हौली परिवार र थारू लेखकको आठौँ साहित्य सम्मेलन गढीथानमा

विराटनगर, माघ २१ गते । सुनसरीको गढी गाउँपालिका वडानं. २ मा रहेको गढीथानमा आठौँ थारु साहित्य राष्ट्रिय सम्मेलन हुने भएको छ । हौली परिवार र थारू लेखक संघ नेपालकले नेपाल पत्रकार महासंघ मोरंग शाखाको सभाहलमा पत्रकार सम्मलन गरी गढीथानमा आठौँ थारु साहित्य राष्ट्रिय सम्मेलन माघ २६ र २७ गते हुने हौली परिवार, मोरंग सुनसरी अध्यक्ष […]

सुकुम्वासी तथा असहायको घर निर्माणमा मुख्यमन्त्री कार्कीको श्रमदान

विराटनगर, माघ १९ गते । विराटनगर १६ दरैहयाका सुकुम्वासी तथा असहाय परिवारको घर निर्माणमा शुक्रबार कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले श्रमदान गरेका छन् । उनले जस्ताको छानासहितको घर निर्माणका लागि श्रमदान गरेका हुन् । घर निर्माणले विपन्न असहाय स्थानीय शिव राईले आर्थिक अभावमा तीन जना छोराछोरी र लोग्ने स्वासनी गरी पाँच जना परिवारका सदस्य एउटै […]

मगही भाषामा अनुवाद गरीएको श्रीमद्भगवद्गीता पुस्तक विमोचन

विराटनगर, माघ १९ गते । विश्व प्रसिद्ध किताबहरुको सिरिजमा पवित्र ग्रन्थ मानिएको श्रीमद्भगवद्गीतालाई मगही भाषामा अनुवाद गरीएको पुस्तक विमोचन गरिएको छ । विराटनगर महानगरपालिका वडा नं. १४ को सभाहलमा शुक्रवार भएको विमोचन कार्यक्रमका प्रमुख अतिथी कोशी प्रदेश सभा सदस्य माननीय गिता रानी महतो, विशिष्ठ अतिथी विराटनगर महानगरपालिकाका प्रमुख प्रशाशकीय अधिकृत राजेन्द्र पराजुली, साहित्यकार मधु पोखरेल, […]

पशुपति शिक्षा मन्दिरका विद्यार्थीहरू गम्भीर समस्यामा

संजय कुमार राजवंशी कटहरी, माघ १९ गते । माेरङकाे कटहरी गाउँपालिका वडा नम्बर १ मा पशुपति शिक्षा प्रसार समितिद्वारा संचालनमा रहेको पशुपति शिक्षा मन्दिरका विद्यार्थीहरूमा गम्भीर समस्यामा रहेको छ । विद्यालयकाे वरिपरि ठुलठुला उद्योग कलकारखाना रहेको हुनाले विद्यार्थीहरू समस्यामा देखिएकाे हाे । पशुपति शिक्षा मन्दिरका एक विद्यार्थीका अनुसार विद्यालयकाे वरिपरि विस्कुट, साबुन, जुटका ठुलठुला उद्योग […]

विश्व क्यान्सर दिवसको अवसरमा १५ कार्यक्रम एकैथलोमा

विराटनगर, माघ १८ गते । विश्व क्यान्सर दिवसको अवसरमा आशा कोलज द, केयर ग्याप र मोरङको बुढीगंगा–२ टङ्की सिनुवारीमा रहेको रेवन्त–रुक्मणी मेमोरियल बिराट क्यान्सर इन्स्टिच्युटको माघ २१ आईतवार दिन एकथलोमा १५ बटा क्यान्सर रोग सम्बन्धि जनचेतना मुलक कार्यक्रम गर्ने भएको छ । विराटनगर स्थित नेपाल पत्रकार महासंघ मोरंगको सभाहलमा पत्रकार सम्मेलन गरी अस्पतालका निर्दशके डा.निकीता […]

लागुऔषध ब्राउन सुगर सहित दुई महिला एक पुरुष पक्राउ

विराटनगर, माघ १७ गते । लागु औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ सहित दुई महिला र एक जना पुरुषलाई प्रहरीले पक्राउ गरेका छन् । पक्राउ पर्नेमा बिराटनगर महानगरपालिका वडा नं १७ बस्ने बर्ष १९ कि अनिता बैठा, वडा नं.१६ बर्मा टोल बस्ने बर्ष ३० की सरस्वती गुरुङ र पथरीशनिश्चरे न.पा. ४ बकाईनोडाडा बस्ने बर्ष ३३ […]

मधेशी वीर शहिदहरुको सम्झनामा श्रद्धाञ्जली सभा एवंम दिप प्रज्वलन

विराटनगर, माघ १६ गते । बृहत मधेशी नागरिक समाज विराटनगरले मधेशी जनताको अधिकार प्राप्तिको लागि विभिन्न आन्दोलनमा जीवन आहुती दिएको वीर मधेशी शहिदहरुको सम्झनामा विराटनगरको रोड शेषचोकमा श्रद्धाञ्जी सभा गरी दिप प्रज्वलन गरेका छन् । श्रद्धाञ्जली सभा एवम् दिप प्रज्वलन कार्यक्रममा प्रोफेसर राजेन्द्र प्रसाद गुप्ताले मधेशी जनताको अधिकार प्राप्तिको लागि जीवन आहुती दिने वीर शहिदहरुको […]

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]