अनुग्रह चर्चले भव्यताका साथ मनाए पाँचौं वार्षिक उत्सव

सुरेन्द्र मण्डल आमगाछी, पुस ८ गते । मोरंगको रंगेली नगरपालिका वडा नं ५ स्थित रहेको अनुग्रह चर्च आमगाछीले शनिवर ख्रीष्ट जन्मोत्सव तथा वडा दिनको सुखद उपलक्ष्यमा एक दिवसिय पाँचौं वार्षिक उत्सव भव्यताका साथ मनाएका छन् । पाँचौ वार्षिक उत्सव तथा शुभकामना आदान–प्रदान कार्यक्रमका प्रमुुख अतिथी रंगेली नगरपालिकाका उप प्रमुख भुमा प्राजुलीले भने उत्सवमा उपस्थित सम्पूर्ण […]

विराटनगरलाई विशेष आर्थिक क्षेत्र बनाउने प्रधानमन्त्रीको प्रतिबद्धता

विराटनगर, पुस ६ गते । मोरंग व्यापार संघ ट्रेड एक्स्पोको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्धघाटन गर्दै विराटनगरलाई विशेष आर्थक क्षेत्र बनाउने प्रतिवद्धता जनाएका छन् । मुलुकको वर्तमान अर्थतन्त्रका अधिकांस औपचारिक सुचाकंकहरु सकारात्मक बन्दै गएको भएपनि हालको अर्थतन्त्र दवाव मुक्त नभएको वताउँदै महँगी कम हुँदै गएको, नयाँ योजनाहरु अगाडी वढेको र निर्माण व्यवसायीहरुको भुक्तानी प्रक्रिया अगाडी […]

संविधान प्रदत्त अधिकार केन्द्रले हसतान्तरण नगरे संघर्षमा उत्रिन्छु ः मुख्यमन्त्री कार्की

सुनसरी, पुस ६ गते । संविधान प्रदत्त अधिकार केन्द्रले हस्तान्तरण नगरे संघर्षमा उत्रिने कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले बताएका छन् । सुनसरीको भोक्राहा नर्सिंहमा निर्माण गरिएको ४०० केभिएको विद्युत प्राधिकरणको सबस्टेशन उद्घाटन समारोहमा मुख्यमन्त्री कार्कीले प्रदेशलाई संविधानले दिएको अधिकार चाँडो हस्तान्तरण गरिदिन प्रधानमन्त्री पुष्पकमल दाहाललाई आग्रह गरेका हुन् । ‘संविधानमा पाएको अधिकार हस्तान्तरण गरी तीनै […]

रंगेली प्रीमियर लीग क्रिकेट प्रतियोगिताको शुरू

सुरेन्द्र मण्डल रंगेली, पुस ६ गते । मोरङको रंगेली नगर पालिकाले आयोजना गरेको रंगेली प्रीमियर लीग क्रिकेट प्रतियोगिताको विहीवारबाट शुरू भएकाे छ । क्रिकेट प्रतियोगिताकाे समुद्घाट संघीय सभा सदस्य योगेन्द्र मण्डलले बौलिङ र रंगेली नगरपालिकाका नगर प्रमुख दिलीप अग्रवाल ले ब्याटिङ गरी गरेका थिए । उक्त प्रतियोगिता को पहिलो म्याच रंगेली वडा नं ४चोप्रहा सनराईज […]

दश वर्षपछि दलित लेख्ने अवस्थाको अन्त्य हुन्छ ः मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशमा दश वर्षपछि दलित लेख्ने अवस्था अन्त्य हुने कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले बताएका छन् । रिडेफ नेपालले बिहीबार आयोजना गरेको प्रदेशको नीति तथा योजनामा दलित सरोकार विषयक अन्तरक्रियामा उनले विभेद रहित समाज निर्माणका लागि चालू आर्थिक वर्षबाट प्रदेश सरकारले सुरू गरेको मानवीय विकास अभियानले कोशी प्रदेशमा १० वर्षपछि दलित लेख्ने अवस्था […]

एक्स्पोको सम्पूर्ण तयारी पुरा, समुद्घाटन प्रधानमन्त्रीबाट हुने

विराटनगर, पुस ५ गते । मोरंग व्यपार संघले आयोजना गर्न लागेको ट्रेड एक्स्पोको समुद्घाटन सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाट शुक्रवार हुने भएको छ । ’मोरंग व्यापार संघ एक्स्पो २०२३’ को पूर्व संध्यामा आयोजित यस पत्रकार सम्मेलन मार्फत यस एक्स्पोका सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको जानकारी दिदै मोरंग व्यापार संघका अध्यक्ष नवीन रिजालले प्रधानमन्त्रीबाट एक्सपोको […]

शैलजा आचार्य हृदय रोग केन्द्र सञ्चालनको लागि प्रक्रिया शरु

विराटनगर, पुस ४ गते । कोशी प्रदेशको राजधानी विराटनगरमा शैलजा आचार्य हृदय रोग केन्द्र सञ्चालनको लागि प्रक्रिया शुरु भएको छ । मुख्यमन्त्री केदार कार्की नेतृत्वको सरकारले चालु आर्थिक वर्षको अध्यादेशबाट आएको बजेटको प्रतिस्थापन विधेयकमा विराटनगर स्थित संक्रामक रोग तथा सघन उपचार केन्द्रलाई शैलजा आचार्य हृदय रोग केन्द्र बनाउन बजेटमा व्यवस्था गरेको हो । न्याम्सको उपकुलपति […]

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]