
चन्दन राैनियार दुहवी, साउन १३ गते । सुनसरीको दुहवी नगरपालिकामा नेकपा (एमाले) दुहवीका नवनिर्वाचित नगर कमिटीलाई पदस्थापन र पूर्ण बैठक गरिएको छ । दुहवीको साह सेवा भवनमा नेकपा एमालेका केन्द्रिय सदस्य तथा पूर्व महिला बालबालिका तथा जेष्ठ नाागरिक मन्त्री भगवति चौधरीको प्रमुख आथित्यता कार्यक्रम्मा सम्पन्न भएको हो । कार्यक्रम्म स्वागत मन्तव्य राख्द दुहवी नेकपा एमाले […]
विराटनगर, साउन ८ गते । पहिरोमा परी त्रिशुली नदीमा खसेर दुईवटा बस वेपत्ता भई ज्यान गुमाउनेहरू प्रति नेपाल साेनार समाज फाउन्डेसनले विराटनगरमा श्रद्धाञ्जली सभा गरेका छन । समाजले विराटनगरकाे पंचमुखी हनुमान मन्दिर अगाडि बी पल्टमा समाजका अगुवाहरूका साथ मृतक प्रति हार्दिक श्रद्धाञ्जली अर्पन गर्दै वेपत्ताहरूकाे अविलम्ब खाेजी गरि परिवारलाई जिम्मा लगाउन समाजकाे अध्यक्ष महेश कुमार […]
विराटनगर, साउन ४ गते । विराटनगर महानगरपालिका वडा नं. ८ ले प्रत्येक महिनाकाे पहिलो र अन्तिम विहीबार महिला तथा स्त्रीरोग सम्बन्धि निशुल्क स्वास्थ्य शिविर शुरूगरिएकाे छ । चालु आर्थिक वर्ष २०८१–०८२ को कार्यक्रम अन्र्तगत हरेक महिनाको पहिलो र अन्तिम विहीबार महिला तथा स्त्रीरोग सम्बन्धि निशुल्क स्वास्थ्य शिविर विशेषज्ञबाट शुरु गरिएको वडाध्यक्ष राम पोखरेलले वताए । […]
विराटनगर, साउन २ गते । उच्च अदालतले आर्थिक वर्ष २०८०–०८१ मा ३८ सय ८० मुद्दा फछ्र्यौट गर्ने लक्ष्य लिएकोमा ३२ सय ५४ मुद्दा अर्थात ८३.८६ प्रतिशत मुद्दा फछ्र्यौट गरेको छ । उच्च अदालत विराटनगरमा आर्थिक वर्ष २०८०–०८१ को प्रगती विवरण सार्वजनिक गर्दै उच्च अदालत विराटनगरका रजिष्टार जगदीशप्रसाद भट्टले सो जानकारी दिएको हो । आर्थिक वर्ष […]
राजेश कुमार राजवंशी विराटनगर, श्रावण १ गते । पत्रकारिता प्रशिक्षण क्षेत्रमा नेपालकै सबैभन्दा जेठो र प्रतिष्ठित संस्था नेपाल प्रेस इन्स्टिच्यूटको प्रादेशिक विभाग, क्षेत्रीय सञ्चार स्रोत केन्द्र विराटनगरले पत्रकारिता क्षेत्रका लागि युवा जनशक्ति उत्पादन गर्ने उद्देश्यले दूर शिक्षा विधिको प्रयोग गर्दै १० महिने पत्रकारिता तालिम शुरु गरेको छ । युट्युव लगायतका नयाँ मिडियाको प्रयोग गरी पत्रकारिता […]
झापा, अषाढ २९ गते । कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्कीको नेतृत्वमा शनिवारदेखि हात्ती प्रभावित क्षेत्रका जंगलमा वृक्षारोपण अभियानको सुरुवात भएको छ । कार्कीले प्रजापति र जामुनबारी सामुदायिक वन क्षेत्रमा वृक्षारोपन गरेर ‘जनावरमैत्री जंगल’ अभियानको सुरुवात गरेका हुन् । अभियान अन्तर्गत जंगल क्षेत्रमा जंगली जनवारका लागि आवश्यक फलफूल तथा रुख बिरुवा रोप्न सुरू गरिएको हो […]
विराटनगर, अषाढ २७ गते । माेरंगकाे बेलबारी नगरपालिका वडा नं. १ र ३ को सीमा क्षेत्रमा एउटा भुस्याह कुकुरले टाेकेर नाै जनालाई घाइते वनाएकाे छ । सर्वसाधारणलाई कुकुरले टोक्दै हिडेपछि सो क्षेत्र आतंकीत भएको थियो । बेलबारी नगरपालिकाका पशु विभाग शाखाका प्रमुख बाबुराम बस्नेतले एकैदिनमा ११ जना मानिसलाई र ४ वटा कुकुरलाई टोकेको वताए । […]
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]