
विराटनगर, मंसिर १७ गते । सन्चो जनस्वास्थ्य सहकारी लिमिटेडद्धारा विराटनगर महानगरपालिका वडा नं. ७ हस्पिटल चौकमा २ करोडको लगानीमा पोलिक्लिनिक संचालनमा ल्याएका छन् । उक्त पालिक्लिनिकको विधीवत रुपमा विराटनगर महानगरपालिका मेयर नागेश कोइरालाले रिवन काटेर समुद्घाटन गरेको हो । सन्चो जनस्वास्थ्य सहकारी संस्था लिमिटेड २०७० सालमा स्थापना भई निरन्तर स्वास्थ्य क्षेत्रमा जनताको सेवा गर्दै फड्को […]
विराटनगर, मंसिर १२ गते । मधेश प्रदेशको धनुषा जिल्लामा सामुहिक अन्तर्जातीय विवाहमा १३ जोडी सहभागी भई विवाह सम्पन्न भएको छ । मिथिला नगरपालिका–२ स्थित सतलोक आश्रममा १३ जोडीको सामूहिक एवम् आदर्श तथा अन्तरजातीय विवाहमा नेपालका चार जोडी र भारतका ९ जोडी रहेका थिए । शन्त रामपाल महराजले स्थापना गरेको आश्रममा ५१० औं तीन दिवसीय दिव्य […]
धनकुटा, मंसिर ६ गते । धनकुटाका पत्रकारहरूले तिहारको उपलक्ष्यमा खेलेको देउसी भैलोबाटसंकलन गरेको रकमले अनाथ बालबालिकाहरूलाई शैक्षिक सामग्री प्रदान गरेका छन् । धनकुटाको श्रीपञ्चमी पार्कस्थित वाल पुनस्थापना केन्द्रमा आश्रित बालबालिकाहरूलाई शैक्षिक सामग्री प्रदान गरिएको हो । नेपाल पत्रकार महासंघका कोषाध्यक्षसमेत रहेका प्रेस चौतारीका अध्यक्ष रविन कटेलको अगुवाइमा जिल्लामा क्रियाशील पत्रकारहरूले चार दिन देउसी भैलो खेलेका […]
काठमाडौं । जुत्तामा आचार्य नाम उल्लेख गरी जुत्ता उत्पादन गर्ने कम्पनीका बिरुद्धमा आचार्य बन्धु समाज नेपाल केन्द्रीय समितिले आपत्ती जनाउँदै प्रहरीमा उजुरी दिने निर्णय गरेको छ । आचार्य समाजको काठमाडौंमा बसेको बैठकले उक्त जुत्ता कम्पनीविरुद्धमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोमा कारबाहीका लागि निवेदन दिने निर्णय गरेको हो । समाजका केन्द्रीय अध्यक्ष बाबुराम आचार्यले सामाजिक सञ्जालमा भाईरल […]
विराटनगर, मंसिर ३ गते । हिन्दु मुस्लिम, गरीब धनी मिलेर मनाउने छठ पूजा गर्नेहरुले पुरा तयारी गरी आज अस्ताउँदो सूर्यलाई अर्घ दिई मनाउने भएका छन् । छठ पूजाको लागि नदी, तलाउ, पोखरीलाई केलाको वोट, झिलीमिली बत्ती र फुलपातले सजाई सकेका छन् । शुक्रबारदेखि शरु भएको छठ पर्वका व्रतालुहरुले सप्तमीसम्म माछा, मासु, लसुन, प्याज, कोदो आदीको […]
बिराटनगर, कार्तिक १८ गते । धनकुटा, भोजपुर र उदयपुर जिल्लाको बिभिन्न स्थानमा अवैधरुपमा लगाएको र प्राकृतिक रुपमा आफै उम्रिएका गाँजाको बोटहरु प्रहरीले फडानी गरी नष्ट गर्दै आईरहेको छ । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको सुरक्षा सुनिश्चितता अभियान २०८० अन्तरतग अबैध रुपमा लगाएका गाँजाका बोटहरु नष्ट गर्ने अभियान अनुसार कार्तिक १७ गते धनकुटाको इलाका प्रहरी कार्यालय […]
विराटनगर, कार्तिक १८ गते । हमर संस्कृति, हमर पहिचान, थारुके एकता आजुके आवश्यकता, थारुके एकता हमर सियाके प्रतिबद्धताका साथ थारु कल्याणकारणी सभा (थाकस) विराटनगर महानगरपालिका कार्यसमितिले महान चाड वडा दशैं, गोठाले, दिपावली (शुखरात) तथा छठ पर्वको शुभ उपलक्ष्यमा गरिएको ५ किलो मिटर दौड प्रतियोगितामा महिला तर्फ नम्रता माझी र पुरुष तर्फ माझी प्रथम भएका छन् […]
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]