
विराटनगर । खर्च गर्ने क्षमता बढाउँदै चालू आर्थिक वर्षको बजेटको सफल कार्यान्वयनमा लाग्न कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले निर्देशन दिएका छन् । चालू आर्थिक वर्षको बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउनु पर्ने भन्दै मुख्यमन्त्री कार्कीले प्रदेश मन्त्रालयका सचिवहरुसँग सोमबार छलफल गरी सो निर्देशन दिएका हुन् । “अब बजेट कार्यान्वयनमा ढिलासुस्ती गर्न कुनै पनि बाहना छैन् । बजेट […]
विराटनगर, मंसिर १७ गते । सन्चो जनस्वास्थ्य सहकारी लिमिटेडद्धारा विराटनगर महानगरपालिका वडा नं. ७ हस्पिटल चौकमा २ करोडको लगानीमा पोलिक्लिनिक संचालनमा ल्याएका छन् । उक्त पालिक्लिनिकको विधीवत रुपमा विराटनगर महानगरपालिका मेयर नागेश कोइरालाले रिवन काटेर समुद्घाटन गरेको हो । सन्चो जनस्वास्थ्य सहकारी संस्था लिमिटेड २०७० सालमा स्थापना भई निरन्तर स्वास्थ्य क्षेत्रमा जनताको सेवा गर्दै फड्को […]
विराटनगर, मंसिर १२ गते । मधेश प्रदेशको धनुषा जिल्लामा सामुहिक अन्तर्जातीय विवाहमा १३ जोडी सहभागी भई विवाह सम्पन्न भएको छ । मिथिला नगरपालिका–२ स्थित सतलोक आश्रममा १३ जोडीको सामूहिक एवम् आदर्श तथा अन्तरजातीय विवाहमा नेपालका चार जोडी र भारतका ९ जोडी रहेका थिए । शन्त रामपाल महराजले स्थापना गरेको आश्रममा ५१० औं तीन दिवसीय दिव्य […]
धनकुटा, मंसिर ६ गते । धनकुटाका पत्रकारहरूले तिहारको उपलक्ष्यमा खेलेको देउसी भैलोबाटसंकलन गरेको रकमले अनाथ बालबालिकाहरूलाई शैक्षिक सामग्री प्रदान गरेका छन् । धनकुटाको श्रीपञ्चमी पार्कस्थित वाल पुनस्थापना केन्द्रमा आश्रित बालबालिकाहरूलाई शैक्षिक सामग्री प्रदान गरिएको हो । नेपाल पत्रकार महासंघका कोषाध्यक्षसमेत रहेका प्रेस चौतारीका अध्यक्ष रविन कटेलको अगुवाइमा जिल्लामा क्रियाशील पत्रकारहरूले चार दिन देउसी भैलो खेलेका […]
काठमाडौं । जुत्तामा आचार्य नाम उल्लेख गरी जुत्ता उत्पादन गर्ने कम्पनीका बिरुद्धमा आचार्य बन्धु समाज नेपाल केन्द्रीय समितिले आपत्ती जनाउँदै प्रहरीमा उजुरी दिने निर्णय गरेको छ । आचार्य समाजको काठमाडौंमा बसेको बैठकले उक्त जुत्ता कम्पनीविरुद्धमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोमा कारबाहीका लागि निवेदन दिने निर्णय गरेको हो । समाजका केन्द्रीय अध्यक्ष बाबुराम आचार्यले सामाजिक सञ्जालमा भाईरल […]
विराटनगर, मंसिर ३ गते । हिन्दु मुस्लिम, गरीब धनी मिलेर मनाउने छठ पूजा गर्नेहरुले पुरा तयारी गरी आज अस्ताउँदो सूर्यलाई अर्घ दिई मनाउने भएका छन् । छठ पूजाको लागि नदी, तलाउ, पोखरीलाई केलाको वोट, झिलीमिली बत्ती र फुलपातले सजाई सकेका छन् । शुक्रबारदेखि शरु भएको छठ पर्वका व्रतालुहरुले सप्तमीसम्म माछा, मासु, लसुन, प्याज, कोदो आदीको […]
बिराटनगर, कार्तिक १८ गते । धनकुटा, भोजपुर र उदयपुर जिल्लाको बिभिन्न स्थानमा अवैधरुपमा लगाएको र प्राकृतिक रुपमा आफै उम्रिएका गाँजाको बोटहरु प्रहरीले फडानी गरी नष्ट गर्दै आईरहेको छ । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको सुरक्षा सुनिश्चितता अभियान २०८० अन्तरतग अबैध रुपमा लगाएका गाँजाका बोटहरु नष्ट गर्ने अभियान अनुसार कार्तिक १७ गते धनकुटाको इलाका प्रहरी कार्यालय […]
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]