दादुरा रुबेला खाेप अभियान सम्बन्धि अभिमुखिकण सम्पन्न

संजय राजवंशी कटहरी, फागुन ११ गते । दादुरा रुबेला खाेप अभियान २०८०-८१ लाई सम्पन्न गर्न माेरङकाे कटहरी गाउँपालिकाले अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेका छन् । कटहरी गाउँपालिकाकाे स्वास्थ्य शाखा भवनको हलमा आयाेजना गरीएकाे अभिमुखिकरण कार्यक्रमका प्रमुख अतिथि कटहरी गाउँपालिका उपाध्यक्ष सीता देवी राजवंशीले खाेपलाई जनता माझ प्रभावकारी रूपमा पुर्‍याउन सबै वर्गले समन्वय भुमिका खेल्नु पर्ने बताउदै […]

संस्कृति र प्रकृति संरक्षणका लागि गेरुकाधामबाट नदि संवाद पैदल यात्रा सम्पन्न

विराटनगर, माघ ८ गते । ऐतिहासिक, धार्मिक, साँस्कृतिक मात्र नभएर आर्थिक महत्त्व रहेको गेरुकाधाम नदिलाई संरक्षण गर्न उद्देश्य साथ शुरू गरिएको साप्ताहिक सरसफाई अभियानको १ वर्ष पुगेको अवसरमा सम्पुर्ण सरोकारवालाको ध्यानाकर्षण गर्न गेरुका नदिको संगम लोहारपट्टी न.पा. पिपराढी देखि उदगम स्थल भंगहा न.पा. कबिलासा/धरमपुर सम्मको नदि संवाद पैदल यात्रा सम्पन्न भएको छ । गेरुका नदिको […]

विराट राजवंशी समुदायको १७ औं बृहत भेला सम्पन्न

राजेश कुमार राजवंशी विराटनगर, फागुन ६ गते । राजवंशी समाज उत्थान समिति विराट केन्द्रीय कार्यसमिति (विराट) को १७ औं बृहत भेला भव्यताकाे साथ सम्पन्न भएकाे छ । विराट राजवंशी समुदायको १७ औं बृहत भेलालाई काेशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले दियोमा बत्ती बालेर समुद्घाटन गरेका थिए । सो भेलालाई सम्बाेधन गर्दै मुख्यमन्त्री कार्कीले भने विराट राजवंशीहरुको […]

विराट राजवंशी समुदायको बृहत भेलाकाे अवसरमा मोटरसाइकल र्याली

राजेश कुमार राजवंशी विराटनगर, फागुन ४ गते । राजवंशी समाज उत्थान केन्द्रीय समितिले फाल्गुन ६ गते गरिने १७ आ‌ैं बृहत भेलाकाे अवसरमा मोटरसाइकल र्याली प्रदर्शन गरेका छन् । विगत १६ वर्षदेखि गर्दै आशएकाे माेटर साइकल र्यालीलाई यश वर्ष पनि निरन्तरता दीएका छन् ।उक्त माेटरसाईकल र्याली विराटनगरको कन्चन्वारी देखि पोखरिया,शंकरपुर, गोग्राह, कोचाखाल, सरोचिया, पिछरा, मलहनुवा, दहरिया, […]

नागरिकको दाेस्राे स्थापना दिवसको अवसरमा दिप प्रज्वलन

विराटनगर, फागुन ३ गते । नागरिक उन्मुक्ति पार्टीको दाेस्राे स्थापना दिवसको अवसरमा विराटनगरकाे महेन्द्र चाैकमा दिप प्रज्वल गरेका छन् । केन्द्रीय समिति सदस्य प्रशान्त चौधरीको संयोजकत्वमा दिप प्रज्वलन गरेकाे हाे । साे अवसरमा केन्द्रीय सदस्य प्रवेश पाण्डे र अनङग चौधरी लगायत पार्टीका सदस्य बुद्धिचनद बिश्वास, टेक नारायण चौधरी, लगायतको उपस्थिति रहेकाे थियो ।

विराट राजवंशी समुदायको बृहत भेला सितलु दास राजवंशी गुठीमा

विराटनगर, फागुन १ गते । राजवंशी समाज उत्थान केन्द्रीय समिति (विराट) को १७ औं बृहत भेला फागुन ६ गते सितलु दास राजवंशी गुठीमा हुने भएकाे छ । राजवंशी समाज उत्थान केन्द्रीय समिति (विराट) का केन्द्रीय सभापति भुनेश्वर मण्डल राजवंशीले नेपाल पत्रकार महासंघ माेरंगकाे सभा हलमा पत्रकार सम्मेलन गरि १७ आ‌ैं भेला सितलु दास राजवंशी गुठीमा […]

जहदा गाउँपालिका ग्रामथान संरक्षण समिति गठन

राजेश कुमार राजवंशी विराटनगर, माघ २७ गते । विराट राजवंशी समुदायले एक भेलाको आयोजना गरी जहदा गाउँपालिका ग्रामथान संरक्षण समिति गठन गरेको छ । प्राय तराई मधेशमा बसोवास गर्ने समुदायहरुको प्रत्येक टोलमा एउटा ग्रामथान हुने गर्दछ । ग्रामथानले टोल समाजको संरक्षण, किसानको बालिनालीको संरक्षण गर्ने देवताको रुपमा परापूर्वकाल देखि पूजापाठ गर्दै आएको छन् । हरेक […]

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]