
विराटनगर, फागुन २१ गते । ब्रह्माकुमारी राजयोग सेवा केन्द्र, विराटनगरले सदाझै यस वर्ष पनिे महाशिवरात्री पर्वको भव्य रुपमा मनाउने तयारी गरेको छ । सेवा केन्द्र, विराटनगरमा पत्रकार सम्मेलन गरी कोशी प्रदेश सेवा केन्द्र प्रमुख गिता दिदीले महाशिवरात्रीको अवसरमा विभन्न कार्यक्रम गरी भव्य रुपमा मनाउने वताईन । महाशिवरात्री पर्वलाई भव्य बनाउनका लागि फागुन १० गते देखि […]
विराटनगर, फागुन १६ गते । जीवन विकास लघुवित्त वित्तीय संस्थाले १६३ स्थानमा पाँचौं वार्षिक उत्सव विविध कार्यक्रम गरी मनाएका छन् । जीवन विकास समाजद्वारा प्रवद्र्धित जीवन विकास लघुवित्तले २४ जिल्लामा १६० शाखा मार्फत वित्तीय सेवा प्रवाह गरिरहेको छ । ती शाखाहरुले १६३ स्थानमा कार्यक्रम गरी वार्षिक उत्सव मनाएको हो । लघुवित्तका प्रमुख कार्यकारी अधिकृत संजयकुमार […]
राजेश कुमार राजवंशी विराटनगर,फागुन, १६ गते । रोटरी क्लब अफ बिराटनगर फ्युजनले फागुन १९ गते शनिबारको दिन पाचौं संस्करणको साईक्लोथन (साईकल रेस) आदर्श उच्च माविकाे प्रागणवाट शुरू गर्ने भएको छ। विराटनगरमा पत्रकार सम्मेलन गर्दै रोटरी क्लब अफ बिराटनगर फ्युजनको अध्यक्ष बिकास राठिले पाचौं संस्करणको साईक्लोथनबारे जानकारी गराएकाे हो। राम्रो स्वास्थ्य प्रवर्द्धन, शहर वरिपरि हरियाली फैलाउनु […]
धनकुटा, फागुन १४ गते । धनकुटा नगर क्षेत्रमा व्यवसाय दर्ता, नवीकरणसहित व्यवसाय सम्बन्धी सम्पूर्ण काम वडा कार्यालयबाटै उपलब्घ गराउने भएको छ । नगरपालिकाले वडालाई अधिकार प्रत्यायोजन गरेर व्यवसाय सम्बन्धी सम्पूर्ण काम वडा कार्यालयबाटै हुने व्यवस्था मिलाएको हो । यसअघि व्यवसाय दर्ता, नवीकरण, नामसारी, कारोबार थप, लगत कट्टा, व्यवसाय तथा बहाल कर दाखिला लगायतका लागि नगरपालिका […]
राजेश कुमार राजवंशी विराटनगर, फागुन १५ गते । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) मोरङ शाखाले स्वर्गीय सत्यनारायण बहादुर श्रेष्ठलाई नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष कायम गरिनुपर्ने माग राख्दै ज्ञापनपत्र बुझाएका छन् । फोनिजले मंगलबार नेपाल पत्रकार महासंघ मोरङका कार्यवहाक अध्यक्ष मोहन भट्टराई, सचिब नेत्र पी अधिकारीलाई भेटेर सात दिनको अल्टिमेटमसहित ज्ञापन पत्र बुझाएका हुन् […]
विराटनगर, फागुन १३ गते । तीन जिल्लामा डेढ सय किलोमिटर पदयात्रा गर्दै कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की सुनसरीको तालतलैया क्षेत्र आइपुगेको छ । कार्कीको नेतृत्वमा फागुन ९ गते झापाको बाहुनडाँगीबाट हात्तीको जैविक मार्गमा हात्तीमैत्री पदयात्रा शुरु भएको थियो । यस क्रममा कार्कीले झापा, इलाम र मोरङका विभिन्न वन तथा बस्तीमा अवस्थित हात्ती जैविक मार्ग हुँदै […]
विराटनगर, फागुन १२ गते । नेपाल डोरी तान संघको आयोजनमा दोस्रो राष्ट्रिय टग अफ वार प्रतियोगिता महेन्द्र मोरंग आदर्श बहुमुखि क्याम्पस विराटनगरको प्रांगणमा हुने भएको छ । संघको कोशी प्रदेश अध्यक्ष रिता न्यौपानेले विराटनगरमा पत्रकार सम्मेलन गरी दोस्रो राष्ट्रिय टग अफ वार प्रतियोगिता महेन्द्र मोरंग आदर्श बहुमुखि क्याम्पस विराटनगरको प्रांगणमा फागुन १८ र १९ गते […]
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]