
पदक कुमार सरदार विराटनगर, मंसिर २४ गते । मोरंगको बेलवारी नगरपालिका वडा नं. १० शान्ति टोल, भाउन्नेटोल लगायतको ठाउँमा हात्ती आतंकले भएको मानवीय क्षति र कृषिबाली क्षतिको क्षतिपूति सरकारसंग बेलवारी बासीले माग गरेका छन् । लस्करै हिँड्ने हात्तीको बथानले दिनहुँ आतंक मचाई रहको छ । कृषकहरुले लगाएको मकेै, केरा, तोरी लगायतका विभिन्न कृषिबाली सखाप पारेको […]
विराटनगर, मंसिर २४ गते । नेपाल भारत रेल यात्रु सहजीकरण समितिले पर्यटन प्रवद्र्धधन, विकास र सहजीकरणको लागि कोशी प्रदेशका पर्यटन वन तथा वातावरण मन्त्री गणेश उप्रेतीलाई ७ बुँदे प्रस्ताव सहित ज्ञापन पत्र बुझाएका छन् । विभिन्न प्रकारको सामाजिक, सांकृतिक, धार्मिक तथा पर्यावरण रक्षाको निम्ति कामहरू गरिरहने सामाजिक संस्था नेपाल भारत रेल यात्रु सहजीकरण समितिले सो […]
विराटनगर । विराटनगर महानगरपालिा वडा नं. १२ स्थित पाञ्चालिको खुल्ला चौरमा एक महिलाको शव फेला परेको छ । महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसको उत्तरपट्टिको चौरमा ३५–४० वर्षको जस्तो देखिने महिलाको शव खुल्ला चौरमा फेला परेको हो । अनुसन्धानको लागि घटनास्थलमा प्रहरी पुगेको छ । घटनाको विषयमा थप अनुसन्धान भईरहेको वडा प्रहरी कार्यालय विराटनगरका डिएसपी विजय […]
विराटनगर, मंसिर २२ गते । मोरंगको रंगेली नगरपालिका वडा नं. ९ स्थित ऐतिहासिक रुपमा रहेको दोहमना हाट बजार व्यवस्थापन समिति गठन गरी सकेपछि पत्र पठाएकोमा मुख्य राजनीतिक दलहरुले आपत्ति जनाएका छन् । दोहमना हाटबजार व्यवस्थापन समिति गठन सम्वन्धी पत्र २०८० मंसिर १२ को चलानी नं. ७२४ को पत्रको म्याद सकेपछि हामीलाई पत्र प्राप्त भएको भन्दै […]
विराटनगर, मंसिर २२ गते । मोरंगको लेटाङ नगरपालिका वडा नं. ६ को रणनीतिक महत्वको बुधवारे सडकको कोशी प्रदेशका मुख्यम मन्त्री केदार कार्काले शिलान्यास गरेका छन् । शुक्रअवार पूर्वाधार विकास कार्यालयले लेटाङमा आयोजना गरेको सडक शिलान्यास समारोहमा मुख्यमन्त्रीकार्कीले २९.६० किलोमिटर लम्बाइको रणनीतिक योजनाको सडकको शिलान्यास गरेको हो । पाँचथरको मिक्लाजुङ गाउँपालिका र धनकुटाको चौबिसे गाउँपालिका साथै […]
विराटनगर, मंसिर २० गते । विराटनगर महानगरपालिका वडा नं. ७ सात घुम्ती स्थित कवाडी पसलमा आगलागी हुँदा २ जनाको मृत्यु भएको छ भने ४ जना घाईते भएका छन् । कवाडी पसलमा अचानक आगलागी भएको भन्ने खबर प्राप्त हुना साथ जिल्ला प्रहरी कार्यालय मोरङबाट प्रहरी उपरिक्षक समेतको टोली खटी गएको, उक्त आगलागीबाट देहाय बमोजिम उल्लेखित २ […]
विराटनगर, मंसिर १८ गते । कोशी प्रदेशको राजधानी विराटनगरमा रहेको प्रदेशकै सब भन्दा ठूलो सरकारी स्तरको कोशी अस्पतालमा पनि न्यूरो सम्बन्धी उपचार भई रहेको छ । चोट पटक लाग्ने, दुर्घटनामा परी घाईते हुनेहरुलाई उपचारको लागि निजी अस्पतल मध्ये न्यूरो सम्वन्धी उपचार गर्ने अस्पतालमा प¥याउने गरिन्छ तर कोशी अस्पतलमा न्यूरोको उपचार हुँदैन जुन सोचाई छ त्यो […]
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]