
विराटनगर, असाेज २२ गते । पटनाको युथ होस्टेल फ्रेजर रोडमा आइतबार आयोजित एकदिवसीय राष्ट्रिय गोष्ठी तथा पर्यावरण योद्धा अभिनन्दन समारोहमा भारत नेपाल सीमा जोगबनी निवासी राजेश शर्मालाई जगत्गुरु शंकराचार्य स्वामी अधोक्षजानन्ददेवतीर्थ जी महाराज गोवर्धन पीठको कमलबाट सम्मान गरिएको छ । कार्यक्रमको प्रमुख अतिथि विधायक तथा स्वतन्त्र पत्रकार छत्रपति यादवकाे प्रमुख आतिथमा भएकाे थियो । साे […]
विराटनगर, असोज २१ गते । भारतबाट नेपाल तर्फ अबैध रुपमा ल्याउँदै गरको प्रतिवन्धित औषधी प्रहरीले बरामद गरको छ । जिल्ला मोरङ बिराटनगर महानगरपालिका वडा नं. १३ जतुवा नहर छेउमा भारतबाट नेपालतर्फ अबैध रुपमा भन्सार छली झोला मा बोकी ल्याउदै गरेको औषधीहरु श्निवार बरामद गरिएको थियो । बरामद गरीएको औषधीहरुमा ओकेरोन ३६४ पीस, माईकोफिट २ डब्बा […]
विराटनगर, असोज १९ गते । थारु कल्याणकारी सभा मोरंगको निर्वाचन विधान विपरीत नगर्न एक समूहले चेतावनी दिएका छन् । जिल्ला सभापतिको उम्मेदवार प्रदीप कुमार विश्वासको समूहले नेपाल पत्रकार महासंघ मोरंगको सभाहलमा पत्रकार सम्मेलन गरी सो चेतावनी दिएको हो । थारु कल्याणकारी सभा मोरंग जिल्लाको १० औं महाधिवेशन गर्न पुनितलाल चौधरीलाई प्रमुख निर्वाचन अधिकृत तोकिएकोमा अधिकृतले […]
राजेश कुमार राजवंश विराटनगर, असोज १६ गते । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रमुख प्रहरी उपरीक्षक सरोज पौडेललाई एकै दिन चारवटा संस्थाले स्वागत तथा सम्मान गरेका छन् । सामुदायिक प्रहरी केन्द्र तीनपैनीले स्वागत गरेको छ । सोमबार एक कार्यक्रमको आयोजना गरी पौडेललाई सामुदायिक प्रहरी सेवा केन्द्र तीनपैनीका साथै थारू कल्याणकारी सभा […]
विराटनगर, असाेज १६ गते । नेकपा एमाले कोशी प्रदेशको अध्यक्षमा मोरङको लेटाङका घनश्याम खतिवडा विजयी हुनु भएको छ । आज राति अबेर सम्पन्न मतगणनाको परिणाम अनुशार खतिवडा ७३ मतान्तरले अध्यक्षमा विजयी हुनु भएको हो । खतिवडाले ५१२ मत ल्याइ विजयी हुँदा उहाँका प्रतिस्पर्धि विनोद प्रसाद ढकालले ४३९ मत ल्याउनुभयो । यस्तै २६ मत भने बदर […]
विराटनगर, असोज १६ गते । कृषि ज्ञान केन्द्र मोरंगले जहदा गाउँपालिका वडा नं. ७ मा जहदा गाउँपालिका उपाध्यक्ष हन्ना सोरेनका प्रमुख आतिथ्यमा सोमाबार बाली उपचार शिविरको आयोजना गरी विषादी समेत वितरण गरीएको छ । जहदा गाउँपालिका कृषिकहरुले आ–आफ्ना खेतीमा लगाएका बालीहरु जस्तै धान, तरकारीका विरुवा, आँप, लिच्ची लगायतका रोग लागेका बाली लिएर बाली शिवरमा आएका […]
विराटनगर, असोज १५ गते । मोरंग धनपालनथान गाउँपालिका वडा नं. २ खैरबना वोर्डरबाट आयात गरी नेपाल भित्रियाएको १२ बोरा चीनी सहित एकजनालाई खैरबनाकै गाउँलेहरुले प्रहरीको जिम्मा लगााएको छ । खैरबनाको गाउँलेहरुले १ थान मोटर साईकल, १२ बोरा चीनी सहित सोहीटोल बस्ने गौतम कुमार साहलाई प्रहरी चौकी अमाही बरियाती खैरबनालाई असोज १५ गते आईतवार विहान जिम्मा […]
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]