
चन्दन रौनियार दुहबी, साउन १३ गते । सुनसरीको दुहबीमा रौनियार समुदायका महिला मंच दुहबी सुनसरीले विषेश साउनमा सांस्कृतिक कार्यक्रम गरि मनाएका छन । मंचले नयाँ सदस्य दर्ता तथा साउन महिनाको बिशेश साँगितीक कार्यक्रम मनाएको हाे । कार्यक्रमका प्रमुख अतिथि दुहबी नगरपालिका कार्यपालिका सदस्य तथा बियुटिसियन मिना श्रेष्ठले शुभकामना मन्तव्य राख्दै साउन अर्थात विभिन्न रंग समायोेजनको […]
कृष्णनगर, साउन १३ गते । कपिलवस्तुको कृष्णनगर नगरपालिका–१२ मा नदी कटानले ३ गाउँ उच्च जोखिममा परेका छन् । चरगंहवा नदीको कटानले भदुई, मानपुर र हथियागढ गाउँ जोखिममा परेका हुन् । चरगंहवा नदीको पानीको धार गाउँतर्फ फेरिएर बग्न थालेपछि स्थानीयबासीहरु त्रसित भएका छन् । वर्षायाममा नदीमा आएको बाढीले वर्षेनी सो गाउँतर्फ नदीले कटान गर्दै आएपछि तीनै […]
चन्दन राैनियार दुहवी, साउन १३ गते । सुनसरीको दुहवी नगरपालिकामा नेकपा (एमाले) दुहवीका नवनिर्वाचित नगर कमिटीलाई पदस्थापन र पूर्ण बैठक गरिएको छ । दुहवीको साह सेवा भवनमा नेकपा एमालेका केन्द्रिय सदस्य तथा पूर्व महिला बालबालिका तथा जेष्ठ नाागरिक मन्त्री भगवति चौधरीको प्रमुख आथित्यता कार्यक्रम्मा सम्पन्न भएको हो । कार्यक्रम्म स्वागत मन्तव्य राख्द दुहवी नेकपा एमाले […]
विराटनगर, साउन ८ गते । पहिरोमा परी त्रिशुली नदीमा खसेर दुईवटा बस वेपत्ता भई ज्यान गुमाउनेहरू प्रति नेपाल साेनार समाज फाउन्डेसनले विराटनगरमा श्रद्धाञ्जली सभा गरेका छन । समाजले विराटनगरकाे पंचमुखी हनुमान मन्दिर अगाडि बी पल्टमा समाजका अगुवाहरूका साथ मृतक प्रति हार्दिक श्रद्धाञ्जली अर्पन गर्दै वेपत्ताहरूकाे अविलम्ब खाेजी गरि परिवारलाई जिम्मा लगाउन समाजकाे अध्यक्ष महेश कुमार […]
विराटनगर, साउन ४ गते । विराटनगर महानगरपालिका वडा नं. ८ ले प्रत्येक महिनाकाे पहिलो र अन्तिम विहीबार महिला तथा स्त्रीरोग सम्बन्धि निशुल्क स्वास्थ्य शिविर शुरूगरिएकाे छ । चालु आर्थिक वर्ष २०८१–०८२ को कार्यक्रम अन्र्तगत हरेक महिनाको पहिलो र अन्तिम विहीबार महिला तथा स्त्रीरोग सम्बन्धि निशुल्क स्वास्थ्य शिविर विशेषज्ञबाट शुरु गरिएको वडाध्यक्ष राम पोखरेलले वताए । […]
विराटनगर, साउन २ गते । उच्च अदालतले आर्थिक वर्ष २०८०–०८१ मा ३८ सय ८० मुद्दा फछ्र्यौट गर्ने लक्ष्य लिएकोमा ३२ सय ५४ मुद्दा अर्थात ८३.८६ प्रतिशत मुद्दा फछ्र्यौट गरेको छ । उच्च अदालत विराटनगरमा आर्थिक वर्ष २०८०–०८१ को प्रगती विवरण सार्वजनिक गर्दै उच्च अदालत विराटनगरका रजिष्टार जगदीशप्रसाद भट्टले सो जानकारी दिएको हो । आर्थिक वर्ष […]
राजेश कुमार राजवंशी विराटनगर, श्रावण १ गते । पत्रकारिता प्रशिक्षण क्षेत्रमा नेपालकै सबैभन्दा जेठो र प्रतिष्ठित संस्था नेपाल प्रेस इन्स्टिच्यूटको प्रादेशिक विभाग, क्षेत्रीय सञ्चार स्रोत केन्द्र विराटनगरले पत्रकारिता क्षेत्रका लागि युवा जनशक्ति उत्पादन गर्ने उद्देश्यले दूर शिक्षा विधिको प्रयोग गर्दै १० महिने पत्रकारिता तालिम शुरु गरेको छ । युट्युव लगायतका नयाँ मिडियाको प्रयोग गरी पत्रकारिता […]
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]