सुन तस्करीका नाइके पक्राउ नगरिए सदनमै आमरण अनशन

काठमाडौं, १० साउन । प्रतिनिधि सभा सदस्य डा.सुनिल शर्माले सुन तस्करी प्रकरणका मुख्य नाइकेलाई पक्राउ नगरिए सदनमै आमरण अनशन बस्ने घोषणा गरेका छन् । प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै सांसद शर्माले यस्तो घोषणा गरेका हुन् । सुन तस्करीका मुख्य नाइके पक्राउ गर्न सात दिनसम्मको समय दिने र सो समयसम्म पनि नाइके पक्राउ नगरी भरियालाई मात्र […]

रजनीगन्धा, गुट्का, खैनीमा प्रतिवन्ध, चुरोट र रक्सी चाहिं किन खुल्ला ?

विराटनगर, अषाढ ८ गते । विराटनगर महानगरपालिका भित्र सुर्ती जन्य पदार्थ रजनीगन्धा, गुट्का, खैनीमा प्रतिवन्ध लगाएको छ तर चुरोट रक्सी चाहिं खुलेआम विक्री वितरण भईरहेकोमा विराटनगरका आम नगरिकले असन्तुष्टी जाहेर गरेका छन् । एक पान पसल व्यापारीले भने ‘नेपालको कानुन दैवले जानुन’ यहां कानुन जनताको लागि नभएर आफ्नो फाईदको लागि मात्र बनाउने गरेका छन् । […]

प्रहरी निरीक्षक चौलागाई र प्रहरी जवान राई सर्वोत्कृष्ट प्रहरी घोषित

बिराटनगर, श्रावण ४ गते । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले प्रहरी निरीक्षक बुद्धिराम चौलागाई र प्रहरी जवान आयुष राईलाई असार महिनाको सर्वोत्कृष्ट प्रहरी घोषणा गरी पुरस्कृत गरेको छ । विभागीय मुल्य–मान्यता, आदेश–निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले उच्च मनोवल र साहसका साथ आफ्नो कर्तव्य निर्वाह गरी अपराध अनुसन्धानको क्षेत्रमा विशेष योगदान पु¥याउनुको साथै […]

हङकङमा ‘नेपाल टुरिज्म फिल्म फेस्टिभल’

विराटनगर, श्रावण ३ गते ‘मेरो गाउँ मेरो ठाउँ भिडियो च्यालेञ्ज २०२३’ मा विजेता दस भिडियो हङकङमा प्रदर्शन भएको छ । विजेता भिडियोहरू आइतबार साँझ हङकङस्थित हेनरी जि लियोङ हल, याउ मा तेईमा प्रदर्शन गरिएको हो । नेपालको सांस्कृतिक विविधतालाई बाहिर देखाउन सकेनौँ भने हाम्रो भाषा संस्कृति नेपाल बाहिर कतै पनि जान सक्दैन । नेपालमा त्यस्ता […]

हाट बजारका साना व्यपारी र प्रहरी बीच झडप

विराटनगर, श्रावण ३ गते । मोरंगको कटहरी गाउँपालिका वडा नं. १ हुलाकी राजमार्गको छेउमा लाग्ने हटिया बजारका साना व्यापारी र प्रहरी विच दिनभर झडप भएको छ । गाउँपालिकाले असार १८ गते हाटखोलामा लाग्दै आएको रविवार, बुधवार र शनिवार लाग्ने हटिया २०८० साल श्रावन १ गते देखि बन्द गरी प्रत्येक हप्ताको आइतवार, बुधवार र शनिवार सोही […]

हनुमान मन्दिर रक्षाको लागि जस्तोसुकै कदम चाल्ने साधुहरुको चेतावनी

विराटनगर, श्रावण १ गते । दुहवी नगरपालिका वडा नं. ५ मा रहेको १ सय वर्ष पुरानो हनुमान मन्दिरले ओगेटेको जग्गा संरक्षणको लागि जस्तो सुकै कदम चाल्ने साधुहरुले चेतावनी दिएका छन् । नेपाल पत्रकार महासंघ मोरंपग शाखाको सभाहलमा पत्रकार सम्मेलन गरी हनुमान मन्दिरले ओगेटेको करीव १ विगहा ६ कट्ठा क्षेत्रफल जग्गा मध्ये करीब ८ कट्ठा जग्गा […]

पोखरिया माध्यमिक विद्यालयलाई केन्द्रविन्दु प्लस टु एक्सिलेन्स अवार्ड

विराटनगर, श्रावण १ गते । विराटनगरको पोखरिया माध्यमिक विद्यालयलाई केन्द्रविन्दु प्लस टु एक्सिलेन्स अवार्ड २०८० प्रदान गरिएको छ । कोशी प्रदेशको राजधानी विराटगर महानगरपालिका वडा नं.३ मा रहेको पोखरिया माध्यमिक विद्यालयलाई सो अवार्ड केन्द्रविन्दु डटकमले प्रदान गरको हो । केन्द्रबिन्दु डटकमले आइतबार काठमाडौंमा आयोजना गरेको एक विशेष कार्यक्रमका बीच गुणस्तरीय शिक्षा प्रदान गर्नेमा कोशी प्रदेश […]

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]