस्ता हक अधिकार समाबेश गर्न सकिने कुरामा बृहत छलफल गरेको आयोजकले जनाएको छ । […]

रौनियार समुदायका महिलाहरुले मनाए विषेश साउन

चन्दन रौनियार दुहबी, साउन १३ गते । सुनसरीको दुहबीमा रौनियार समुदायका महिला मंच दुहबी सुनसरीले विषेश साउनमा सांस्कृतिक कार्यक्रम गरि मनाएका छन । मंचले नयाँ सदस्य दर्ता तथा साउन महिनाको बिशेश साँगितीक कार्यक्रम मनाएको हाे । कार्यक्रमका प्रमुख अतिथि दुहबी नगरपालिका कार्यपालिका सदस्य तथा बियुटिसियन मिना श्रेष्ठले शुभकामना मन्तव्य राख्दै साउन अर्थात विभिन्न रंग समायोेजनको […]

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]