
झापा, कार्तिक १२ गते । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले कोशी प्रदेशमा संयुक्त सरकारका लागि आह्वान गर्नु भएको छ । आइतबार नेपाली कांग्रेस झापाले आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले सर्वदलीय सरकारको आह्वान गरेको हो । संविधानको सदुपयोग गर्दा पार्टी भित्र विद्रोह गरेको रूपमा नबुझ्न आग्रह गर्दै उहाँले पार्टीका संस्थागत निर्णयहरूको पूर्ण […]
विराटनगर, कार्तिक १२ गते । थारु कल्याण कारीणी सभा (थाकस) विराटनगरले विजया दशमी, तिहार (सुखराईत) र छठ पर्वको अवसरमा थारु विद्यार्थी दौड, थारु कर्मचारी पुरस्कार तथा सम्मान कार्यक्रम २०८० गर्ने घोषणा गरेपछि सो कार्यक्रमलाई थारु कल्याण कारीणी सभा बुढीगंगा गाउँपालिका समितिले बहिष्कार गर्ने निर्णय गरेका छन् । थारु कल्याण कारीणी सभा बुढीगंगा गाउँपालिका समितिको वृहत […]
विराटनगर, कार्तिक १२ गते । नेपालको आदीवासी जनजाति थारु समुदायलाई विहारको थारु संग्राहलयसँग जोड्ने अभियानमा भारत नेपाल सामाजिक सांस्कृतिक मञ्चका अध्यक्ष राजेशकुमार शर्मा लागि परेका छन् । बिहारको पश्चिम चम्पारण जिल्लामा आदिवासी थारु जनजातिका परम्परागत वस्तुहरू संरक्षित गरेको संग्रहालय रहेको छ । उक्त सङ्ग्रहालय बिहारको एक मात्र सङ्ग्रहालय हो जहाँ प्राचीन कालमा आदिवासीहरूले शिकार गने […]
विराटनगर, कार्तिक ९ गते । थारु कल्याणकारीणी सभा (थाकस) विराटनगरले विजया दशमी, तिहार (सुखराईत) र छठ पर्वको अवसरमा थारु विद्यार्थी दौड, थारु कर्मचारी पुरस्कार तथा सम्मान कार्यक्रम २०८० गर्ने घोषणा गरेपछि सो कार्यक्रमलाई थारु कल्याण कारीणी सभा ग्रामथान गाउँपालिका समितिले बहिष्कार गर्ने निर्णय गरका छन् । थारु कल्याण कारीणी सभा ग्रामथान गाउँपालिका समिति सभापति प्रेमलाल […]
विराटनगर, कार्तिक ८ गते । भारतीय एक किशोरी मधेश प्रदेशको राजधानी जनकपुरधामबाट पेस्तोल सहित पक्राउ परेकी छिन । किशोरीलाई जनकपुरधामको रेल्वे स्टेसन जनिक रहेको हनुमान मन्दिरबाट मंगलबार साँझ पोने ८ बजे सशस्त्र प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारतको बिहार राज्य जिल्ला लख्खी शेराई ग्रामपञ्चायत बडीपोखरी वडा नं.९ बस्ने पप्पु सहनीकी छोरी अन्दाजी १६ […]
विराटनगर, कार्तिक २ गते । ‘समग्र विकासको अवरोध, जातीय तथा लैङ्गिक विभेद’ नाराका साथ दलित महिला संघ (फेडो) ले समाजिक न्याय तथा विकास प्रक्रियामा दलित महिलाको पहुँच अभिवृद्धिका लागि मिडिया कर्मीहरुसँग अन्तरक्रिया गरको छ । नेपाल पत्रकार महासँघ मोरंगको सभा हलमा मुलुकमा देखिएको महिला माथिको विभेद त्यसमा पनि दलित महिलामाथि भएको विभेदलाई अन्त गरी कसरी […]
विराटनगर, कार्तिक २ गते । महान चाड विजया दशमी, शुभ दीपावली, नेपाल सम्बत् ११४४ तथा छठ पर्व २०८० को शुभ अवसरमा मोरंग व्यापार संघले शुभकामना आदान प्रदान आयोजना गरेको छ । शुभकामना आदान–प्रदान प्रदान कार्यक्रमका प्रमुख अतिथी कोशी प्रदेशका प्रदेश प्रमुख माननीय परशुराम खापुङ्गगले महान चाड पर्व विजया दशमी, शुभ दीपावली, नेपाल सम्बत् ११४४ तथा […]
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]