प्रहरी निरीक्षक प्रकाश थापा साउन महिनाकाे उत्कृष्ट प्रहरी घाेषित

विराटनगर, भाद्र ९ गते । इलाका प्रहरी कार्यालय रानी मोरङमा कार्यरत प्रहरी निरीक्षक प्रकाश थापालाई २०८१ साल साउन महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित गरीएको छ । प्रहरी निरीक्षक थापाले मोरङ जिल्ला कारागारमा रहेका कैदी बिरामी भएर कोशी अस्पताल विराटनगरमा उपचाररत रहेको अवस्थामा साउन १७ गते शौचालय जाने क्रममा भागेर फरार रहेको घट्नामा अहोरात्र खटि सूक्ष्म रुपमा […]

“तोर सङै माया” राजवंशी भाषाकाे भिडियो रिलिज हुने

संजय राजवंशी कटहरी, भाद्र ८ गते / “ तोर सङै माया ” राजवंशी भाषामा आज म्यूजिक भिडियो रिलिज हुनेभएको छ । यस भिडियोमा मुख्य कलाकार दिनेश राजवंशी र सुस्मीता पाण्डे रहेका छन । म्यूजिक भिडियो आकर्षक बनाउन मुलघाट, धनकुटा, भेजेटार लगायत ७२ विघामा रहेको तरराहा सुनसरी जिल्लाको रमनीय स्थालमा भिडियो सुट गरीएको कलाकार दिनेश राजवंशीले […]

ओरेकद्धारा प्रजनन स्वास्थ्य सम्बन्धी पत्रकारहरुलाइ अभिमुखिकरण

विराटनगर, भाद्र ७ गते । महिला पुनस्र्थापना केन्द्र (ओरेकले) ले यौन तथा प्रजनन स्वास्थ्य अधिकारका सवाल र संचारकमीहरुको भूमिका सम्बन्धमा अन्तक्रिया गरेका छन् । समाजमा वाझोपनाको अवस्था, बाझोपन भएको श्रीमान श्रीमती करी अभिभावक वन्न सकिन्छ, बाँझापन, निसन्तानपना महिलाहरुमा मात्र हुन्छ कि पुरुषमा पनि हन्छ ?, निसन्तानपना के कारणले हुन्छ जस्ता विषयमा गहन छलफल भएको थियो […]

सामाजिक कथाको फिल्म ‘वर एण्ड बधु’को भदौ १४ मा प्रदर्शन

विराटनगर, भाद्र ७ गते । सामाजिक कथामा आधारित भएर बनाएकाे फिल्म ‘वर एण्ड बधु’को भदौ १४ गते देशभरीकाे सिनेमा घरहरूमा प्रदर्शन हुने भएकाे छ । ‘वर एण्ड बधु’ फिल्मका कार्यकारी निर्माता अमित रिजाल, फिल्मका कलाकार सहितकाे टाेलीले विराटनगरकाे सिटी सिनेमा हफमा पत्रकार सम्मेलन गरि साे कुरा फिल्म निर्माता जानुका थापाले वताईन । फिल्म निर्माता पक्षले […]

इस्कोनद्वारा श्रीकृष्ण जन्माष्टमी महाेत्सव मनाउने तयारीमा

विराटनगर, भाद्र ६ गते । इस्काेन विराटनगरले श्रीकृष्ण जन्माष्टमी महाेत्सव भव्यताका साथ मनाउने तयारीमा जुटेका छन । इस्कन विराटनगरले पत्रकार सम्मेलन गरि नेपाल अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन) को लागि मायापुरबाट इस्कोनको अन्तर्राष्ट्रिय ब्यबस्थापन समितिका (जी. बि. सि.) रिजनल सेक्रेटरी एवम् अन्तर्राष्ट्रिय गुरु श्री श्रीमद् महाविष्णु महाराजको उपस्थिति श्रीकृष्ण जन्माष्टमी मनाउने इस्काेनका सचिव भानुभक्त जाेशीले जानकारी […]

दुहबीमा खलेआम भारतबाट तस्करीकाे सामान भित्रिदै

चन्दन राैनियार दुहबी, भाद्र ६ गते । सुनसरीकाे दुहबी नगरपालिकाकाे दुहबी बजारमा भारतबाट चाेरी निकासी भई आएकाे तस्करीका खाद्यान्न, लत्ताकपडा लगायतका सामानहरू खुलेआम भित्री रहेकाे छ । भारतीय नाकाबाट दर्जनौं मोटरसाइकल र साइकलमा सिधै अबैध राजस्व छलि गरेर चिनि, खैनी, रजनीगंधा, कपडा लगायत समान दुहबी भित्रिने गरको भएपनि दुहबीका प्रहरी प्रशासन मुखदर्शक बनेकाे छ । […]

मधेसवादी दलका नेताहरूको भ्रष्ट चरित्रले मधेस बदनाम

कलैया, भाद्र ६ गते । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले मधेसवादी दलका नेताहरूको भ्रष्ट चरित्रले मधेस बदनाम भएकाे वताएका छन । बाराको खुटुवा प्रसौनीमा आजपाद्धारा आयोजित प्रथम भेलालाई सम्बोधन गर्दै साहले मधेसी जनतालाई लुटन, ठग्नका लागि मधेस सरकार र मधसवादी दलका नेताहरुको पेशा नै बनिसकेको समेत ठोकुवा गरेका छन् । […]

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]