
विराटनगर, चैत १८ गते । गरिब दलित महिला समृद्ध अभियान नेपालले विराटनगर महानगरपालिका भित्रका १२ वटा सामुदायक विद्यालयका छात्राहरुसँग किशोरी सचेतना कार्यक्रम सम्पन्न गरेको छ । विराटनगरको सत्यनारायण उच्च माध्यमिक विद्यालयको सभाहलमा योगमाया न्यौपाने फाउण्डेशनका सहकार्यमा सचेतना कार्यक्रम गरिएको थियो । उक्त कार्यक्रममा जिल्ला प्रहरी मोरंगका प्रहरी निरीक्षक दुर्गा राईले समाजमा बढी रहेको साईवर क्राईमबाट […]
विवश गौतम विराटनगर, चैत १७ गते । ओस्कार अन्तराष्ट्रिय कलेजले नेपाल भरिका ठूला दश शहरमा सिनेमा साक्षरता अभियान शुरु गरेको छ । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त सो कलेजले चैत्र १४, १५ र १६ गते क्रमशः झापाको विर्तामोड, कोशी प्रदेशको राजधानी विराटनगर र इटहरीमा सफलता साथ सम्पन्न भएको छ । विगत दुई दशकदेखि सिनेमा शिक्षाक्षेत्रमा निरन्तर […]
विराटनगर, चैत १५ गते । आठौ संस्करणको विराट गोल्ड कप फुटबल प्रतियोगितका प्रथम दिनको खेलमा विभागीय टिम नेपाल पुलिस क्बललाई ३–० गोलले हराउँदै पाहुना टोली भुटानको रोयल थिम्पु फुटबल क्लब (आरटिएफसी) विजय भएका छन् । विजय भएसँगै पाहुना टोली भुटानको रोयल थिम्पु फुटबल क्लब (आरटिएफसी) आठौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको छ । […]
विराटनगर, चैत १४ गते । आठौ संस्करणको विराट गोल्डकप प्रतियोगिताको समुद्घाटन कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले गर्ने भएको छ । विराट गोल्डकप ट्रष्टका अध्यक्ष किशोर बहादर शाहीले शहिद मैदानमा पत्रकार सम्मेलन गरी भोली चैत १५ गते २५ गते सम्म हुने फुटबल प्रतियोगिताको समुद्घाटन कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले गर्ने जानकारी दिएको हो । दिवा र […]
विराटनगर, चैत १४ गते । कोशी प्रदेश सरकार, उद्योग, कृषि तथा सहकारी मन्त्रालयले ल्याएको कृषि मूल्य सूचना प्रणालीको उद्योग, कृषि तथा सहकारी मन्त्री रामकुमार खत्रीले एक कार्यक्रमका वीच सार्वजनिक गरेका छन् । कृषि मूल्य सूचना प्रणाली कार्यक्रमका प्रमुख अतिथी उद्योग, कृषि तथा सहकारी मन्त्री रामकुमार खत्रीले रयल टाइमको मूल्यका बारेमा जानकारी नपाउँदा किसानले वस्तुको उचित […]
सुरेन्द्र मण्डल, रंगेली, चैत १४ गते । ओस्कार अन्तराष्ट्रिय कलेजले नेपाल भरिका दश ठूलो शहरमा सिनेमा साक्षरता अभियान चलाउने भएको छ । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त नेपालकै पहिलो कलेज विगत दुई दशकदेखि सिनेमा शिक्षा क्षेत्रमा निरन्तर योगदान गर्दै आएको स्नातक तह अध्ययन गराउने कलेज हो । अभियान अन्तर्गत पूर्व मेची देखि पश्चिम महाकाली सम्मका प्रमुख […]
विराटनगर, चैत १३ गते । विराटनगरस्थित न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियलिटी हस्पिटलले अंग्रजी माध्यममा छारेरोग सम्बन्धी गरिएको निवन्ध प्रतियोगितामा आर्दश माध्यमिक विद्यालयको कक्षा ९ मा अध्ययन रता छात्र श्रेय शर्मा प्रथम भएको छ । शुक्रबार ‘वर्ल्ड पर्पल डे’ को अवसरमा पारेर छारेरोग सम्बन्धी अग्रेजी माध्यमको निबन्ध प्रतियोगिता आयोजना गरिएको थियो । उक्त प्रतियोगितामा द्धितीय दिल्ली पब्लिक […]
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]