संविधानको विरोध गर्दै जनकपुरधाममा मनायो कालो दिवस

जनकपुरधाम, असाेज ३ गते । मुलुकभरि संविधान दिवसको उत्सव मनाइरहँदा मधेस प्रदेशको राजधानी जनकपुरधाममा भने तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा)ले विरोधमा ‘कालो दिवस’ मनाएको छ । एक पक्षीय रुपमा संविधान जारी भएको भन्दै तमलोपाले संविधान दिवसलाई ‘कालो दिवस’को रुपमा मनाएको हो । २०७२ मा संविधानसभाबाट जारी भएको नेपालको संविधानप्रति असन्तुष्टि जनाउँदै तमलोपाले बुधबार बिहान जनकपुरधामको […]

गणपति बप्पा मोरीयाको धुनमा झुम्छन पाँच दिनसम्म विरानगर बासी

विराटनगर, असोज २ गते । श्री गणपति महोत्सवको अवसरमा आज देखि पाँच दिनसम्म श्री गणमति बप्पा मोरीयाको धुनमा विराटनगर बासी नाच्ने र झुम्ने भएका छन् । विगत वर्ष र्झै यस वर्ष पनि श्री गणपति महोत्सव समितिलले विराटनगरको ठाकुरवाडी रोड, रामजानकी मन्दिर अगाडी श्री सिद्धिविनायक गणपतिको विशेष पुजा आराधना गरी मनाउँदै छ । बिश्व शान्तिको कामना […]

कम्युनिष्ट पार्टी एमाले द्वारा वृक्षरोपण तथा सरसफाई

कटहरी, भदाै ३१ गते । नेपाल कम्युनिष्ट पार्टी एमाले द्वारा कटहरीमा वृक्षरोपण तथा सरसफाइ गरिएका छन । कटहरी गाउँपालिका वाडा नम्बर १ मा पर्ने फलफूल तथा तरकारी कृषि थाेक बजार प्रांगनमा शनिबार वृक्षरोपण गरिएको हाे । नेकपा एमाले कटहरी-१ कमिटी आयाेजक द्वारा लगभग एक हजार विरुवा वृक्षाराेपन तथा सरसफाइ गरिएका छन । नेकपा एमाले प्रतिनिधि […]

स्वास्थ शाखा प्रमुख यादवद्वारा महिला स्वास्थयकर्मी माथि दुरव्यवहार

महेश सिंह सिरहा लहान भदौ ३१ गते । सिरहाको धनगढीमाई नगरपालिकाको नयनपुर अस्पतालमा कार्यरत नेपाल सरकारको स्थाई कर्मचारी जनस्वास्थ निरीक्षक स्वास्थकर्मी सलिना कुमारी महतो अपहेलित भएकी छिन । स्वास्थ शाखा प्रमुख बिशेश्वर प्रसाद यादवले स्वास्थय सेवा सरुवा ऐन नियमावलीमा २ बर्षसम्मको बच्चा रहेको महिला कर्मचारीलाई २ बर्ष भित्र सहमति बिना सरुवा वा काज सरुवा गर्न […]

१०१ केजीको लड्डु अर्पण गर्दै छैठौं श्रीगणेश चतुर्थी महोत्सव

चन्दन रौनियार दुहबी, भदाै ३१ गते । सुनसरीको दुहवीमा १०१ किलो लड्डु अर्पण गर्दै छैठौं श्री गणेश चतुर्थी महोत्सव मनाउने भएका छन। दुहवी नगरपालिका वडा नं. ५ स्थित एभरेष्ट बैंक छेउमा श्री गणेश पुजा समिति दुहवीको आयोजनामा असोज २ गते देखि ४ गते सम्म श्री गणेश चतुर्थी महोत्सव हुँने शनिवार पत्रकार सम्मेलन मार्फत पुजा आयोजक […]

भिनाजुले सापटी लिएको रकम फिर्ता नगरेपछि सालोको विच्चली

विराटनगर, भाद्र ३० गते । दिदी–भिनाजुको कमजोर आर्थिक अवस्था भएका करण छोरा–छोरीलाई उच्च शिक्षामा अध्ययन गर्न लिएको लाखौ रकम फिर्ता नगरेपछि सालोको विच्चली भएको छ । नेपाल पत्रकार महासंघ मोरंग शाखाको हलमा पत्रकार सम्मेलनमा जिल्ला सुनसरी साहेबगंज–९ हाल देवानगंज गाउँपालिका वडा नं. ५ स्थायी घर भै विराटनगर महानगरपालिका–१३ डेरा गरी बस्ने ओम प्रकाश साह दिदी–भिनाजु […]

उच्च अदालतको न्यायाधीशमा राजवंशी समुदायबाट पहिलाे व्यक्ति सिफारिस

विराटनगर, भदाै ३० गते । झापा जिल्लाको कचनकवल गाउँपालिका वाडा-३ स्थायी घर भएका राजवंशी समुदाय बाट पुर्णप्रसाद राजवंशीलाई न्याय परिषद्ले उच्च अदालतको न्यायाधीशमा सिफारिस गरिएकाे छ । शुक्रबार बसेको परिषदको बैठकले राजवंशीसँगै २७ जनाको नाम सिफारिस गरेको थियोे । राजवंशी समुदायबाट उच्च अदालतको न्यायाधीशमा सिफारिस हुने राजवंशी पहिलो व्यक्ति भएको कचनकवलका स्थानीय नवीन ढुंगानाले बताए […]

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]