
विराटनगर, बैशाख ७ गते । जीवन विकास लघुवित्त वित्तीय संस्थाले १६५ स्थानमा विभिन्न कार्यक्रम गरी स्वयंसेवक दिवस मनाएको छ । जीवन विकासले हरेक वर्ष बैशाख ७ गते ‘जीवन विकास स्वयंसेवक दिवस’ मनाउँदै आएको छ । शुक्रबार लघुवित्तले १६५ स्थानमा विभिन्न कार्यक्रम मार्फत श्रमदान गरी दिवस मनाएको हो । जीवन विकास लघुवित्तका ७१ वटा शाखा कार्यालयहरुले […]
दिलीप अग्रवाल रंगेली, बैशाख ६ गते । रंगेली नगरपालिका वार्ड नं ३ स्थित बाबु साहेब टोलकाे अग्नि पीडितहरूकाे घर निर्माणका लागि मोरङ्ग समाज काठमाण्डौ (मोसोका) ले रकम हस्तान्तरण गरेका छन । नगरपालिकाका मेयर दिलीप बगडिया र वार्ड नं ३ का वडा अध्यक्ष भरत राज प्रसाईलाई मोसाकाका अध्यक्ष नरेन्द्र खतिवडा द्वारा आफ्नै सदस्य हरुबाट संकलन गरि […]
विराटनगर । रामनवमीको अवसरमा युवाहरुले श्रीराम र हनुमान अंकित झण्डा सहित निकालिएको ¥यालीमा अर्को समूहले अवरोध गरेपछि झड्प भएको थियो । सो झड्पलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायर र अश्रुग्याँस समेत प्रहार गरेपछि विराटनगरको रानी क्षेत्र तनाव ग्रस्त भएको थियो । सो झड्मा विराटनगर–१५ का १८ वर्षिय शुभम कुमार यादव र एक जना ८ वर्षिय […]
राजेश कुमार राजवंशी विराटनगर, बैशाख ५ गते । विराट राजवंशी सास्कृतिक पुस्तकालय भवनको कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले शिलान्यास गरेका छन् । विराटनगर–१२ बखरीमा केही वर्ष देखि कोठा भाडामा लिएर संचालनमा रहेको विराट राजवंशी सास्कृतिक पुस्तकालयको जग्गामा मुख्यमन्त्री कार्कीले भवन निर्माको शिलान्यास गरेको हो । सास्कृतिक पुस्तकालयको निर्माण कार्य बजेट अनुसार निर्माण कार्य सम्पन्न हुने […]
विराटनगर, बैशाख ४ गते । ‘डिग्री माइला’ फिल्मका कलाकारहरु, दयाहाङ राइ, आचल शर्मा, बिजय बराल कार्यकारी निर्माता मणिराम पोखरेल लगायतले दर्शकलाई धन्यवाद दिन र प्रतिक्रिया बुझ्नका लागि विराटनगर आएका छन् । नेपाली दर्शकहरुको अपार माया पाएपछि नेपाली फिल्म ‘डिग्री माइला’ का नायक दयाहाङ राई र नायिका आचल शर्मा लगायतको टिम मंगलबार विराटनगर आइ भाटभटेनी सुपर […]
विराटनगर, बैशाख ३ गते । मिर्मिरे लघुवित्त र नेरुडे लघुवित्त मर्ज भएर एकीकृत कारोबार सुरु भएको छोटो समयमा नै कर्मचारीहरू आन्दोलित भएका छन् । मर्ज भएर ‘नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था’ भइसकेपछि विराटनगरमा सोमबार आयोजना भएको एक कार्यक्रमलाई कर्मचारीहरूले बहिष्कार गरेका थिए । नेरुडेकै नियमावली लागू हुने सहमति अनुसार मर्ज भएपनि अहिले आएर मिर्मिरेको नियमावली […]
विराटनगर, चैत ३ गते । नयाँ वर्ष २०८१ सँगै विश्व कला दिवसको अवसरमा शुभकामना आदान प्रदान र कोशी प्रदेशका कलाकारहरुसँग सिने क्षेत्रका समस्या र समाधान विषयक बृहत अन्तरक्रिया कार्यक्रम विराटनगरमा सम्पन्न भएको छ । चलचित्र पत्रकार संघ नेपाल कोशी प्रदेशको आयोजना र चलचित्र पत्रकार संघ मोरंग शाखाको आयोजनामा भएको अन्तरक्रिया कार्यक्रमका प्रमुख अतिथी विराटनगर महानगर […]
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]