कोशी प्रदेशको विभिन्न जिल्लाबाट लागुऔषध सहित १० पक्राउ

विराटनगर, भाद्र ३ गते । संखुवासभा, उदयपुर, झापा, मोरङ र सुनसरीबाट लागुऔषध सहित १० जनालाई प्रहरीले पक्राउ गरेको छ । आईतवार संखुवासभाको धर्मदेवी नगरपालिका–८ स्थित अस्थायी प्रहरी चौकी केवाबेसीबाट खटिएको प्रहरी टोलीले को.२०प १८८ नम्बरको मोटरसाईकललाई चेकचाँच गर्दा चालक खाँदबारी नगरपालिका–२ का ४४ बर्षीय रोशन ओझाले हेलमेट भित्र लुकाई छिपाई ल्याउदै गरेको अबस्थामा लागुऔषध ब्राउनसुगर […]

क्रियशील पत्रकारकाे साझा मोर्चाकाे तर्फवाट बुझाए ज्ञापनपत्र

चन्दन रौनियार सुनसरी, भाद्र २ गते । क्रियशील पत्रकारहरूको साझा मोर्चाको तर्फबाट नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेललाई  निर्वाचन गराउन दबाब दिँदै एक ज्ञापन पत्र बुझाएका छन । योगेन्द्रप्रताप शाहीको नेतृत्वमा गएको टोलीले पत्रकार महासंघका केन्द्रीय अध्यक्ष पोखरेललाई ज्ञापन पत्र बुझाएको हो । मोर्चाले पत्रकार महासंघले सुर्खेत साधारण सभादेखि हालसम्म भइआएका सदस्यता नवीकरण र नयाँ […]

पाँचाैं मगही अन्तराष्ट्रिय सम्मेलन दिल्ली भारतमा सम्पन्न

विराटनगर, भाद्र २ गते । पाचाैं मगही अन्तराष्ट्रिय सम्मेलन भारतकाे नई दिल्लीमा 16 अगस्त 2024 अर्थात श्रावण ३२ गते शुक्रबार भव्यताकाे साथ सम्पन्न भएकाे छ । मगही भाषालाई ८ आ‌ैं अनुसुचीमा राख्न माग गर्दै मगही भाषाकाे मानवीकरण गर्न, समावेशी शब्द काेष निर्माणकाे बारेमा छलफल भएकाे थियो । उक्त सम्मेलनमा मगही भाषाको शव्दावली, व्याकरण निर्माण, मगही […]

दुहबीमा कृष्ण जन्माष्टमी महोत्सवको तयारी सुरु   

चन्दन रौनियार सुनसरी, भाद्र २ गते । सुनसरीको दुहबी नगरपालिकामा कृष्ण जन्माष्टमी महोत्सवको तयारी सुरु भएको छ । भदौं १०गते हुन लागेको कृष्ण जन्माष्टमी महोत्सवको तयारी सुरु गरेको कृष्ण जन्माष्टमी पुजा तथा मेला महोत्सव समितिको अध्यक्ष पंकज हलुवाइले जानकारी दिएको छ । दुहबी साविक ९ हालकाे ६ नम्बर वडामा प्रत्येक वर्ष मनाउदै आएको कृष्ण जन्माष्टमी […]

कमअसल सामग्री प्रयाेग गरि पुल निर्माण गरिएकाे आराेप

विराटनगर, साउन ३२ गते । सुनवर्षी नगरपालिका-९ र रंगेली नगरपालिका- ५ सिमाना भेडवाथान देखि भारतकाे सिमा सम्म जानेवाटाेमा पुलमा कमअसल सामग्री प्रयाेग गरि निर्माण गरिएकाे स्थानीयले आराेप लगाएका छन । दुई वर्ष पहिले बिनिता श्री कन्ट्रक्सनले ठेक्का लिई काम शुरू गरेकाे थियाे । कमअसल सामग्री प्रयाेग गरि श्रावन ३० गते पानी परिरहेकाे वेलामा राती सम्म […]

वडाभित्रका बालबालिकाहरुको स्वास्थ्य तीन-तीन महिनामा परिक्षण

भाेजराज घिमिरे विराटनगर, साउन ३१ गते । पथरी शनिश्चरे नगरपालिका वडा नं-८ ले वडाभित्रका सामुदायिक तथा संस्थागत विद्यालयमा अध्ययन गर्ने नर्सरीदेखि कक्षा ५ सम्मका बालबालिकाहरुलाई लक्षित गरी हरेक तीन/ तीन महिनामा निरन्तर स्वास्थ्य परिक्षण कार्यक्रमको शुरूवात गरेका छन । `विद्यालयसँग स्वास्थ्य कार्यक्रम´ नारा दिएर पाँच दिन सम्म विद्यालयका बालबालिकाकाे स्वास्थ्य परिक्षण शिविर समेत सम्पन्न गरेकाे […]

राष्ट्रिय परिचय पत्र लिन सेवा ग्राहीलाई सास्ती

सुरेन्द्र मण्डल रंगेली, साउन २९ गते । रंगेली नगरपालिका वडा नं. ५ मा वितरण भई रहेकाे राष्ट्रिय परिचयपत्र लिन सेवाग्राही सास्ती भाेग्नु परेकाे छ । राष्ट्रिय परिचयपत्रकाे लागि २०७८ सालमा आवेदन फारम भरेका सेवाग्राहिले साउन १४ गते देखि वितरण भईरहेकाे परिचयपत्र लिन सास्ती भाेग्नु परेकाे स्थानीयहरूले गुनासो गरेका छन । आज २ हप्ता देखि रंगेली […]

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]