विश्व हिन्दु परिषदद्धारा एकाईस हजार दिप प्रज्वलन गर्ने घोषणा

विराटनगर, माघ १ गत । श्रीराम जन्मभूमि तिर्थक्षत्र अयोध्यामा माघ ८ गते सोमवारका दिन नव निर्मित भव्य राम मन्दिरमा भगवान श्रीरामको प्राण प्रतिष्ठा हुने भएकोले सोही अवसर पारेर विश्व हिन्दु परिषद, नेपाल, मोरंगद्धारा २१ हजार दिप प्रज्वलनका साथै विभिन्न कार्यक्रम गर्ने घोषणा गरेका छन् । सो प्राण प्रतिष्ठा हुनु समस्त सनातन हिन्दु धर्मावलम्बीहरुका लागि अन्यन्तै […]

जीवन विकासको १४ प्रतिशत बोनस दिने निर्णय पारित

विराटनगर, पुस २९ गते । जीवन विकास लघुवित्त वित्तीय संस्थाको साधारण सभाले शेयर धनीलाई वितरण गर्ने बोनस सेयरको प्रस्ताव पारित गरेको छ । आइतबार संस्थाको पाँचौं साधारण सभाले १४ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको हो । आर्थिक वर्ष २०७९÷०८० को वितरण योग्य मुनाफाबाट लघुवित्तले १४ प्रतिशत बोनस सेयर पारित गरेको बोनस सेयर […]

प्राङ्गारिक मलसँगै बायोग्यास उत्पादन गर्ने उद्योगसञ्चालनमा

विराटनगर, पुस २७ गते । प्राङ्गारिक मलसँगै बायोग्यास उत्पादन गर्ने उद्योगसञ्चालनमा आएको छ । गैर नाफा मुलक संस्था जीवन विकास समाजले मोरङको धनपालथान गाउँपालिका ३ डकुवाडाँगामा दश बिघा क्षेत्रमा स्थापना गरेको प्राङ्गारिक मल तथा बायोग्यास उद्योग शुक्रबारबाट औपचारिक रुपमा सञ्चालनमा आएको हो । उद्योगको उद्घाटन समाजका संस्थापक अध्यक्ष तथा मोरङ क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा […]

जाडो मौसममा विहान–बेलुकाको लोकप्रिय खाजा भक्का

पदमकुमार सरदार विराटनर, पुस २७ गते । जाडो मौसममा विहान–बेलुकीको खाजाको रुपमा गाउँदेखि शहरसम्म भक्का लोकप्रिय बन्दै गईरहको छ । तराई मधेशमा चिसो–चिसो जाडो मौसममा विहान–बेलुकी हरेक चौक चौराहमा भक्काको व्यपारले एतिबेला राम्रो बजार लिएको छ । विराटनगरको मुख्य बजारदेखि आसपासका चोकहरुमा भक्का बेच्ने ठाउँमा भक्का खानेहरुको प्रत्येक दिन जमघट हुनेगरेको छ । बिहान–बेलुकीको चिसो […]

राजवंशी समुदायले पुसको अन्तिम दिन भक्का दिवस मनाउने

संजय राजवंशी कटहरी, पुस २६ गते । कोशी प्रदेशको पूर्वी नेपालको सुनसरी, मोरंग र झापामा बसोवास गरेका राजवंशी समुदायले पुस महिनाको अन्तिम दिन भक्का दिवस मनाउने भएका छन् । भक्का दिवस राजवंशी समुदायले सांस्कृतिक उत्सवका रुपमा झापा जिल्लाको सदरमुकाम भद्रपुरमा पुस २९ गते आईतवार मनाउने रावंशी समाज विकास समिति केन्द्रीय अध्यक्ष शुबन्त राजवंशी भद्रपुरको सिटी […]

सामुदायिक विद्यालयहरुमा योग अभ्यास कार्यक्रम शुरु

विराटनगर, पुस २६ गते । विराटनगर महानगरपालिका वडा नं. ८ मा रहेको सामुदायिक विद्यालयहरुमा योग अभ्यास कार्यक्रम बुधवार देखि शुरु गरिएको छ । योग अध्यास कार्यक्रम अन्तर्गत पहिलो चरणमा ज्ञान निकुञ्ज आधारभुत विद्यालयमा ५ दिने योग शिविर सम्पन्न भएको छ । सामुदायिक विद्यालयहरुलाई लक्षित गरि विद्यालयमा योग कार्यक्रम शुरु गरिएको वडाध्यक्ष राम पोखरेलले जानकारी दिदै […]

जीवन विकास लघुवित्तबाट बचतको पेन्सन थाप्दै गाउँका महिला

विराटनगर, पुस २४ गते । रंगेली नगरपालिका–४ चोप्राहाकी सुनिता मण्डलले सोमबार जीवन विकास लघुवित्तबाट एक लाख रुपैयाँ पाइन् । यो रकम उनले लघुवित्तको पेन्सन योजना अन्तरगत पाएकी हुन् । २०६५ सालदेखि उनले हरेक केन्द्र (१४–१४ दिनमा बस्ने) बैठकमा एक सय रुपैयाँका दरले पेन्सन बचत गरेकी थिइन् । पेन्सन परिपक्क भएपछि सोमबार लघुवित्तका कर्मचारीले बोलाएर उनलाई […]

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]