
विराटनगर, कार्तिक १६ गते । ‘हमर संस्कृति, हमर पहिचान, थारुके एकता आजुके आवश्यकता, थारुके एकता हमर सियाके प्रतिबद्धता’ का साथ थारु कल्याणकारणी सभा (थाकस) विराटनगर महानगरपालिका कार्यसमितिले महान चाड वडा दशैं, गोठाले, दिपावली (शुखरात) तथा छठ पर्वको शुभ उपलक्ष्यमा शुभकामना लागायत विविध कार्यक्रम गर्न लागेको छ । थाकसको विराटनगर महानगर पालिकाका कार्य समितिका सभापति विद्यानन्द […]
झापा, कार्तिक १२ गते । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले कोशी प्रदेशमा संयुक्त सरकारका लागि आह्वान गर्नु भएको छ । आइतबार नेपाली कांग्रेस झापाले आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले सर्वदलीय सरकारको आह्वान गरेको हो । संविधानको सदुपयोग गर्दा पार्टी भित्र विद्रोह गरेको रूपमा नबुझ्न आग्रह गर्दै उहाँले पार्टीका संस्थागत निर्णयहरूको पूर्ण […]
विराटनगर, कार्तिक १२ गते । थारु कल्याण कारीणी सभा (थाकस) विराटनगरले विजया दशमी, तिहार (सुखराईत) र छठ पर्वको अवसरमा थारु विद्यार्थी दौड, थारु कर्मचारी पुरस्कार तथा सम्मान कार्यक्रम २०८० गर्ने घोषणा गरेपछि सो कार्यक्रमलाई थारु कल्याण कारीणी सभा बुढीगंगा गाउँपालिका समितिले बहिष्कार गर्ने निर्णय गरेका छन् । थारु कल्याण कारीणी सभा बुढीगंगा गाउँपालिका समितिको वृहत […]
विराटनगर, कार्तिक १२ गते । नेपालको आदीवासी जनजाति थारु समुदायलाई विहारको थारु संग्राहलयसँग जोड्ने अभियानमा भारत नेपाल सामाजिक सांस्कृतिक मञ्चका अध्यक्ष राजेशकुमार शर्मा लागि परेका छन् । बिहारको पश्चिम चम्पारण जिल्लामा आदिवासी थारु जनजातिका परम्परागत वस्तुहरू संरक्षित गरेको संग्रहालय रहेको छ । उक्त सङ्ग्रहालय बिहारको एक मात्र सङ्ग्रहालय हो जहाँ प्राचीन कालमा आदिवासीहरूले शिकार गने […]
विराटनगर, कार्तिक ९ गते । थारु कल्याणकारीणी सभा (थाकस) विराटनगरले विजया दशमी, तिहार (सुखराईत) र छठ पर्वको अवसरमा थारु विद्यार्थी दौड, थारु कर्मचारी पुरस्कार तथा सम्मान कार्यक्रम २०८० गर्ने घोषणा गरेपछि सो कार्यक्रमलाई थारु कल्याण कारीणी सभा ग्रामथान गाउँपालिका समितिले बहिष्कार गर्ने निर्णय गरका छन् । थारु कल्याण कारीणी सभा ग्रामथान गाउँपालिका समिति सभापति प्रेमलाल […]
विराटनगर, कार्तिक ८ गते । भारतीय एक किशोरी मधेश प्रदेशको राजधानी जनकपुरधामबाट पेस्तोल सहित पक्राउ परेकी छिन । किशोरीलाई जनकपुरधामको रेल्वे स्टेसन जनिक रहेको हनुमान मन्दिरबाट मंगलबार साँझ पोने ८ बजे सशस्त्र प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारतको बिहार राज्य जिल्ला लख्खी शेराई ग्रामपञ्चायत बडीपोखरी वडा नं.९ बस्ने पप्पु सहनीकी छोरी अन्दाजी १६ […]
विराटनगर, कार्तिक २ गते । ‘समग्र विकासको अवरोध, जातीय तथा लैङ्गिक विभेद’ नाराका साथ दलित महिला संघ (फेडो) ले समाजिक न्याय तथा विकास प्रक्रियामा दलित महिलाको पहुँच अभिवृद्धिका लागि मिडिया कर्मीहरुसँग अन्तरक्रिया गरको छ । नेपाल पत्रकार महासँघ मोरंगको सभा हलमा मुलुकमा देखिएको महिला माथिको विभेद त्यसमा पनि दलित महिलामाथि भएको विभेदलाई अन्त गरी कसरी […]
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]