चिकित्सक र स्वास्थ्यकर्मीलाई कारवाही गर्न पिडितको माग

विराटनगर, जेष्ठ ११ गते । विराटनगर–६ घर भएकी ७२ वर्षीया समसा बेगामको उपचारको क्रममा मृत्यु भएपछि कोशी अस्पताल तनावग्रस्त भएको छ। विरामीका आफन्तहरुले उपचारमा ढिलासुस्ती र आइसियूमा नराखि उपचार गरेको कारणले विरामीको मृत्यु भएको आरोप लगाउँदै अस्पतालमा नाराबाजी गरेका छन् । उनीहरुले उपचारमा ढिलाइ गर्ने चिकित्सक र नर्सलाई कारवाही गरिनुपर्ने माग राख्दै प्रर्दशनमा उत्रिएका छन् […]

जैविक विविधता दिवसकाे अवसरमा वृक्षारोपण

महात्तरी, जेष्ठ १० गते । यूएनको आब्हानमा प्रत्येक वर्ष मे २२ मा विश्वभर मनाइने जैविक विविधता दिवस यस वर्ष पनि बुधबार विविध कार्यक्रम गरी मनाइएकोछ । महोत्तरीको भंगहा नगरपालिकापा वडा नं. १,२ र ८ मा पर्ने गेरुका नदिको उदगम स्थलमा छलफल,भेंटघाट, सम्मान, अन्तरक्रिया, वृक्षारोपण र विरुवा बितरण गरि मनाइएको हाे । उक्त कार्यक्रममा १० लाख […]

रंगेली नगरपालिकाको जनप्रतिनिधी र कर्मचारीद्धारा सेवा ग्राहीलाई दुव्र्यवहार

विराटनगर, जेष्ठ १० गते । मोरंगको रंगेली नगरपालिका जनप्रतिनिधी र कर्मचारी मिलेर एक यूवालाई दुव्र्यव्यवहार रहस्य खुलेको छ । रंगेली नगरपालिका वडा नं. ६ को गणेश सहनीले विराटनगरमा पत्रकार सम्मलेन गरी आफुमाथि जनप्रतिनिधी रंगेलीका नगरप्रमुख एवंम् न्यायक समितिका संयोजक भुमा कुमारी पराजुली र कर्मचारी उजुरी प्रशासक पशुपति लाल दासले बारम्बार गाली–गलौच गरी दुव्र्यवहार गरेको आरोप […]

चुरे दोहनको समस्या लिएर मधेशवासी काठमाडौमा

काठमाण्डौं, जेठ १० गते । चुरे दोहनको समस्य १२ बुद्धे समस्या लिएर मधेश प्रदेशको सप्तरी जिल्लादेखि पैदल यात्रा गरी २३ जनाको टोली २५ औं दिन काठमाण्डौ पुगेका छन् । उनीहरु वैशाख १७ देखि पैदलयात्रा शुरु गरेका थिए । चुरे पहान अतिक्रमण र ढुंगा गीट्टी निकालेर दोहन गरेपछि खानेपानीको स्रोत सुक्दै जाँदा आफूहरु काकाकुल हुनु परेको […]

शिक्षकलाई कारवाही गर्न महासंघको माग

वीरगन्ज, जेष्ठ ७ गते । पटक पटक विवादमा मुछिएका शिक्षक दिनेश चौरसीया र शिक्षिका दिप्ती यादवले पत्रकार माथी आक्रमण गरेका छन । आईतबार उनीहरु कार्यरत रहेको वीरगन्ज महानगरपालिका ३१ कोनियामा रहेको श्री लक्ष्मी देवी बाबुबाल हंसबाहिनी माध्यमिक विद्यालयमा भएको बेथीति र भ्रष्टचारको समाचार संकलन गर्न पुगेका संचारकर्मी सुरेन्द्र प्रसाद यादवलाई शिक्षक चौरसीया र यादवले आक्रमण […]

पाँच वर्षदेखि आठ वर्ष उमेर समूहका बालबालिकालाई आईपीभी खोप

विराटनगर, जेष्ठ ७ गते । देशव्यापी रुपमा ५ वर्षदेखि ८ वर्ष उमेर समूहका करीब १४ लाख बालबालिकालाई आउँदो जेष्ठ १३ गते देखि जेठ २६ गते सम्म पोलियो विरुद्धको आईपीभी खोप अभियान संचालन हुने भएको छ । सोही अभियानको बारेमा जानकारी गराउन स्वास्थ्य कार्यालय मोरंगले जिल्ला खोप समन्वय समितिका पदाधिकारी एवं संचारकर्मीहरुको लागि अभिमुखिकरण गरेका छन् […]

महानगर क्षेत्रभित्र १ सय ९१ क्षयरोगका बिरामी

विराटनगर, जेठ ४ गते । विराटनगर महानगरपालिका क्षेत्रभित्र १ सय ९१ जना क्षयरोगका बिरामी फेला परेका छन् । विराटनगर महानगरपालिकाको जनस्वास्थ्य महाशाखाले शुक्रबार आयोजना गरेको कार्यक्रममा प्रस्तुत गरिएको तथ्यांकअनुसार विराटनगरको वडा नम्बर १ बाहेक सबै वडामा क्षयरोगका बिरामी भेटिएको देखाइएको छ । तथ्यांक प्रस्तुत गर्दै जनस्वास्थ्य निर्देशनालयका अधिकृत तुलसीप्रसाद गुरागाईंले क्षयरोगको अवस्था विश्वमै भयावह बन्दै […]

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]