
विराटनगर, फागुन २ गिते । ’चिया क्षेत्रका समस्याहरुको दीगो समाधानमा प्रदेश सरकारको भूमिका र जिम्मेवारी’ विषयक प्रदेशस्तरीय संवाद कार्यक्रम ७ बुद्धे प्रतिवद्धता सार्वजनिधक गर्दे सम्पन्न भएको छ । प्रदेश न. १ को मुख्य खेतीको रुपमा रहेको चिया क्षेत्रमा लामो समयदेखि विद्यमान श्रमिक, किसान तथा सहकारी, उत्पादकसँग सरोकार राख्नेसहित समग्र समस्याको दीगो समाधानका लागि सो प्रतिवद्धता […]
विराटनगर, फागुन २ गते । जिल्ला जनस्वास्थ्य कार्यालय मोरंगले फागुन ११ गते देखि खुवाउने हात्तीपाईले रोग विरुद्धका औधषी निर्धक्क भएर खान आम जिल्ला वासीहरुलाई आग्रह गरका छन् । उक्त आग्रह हात्तीपाईले रोग विरुद्ध खुवाउने औषधी र हात्ती पाईले रोगको वारेमा जानकारी दिने उदेश्यले गरेको पत्रकार सम्मेलनमा जिल्ला जनस्वास्थ्य कार्यालय मोरंगका प्रमुख डा. सुरेश मेहताले गरेका […]
विराटनगर, फागुन २ गते । नेपाल उद्योग परिसंघ प्रदेश १ काे आयनेजना माघ १९ देखि २८ गते सम्म विराटनगर- २ शंकरपुरमा लगाईएकाे सीएनआई काेशी एक्स्पाेका चटपटी, झालमुरी, हवाई मिठाई लगायतका दर्जनाै साना व्यवसायी छुटकाे माग गर्दैन कार्यालय घेराउ गरेका छन । उक्त एक्स्पाेमा पानीपुरी, चाउचामीन, चाट, जेरी, चिया लगायतका खाने कुरा विक्रीवितरण गर्न ७ लाख […]
धनकुटा, फागुन १ गते । धनकुटा नगरपालिका–२ स्थित भीरगाउँ स्वास्थ्य चौकीमा प्रसूति सेवा सुरु भएको छ । पुस २७ गतेबाट सेवा सुरु गरिएको स्वास्थ्य चौकीमा हालसम्म गाउँका दुई जना गर्भवती महिलाले बच्चा जन्माइसकेका छन् । स्वास्थ्य चौकीमा प्रसूति गराउँनेहरुलाई यातायात खर्च वापत दुई हजार रुपैयाँ, नियमित प्रसूति जाँच प्रोत्साहन स्वरुप आठ सय रुपैयाँसहित आमालाई एक […]
विराटनगर, माघ २९ गते । प्रदेश १ को राजधानी विराटनगरमा १४ बुद्वे घोषणापत्र जारी गर्दै प्रदेश १ को प्रादेशिक लघुवित्त सदस्य सम्मेलन सम्पन्न भएको छ । प्रतिनिधि, लघुवित्त अभियान्ता, लघुवित्त विज्ञहरु, लघुवित्तकर्मी, लघुवित्तका सदस्य तथा अन्य सारेकारवालाहरुको अनुभव, सुझाव, विचार तथा धारणाहरु समेटेर घोषणापत्र जारी गरीएको हो । समापन समारोहका विशिष्ठ अतिथी माननीय योगेन्द्र मण्डलले […]
विराटनगर, माघ २९ गते । वृहत मधेसी नागरिक समाज केन्द्रीय कार्यालय विराटनगरले मधेस विद्रोह,आन्दोलन र थारुट आन्दोलनकाे वेला लगाईएकाे झुठ्ठा मुद्दा खारेज गर्न माग गर्दै ज्ञापनपत्र बुझाएका छन । उक्त घटनाहरूमा संलग्न व्यक्तिहरु र अन्य यस्ता अरु निर्दोषहरु माथि लगाईएको सबै खाले झुठा मुद्दा खारेजी गर्न माग गर्दै समाजले माेरंगका प्रमुख जिल्ला अधिकारी तिर्थराथराज भट्टराई […]
विराटनगर, माघ २८ गते । नेपाल उद्योग परिसंघ (सीएनआई) प्रदेश १ को आयोजनामा माघ १९ गतेबाट सुरु भएको ‘सीएनआई कोसी एक्स्पो २०७९’ को समापन आज हुने भएको छ सो अवसरमा ‘द एज ब्याण्ड’ को प्रस्तुती रहने आयोजकले जनाएका छ । विराटनगर–२ स्थित शंकरपुर मार्गमा आयोजना गरिएको अन्तर्राष्ट्रिय स्तरको एतिहासिक एक्स्पो भव्य रुपमा सफल हुन लागेको […]
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]