सुनसरीको दुहबीमा कृष्ण जन्माष्टमी महोत्सवको तयारी सुरु

चन्दन रौनियार दुहबी, भदौ १८ गते । सुनसरीको दुहबीमा कृष्ण जन्माष्टमी महोत्सवको तयारी सुरु भएको छ । आज दुहबीको कृष्ण मन्दिरमा पत्रकार सम्मेलनको आयोजना गरी दुहबीमा भदौं २० गते हुन लागेको कृष्ण जन्माष्टमी महोत्सवको तयारी सुरु गरेको कृष्ण जन्माष्टमी पुजा तथा मेला महोत्सव समितिको संयोजक पंकज हलुवाईले जानकारी दिएको हो । दुहबी साविक ९ अहिले […]

जनतासँग माओवादीको विशेष रुपान्तरण अभियान

संजय राजवंशी कटहरी, भदौ १६ गते । नेकपा माओवादी केन्द्रले आज जनतासँग माओवादीको विशेष रुपान्तरण अभियान कार्यक्रमको समुद्घाटन गरेको छ । सो अभियान ३ महिना सम्म संचालन हुने छ । घर–घरमा माओवादी, जन–जनमा माओवादी भन्ने उदेश्य बोकेर स्थानिय जनतासँग माओवादी विषेश रुपान्तरण अभियान कार्यक्रम सन्चालन भएको कटहरी वाड नं. ७ का सभापति बिनोद माझीले बताए […]

मार्च पाससहित अभियान सुरु गर्ने, प्रदेशका सबै वडामा अभियान एकै पटक उद्घाटन

विराटनगर, भदौ १५ गते । नेकपा (माओवादी केन्द्र) ले भदौ १६ गते (शनिबार) बिहान ७ बजे मार्च पाससहित तीन महिने अभियान सुरु गर्ने भएको छ । माओवादी केन्द्र कोशी प्रदेशका इन्चार्ज चक्रपाणी खनाल (बलदेव)का अनुसार शनिबार बिहान ७ बजे विराटनगरको बजारमा मार्चपाससहित अभियान उद्घाटन गर्न लागिएको हो । माओवादीले भोली देशरभका सबै वडामा एकैपटक तीन […]

ब्राह्मकुमारी राजयाेग सेवा केन्द्रले मनाए रक्षाबन्धन पर्व

विराटनगर, भदौ १४ गते ।ब्राह्मकुमारी राजयाेग सेवा केन्द्र विराटनगरले प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) पर्वलाई यस वर्ष पनि निरन्तरता दिएकाे छ । नव सृष्टिको शुभारम्भ पूर्व, कल्याणकारी पुरुषोत्तम सङ्गमयुगमा निराकार ज्योतिस्वरूप श्री पशुपतिनाथ शिव परमात्माले प्रजापिता ब्रह्माको साकार मानवीय तनमा दिव्य-अवतरण लिनुभई काम, क्रोध, लोभ, मोह र अहंकार जस्ता […]

दाजुभाईलाई दिदीबहिनीले किन बाँधिन्छ राखी ? रक्षा बन्धनको धार्मिक कारण

विराटनगर, भदौ १४ गते । जनै पूणिर्मा अर्थात रक्षा बन्धन नेपालका साथ–साथै भारतमा पनि ठूलो उल्लासका साथ मनाइने गरिन्छ । नेपालमा जनै पूणिर्मा भनेर मनाइने यो पर्वमा पुरुषहरुले एक दिन अगाडिबाट नै चोखो खाएर भोलिपल्ट बिहान नुहाएर मन्त्रसहित जनै लगाउँछन् । साथै हरेक कुराबाट रक्षा होस् भन्ने उद्देश्यले ब्रहमन, पुजारी, पुरोहितको हातबाट रक्षा बन्धन बाँधेर […]

विद्यालयको गेट अगाडी आत्मदाहकाे प्रयास

विराटनगर, भदौ १२ गते । सुनवर्षी नगरपालिका स्थित आर्दश माध्यामिक विद्यालय डाईनियाको गैट अगाडी एक यूवाले आत्मदाह गर्ने प्रयास गरेकाे छ । साेमवार आत्मादाहको प्रयास गर्ने झापा जिल्ला गौरादह घर भएका २० वर्षीय अभिसेक सिंह रहेकाे हाे । सिंहले आफ्ना शरीरिमा पेट्रोलछरकी आगोग लगाएर आत्मादाहको प्रयोस गरेको थियोे । सिंहको शरीरि जलेको छ, भने हात […]

समाजवादी मोर्चाको संयुक्त कार्यक्रम विराटनगरमा निर्णय

विराटनगर, भदौ १० गते । चार पार्टी सम्मिलित समाजवादी मोर्चाले भदौ २५ गते विराटनगरमा संयुक्त कार्यक्रम गर्ने निर्णय गरेको छ । विराटनगरस्थित माओवादी केन्द्रको प्रदेश कार्यालयमा आइतबार बसेको संयुक्त बैठकले विराटनगरको गर्ने निर्णय गरेको जसपाका कोशी प्रदेश अध्यक्ष दिपक याक्खाले जानकारी दिए । जसपाका अध्यक्ष याक्खाको अध्यक्षतामा बसेको बैठकमा माओवादी केन्द्र प्रदेश सचिव गणेश उप्रेती, […]

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]