कोशी प्रदेशको अध्यक्षमा ढकाल र खतिवडाको उम्मेदवारी दर्ता

विराटनगर, असोज १३ गते । । नेकपा एमाले कोशी प्रदेश कमिटीको प्रथम प्रदेश अधिवेशनमा अध्यक्ष पदको लागि मोरङका नेताहरु विनोद ढकाल र घनश्याम खतिवडाले उम्मेदवारी दर्ता गराएका छन् । नेतृत्वले सहमतिको प्रयास गरेपनि दुबै नेताहरु पछि नहटेपछि निर्वाचनबाटै अध्यक्ष छिनोफानो हुने अवस्था बनेको हो । अध्यक्ष पदका लागि खतिवडा र ढकालको उम्मेदवारी दर्ता भएको निर्वाचन […]

विदेश पलायन हुनबाट यूवाहरुलाई रोक्न रोजगारीको सृजना गर्ने प्रतिवद्धता

विराटनगर, असोज १२ गते । नेपाल उद्योग परिसंघ कोशी प्रदेशको नव निर्वाचित अध्यक्ष पवन कुमार सारडाले औद्योगिक लगानीको वातावरण सृजना गरी विदेश पलायन हुनबाट यूवाहरुलाई रोक्नुका साथै विदेश पलायन भईसकेका यूवाहरुलाई स्वदेश फिर्ता ल्याउने प्रतिवद्धता जनाएको छ । तेस्रो बार्षिक सभा र निर्वाचनबाट परिसंघको अगामी कार्यकालका लागि सर्वसम्मत रुपमा निर्वाचित नयाँ नेतृत्व र बोर्ड सदस्यहरुको […]

एमाले कोशी प्रदेश अधिवेशनको तयारी पूरा, भोली अधिवेशन शुरु हुने

विराटनगर, असोज ११ गते । नेकपा एमाले कोशी प्रदेश कमिटीको प्रथम प्रदेश अधिवेशनको सम्पूर्ण तयारी पूरा भए भएको छ भने भोली शनिवार अधिवेशन शुरु हुने भएको छ । एमाले पार्टी कार्यालय विराटनगरमा प्रदेश अधिवेशन प्रचार–प्रसार उपसमितिले पत्रकार गरी अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको र भोली शनिवार अधिवेशन शुरु हुने जानकारी गराए । विराटनगरको मनास्लु होटलमा […]

उराउ तथा झागड समुदायले मनाउने करम–धर्म पर्वमा सार्वजनिक विदा

विराटनगर, असोज ११ गते । कोशी प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले उराउ तथा झागड समुदायले असोज १२ गते मनाउने करम–धर्म पर्वको उपलक्ष्यमा सो समुदायलाई सार्वजनिक विदा दिने निर्णय गर्नुका साथै अन्य पाँचवटा निर्णहरु पारित गरेका छन् । झापाको अर्जुनधारा नगरपालिका र अमेरिकाको टेक्सास बीच भगिनी सम्बन्ध कायम गर्न नेपाल सरकारको पूर्व स्वीकृति लिन सिफारिस गर्ने, उच्चस्तरीय […]

धनपालथानमा स्वास्थ्य चौकी र बर्थिङ सेन्टरको वेहाल, औषधीको समेत अभाव

विराटनगर, असोज ११ गते । मोरंगको धनपानलथान गाउँपालिका वडा नं. ४ कर्सिया बजारमा रहको स्वास्थ्य चौकी कर्सिया र सोही भवनमा संचालनमा रहेको बर्थिङ सेन्टरको वेहाल अवस्था रहेका कारण स्वास्थ्य सेवा र प्रसुति सेवा लिनेहरुको सख्या न्यून रहको छ । स्वास्थ्य चौकी कर्सियामा समय अवधि सकिन लागेको औषधी राखेको, आम जनताले उपचार गर्न आउँदा औषधी नपाएको […]

कृषि ज्ञान केन्द्रको चालु आर्थिक वर्षको वार्षिक कार्यक्रम सार्वजनिक

विराटनगर, असोज ९ गते । कृषि ज्ञान केन्द्र मोरंगले जिल्ला समन्वय समिति मोरंगको समन्वयमा स्थानीय तहका प्रमुख, प्रदेश सभा सदस्यहरु लगायतका सरोकारबालाहरुको उपस्थितिमा चालु आर्थिक वर्षको बार्षिक कार्यक्रम सार्वजनिक गरिएको छ । उक्त कार्यक्रमको समुद्घाटन कोशी प्रदेशका जेष्ठ सभा सदस्य एवम् पूर्व उद्योग, कृषि तथा सहकारी राज्यमन्त्री माननीय गयानन्द मण्डल गनगाईले व्यानर पढ्र गरेका थिए […]

विराटनगर महानगरका मेयर कोइराला अमेरिका प्रस्थान

विराटनगर, असोज ९ गते । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला संयुक्त राज्य अमेरिका प्रस्थान गर्नुभएको छ । असोज १३ गतेदेखि अमेरिकाको टेक्सासमा हुने सेमिनारमा सहभागी हुनका लागि मेयर कोइराला मंगलबार अमेरिका प्रस्थान गर्नुभएको हो । नेपाल नगरपालिका संघको समन्वयमा संयुक्त राज्य अमेरिकास्थित स्थानीय सरकारको व्यावसायिक विकास र सबलीकरणको क्षेत्रमा कार्य गर्ने संस्था इन्टरनेशनल सिटी म्यानेजमेन्ट […]

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]