प्रदेश सकारले पहिचान पक्षधरसँग गरेको वार्ता सकारात्मक

विराटनगर, माघ २६ गते । काेशी प्रदेश सरकारले पहिचान पक्षधरसँगकाे वार्ता सकारात्मक रूपमा अघि बढाउन सफल सफल भएकाे छ । प्रदेश सरकार र पहिचान पक्षधरले संविधानसम्मत ढंगले प्रदेशकाे पुन: नामकरणका लागि राजनीतिक वातावरण वनाउन संयुक्तरूपमा पहल गर्ने सहमति भएकाे छ । पहिचान पक्षधरले निषेधकाे आन्दाेलन फिर्ता लिएर शान्तिपूर्ण आन्दाेलन गर्ने, आन्दाेलनमा घाइते भएकाहरूकाे निःशुल्क उपचार, […]

दश वर्षिय बालिकाको जटिल ब्रेन ट्यूमरको सफल शल्यक्रिया

विराटनगर, माघ २५ गते । कटहरी गाउँपालिकाका एक रिसिदेव परिवारका १० बर्षिया बालिकाको नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलमा जटिल र ठूलो ब्रेन ट्यूमरको सफल शल्यक्रिया भएको छ । विगत दुई महिना देखि टाउको दुख्ने र उल्टी हुने समस्या हुँदै विस्तारै शरिरको देब्रे भाग नचल्ने भई दुई दिनबाट पूर्णरुपमा ओच्छ्यान मै बेहोस रहेकी १० बर्षिया दिपिका […]

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता, मेयर तामाङद्वारा उद्घाटन

धनकुटा, माघ २३ गते । धनकुटा नगरपालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता मङ्गलबारबाट सुरु भएको छ । धनकुटा नगरपालिकाको संयोजनमा धनकुटा–६ सिरानबजारस्थित गोकुण्डेश्वर माध्यमिक विद्यालयले प्रतियोगिता आयोजना गरेको हो । टुँडिखेलमा आयोजित कार्यक्रममा धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले प्रतियोगिता उद्घाटन गरेका छन् । प्रतियोगिता उद्घाटन गर्दै नगर प्रमुख तामाङले खेलकुद क्षेत्रको विकासका लागि […]

छोरालाई वेपत्ता गर्ने व्यक्ति खुलेआम घुम्दै, खोजी कार्यमा प्रहरी उदासीन

विराटनगर, माघ २३ गते । कटहरी गाउँपालिका वडा नं. ३ बस्ने कल्पनाथ राजवंशीले मेरो छोरालाई तीन वर्ष अगाडी काम लगाई दिन्छु भनी लगेर वेपत्ता पर्ने व्यक्ति खुलेआम घुमिरहेको छ भने छोराको खोजी कार्यमा प्रहरी प्रसाशन समेत उदासीन देखिएको आरोप लगाएको छ । नेपाल पत्रकार महासंघ मोरंग शाखाको सभाहलमा पत्रकार सम्मेलन गरी मेरो छोरा ३५ वर्षिय […]

मायाको चिनो प्रदान गरेर संस्थाको पाँचौ वार्षिक उत्सब

बिराटनगर, माघ २३ गते । महिलाहरुको संस्था जागृत महिला समाजले समाजिक काममा योगदान गर्दै आएको सामाजिक संघ संस्थाका प्रतिनिधीहरुलाई मायाको चिनो प्रदान गरेर संस्थाको पाँचौ वार्षिक उत्सव मनाएका छन् । समाजिक काम गर्ने उदेश्यका साथ पाँच वर्ष अगाडी संस्था स्थापना गरि जागृत महिला समाजले महिलाको सशक्तीकरण, उत्थान र आर्थिक रुपमा समपन्न बनाउने उदेश्यले समाजिक कार्य […]

लघुवित्त वित्तीय संस्थाको सेवालाई प्रभावकारी बनाउन आग्रह

विराटनगर, माघ २३ गते । आठ वटा वित्तीय संस्थाले आयोजना गरेको ‘प्रादेशिक सदस्य सम्मेलनको प्रतिवेदन सार्वजनिक तथा लघुवित्तको समसामयिक विषयमा छलफल कार्यक्रमका प्रमुख अतिथी नेपाली काँग्रेसका नेता डाक्टर शेखर कोईरालाले लघुवित्त वित्तीय संस्थाको सेवालाई अझ प्रभावकारी बनाउन आग्रह गरेका छन् । नेता कोईरालाले भने ६० लाख महिलासँग जोडिएको लघुवित्तको सेवालाई अझ प्रभावकारी बनाउनुपर्ने बताएका हुन् […]

प्रेस चौतारीद्वारा बिरामीलाई फलफूल वितरण, कार्यालय पनि उद्घाटन

धनकुटा, माघ २२ गते । प्रेस चौतारी नेपालको २६ औं स्थापना दिवसको अवसर पारेर सोमबार धनकुटामा बिरामीलाई फलफूल वितरण र प्रेस चौतारी धनकुटाको कार्यालय उद्घाटन गरिएको छ । स्थापना दिवसको अवसरमा प्रेस चौतारी धनकुटाले जिल्ला अस्पतालका बिरामीलाई फलफूल वितरण गरेको हो । अस्पतालको इमर्जेन्सी र वार्डमा भर्ना भएका बिरामीलाई स्वास्थ्यलाभको कामना गर्दै स्याउ, सुन्तला, अंगुर, […]

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]