
विराटनगर, असोज २९ गते । नेपाल चाटर्स एकाउन्टेन्सी संस्था (आईक्यान) ले हालै प्रकाशित चार्टर्स एकाउन्टेन्सी (सीए) को नतिजामा विराटनगर स्थित मेरिल्याण्ड करिअर एकेडेमीमा अध्ययनरत छात्रा विराटनगरकी शालु अग्रवाल बोर्ड फस्ट (सर्वोत्कृष्ट) भएकी छन् । अग्रवाल अन्तिम वर्ष (क्याप ३) को परीक्षाको नतिजा आएसँगै उनी सर्वोत्कृष्ट (बोर्ड फस्ट) भएको जानकारी कलेजले गराएको हो । आईक्यानले प्रकाशित […]
विराटनगर, असोज २९ गते । मोरङको कानेपोखरीमा गाउँपालिकाभित्र रहेका सुकुमबासीहरूको समस्या समाधान गरिनुपर्ने माग राख्दै अखिल नेपाल सुकुमबासी संघले पालिकाकामा ज्ञापन पत्र बुझाएको छ । माओवादी निकट सकुमबासी संघले ६ बुँद्धे माग राख्दै कानेपोखरी गाउँपालिकाका अध्यक्ष राजमति इङ्नामलाई ज्ञापन पत्र बुझाएको हो । ज्ञापन पत्रमा धेरै सुकुम्वासीहरू विभिन्नकारणले अनुसूचीका फाराम भर्न छुटेको पाइएकोले पुनः आवेदन […]
विराटनगर, असोज २८ गते । नवरात्रको पहिलो दिन आईतवार घरघरमा विधिपूर्वक पूजा–आजागरी घटस्थापना राख्ने भएका छन् । घटस्थापनाको दिन विधिपूर्वक नवदूर्गा खडा गर्ने, त्यसैमा जमरा राख्ने र नित्य १० दिनसम्म पूजा गर्नको लागि छुट्टै किसिमको दशैंघरको रूपमा विकास गर्ने गरिन्छ । घटस्थापनामा नौ वटा शुद्ध पातबाट बनेको बोहोतामा शुद्ध माटो राखेर त्यसमा जौ, धान, मकै […]
विराटनगर, असोज २६ गते । कोशी प्रदेशको मुख्यमन्त्रीमा दुई जनाको दाबी प्रस्तुत भएपछि प्रदेश प्रमुखको कार्यालयले शनिबार सांसदहरुको सनाखत गराउने भएको छ । प्रदेश प्रमुखको कार्यालयले शुक्रबार साँझ विज्ञप्ति जारी गरेर भोलि बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म हस्ताक्षरकर्ताहरुको सनाखत गराउने जानकारी गराएको हो । प्रदेश प्रमुखको कार्यालयले दाबीकर्ताका समर्थनमा हस्ताक्षर गर्ने सबै सदस्यहरुलाई प्रदेशसभा […]
विराटनगर, असोज २४ गते । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरंगले, जिल्ला प्रहरी कार्यालय मोरङ, मातहतका प्रहरी कार्यालयहरू र यातायात व्यवस्था सम्बन्ध संस्थाहरू समेतको समन्वय र सहकार्यमा यात्रुहरुको लागि सहायता कक्ष संचालनमा ल्याएको छ । नेपालीहरूको महान चाड पर्व विजया दशमी, शुभ दिपावली र छठको समयमा यात्रा गर्ने यात्रुहरूको सहजता र सुरक्षित यात्राको लागि यात्रु सहायता […]
थाकस मोरंगको निर्वाचन गर्न नयाँ निर्वाचन मण्डल गठन गर्न माग विराटनगर, असोज २३ गते । थारु कल्याणकारी सभा मोरंगको निर्वाचन विधान सम्मत गर्न नयां निर्वाचन मण्डल गठन गर्नुपर्ने थाकस मोरंगको सभापतिका उम्मेदर प्रदीपकुमार विश्वासको समुहले माग गरेका छन् । नेपाल पत्रकार महासंघ मोरंगको सभाहलमा पत्रकार सम्मेलन गरी प्रमुख निर्वाचन अधिकृत पुनितलाल चौधरीले मोरंगका थारु समुदायलाई […]
विराटनगर, असाेज २३ गते । चारवटा राजनीतिक पार्टी सम्मेलित समाजवादी माेर्चाले माेरंगकाे संदेश सभा असाेज २५ गते विहीवार माेरंगकाे पुरानाे सदर मुकाम रंगेलीमा गर्ने भएकाे छ । माेरंग माेर्चा संयाेजक एवंम जनता समाजवादी पार्टी माेरंगका जिल्ला अध्यक्ष राजकुमार यादव लगायग माेर्चाका नेताहरूले पत्रकार सम्मेलन गरि साे कुरा वताएकाे हाे । जनताको अथक संघर्ष र हजारौंको […]
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]