
विराटनगर, जेठ ३२ गते । एन एम वि बैंक विराटनगरले विश्व रक्तदाता दिवसको अबसरमा नेपाल रेडक्रस सोसाइटी विराटनगरसँगको सहकार्यमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । बैंकको विराटनगर शाखामा आयोजना गरिएको कार्यक्रममा बैंकका कर्मचारीहरूको उत्साहप्रद सहभागिता रहेको थियो। रक्तदान कार्यक्रममा कूल ३७ जना रक्तदाताले रक्तदान गरेको कार्यक्रममा बैंकका कर्मचारी तथा सेवाग्राही एवम् रक्तदाताको उल्लेखिय सहभागिता रहेको […]
चन्दन रौनियार सुनसरी, जेठ ३२ गते । इनरुवाको ९ नम्बर वडाले सार्वजनिक सुनुवाइ गरेको छ । बिहिबार बबियाको भगवती मन्दिरस्थित सभा हलमा चालु आर्थिक वर्षको योजना तथा भावी योजना छनौट सहितको सार्वजनिक सुनुवाइ तथा योजना छनौट कार्यक्रम सम्पन्न गरेको हो । इनरुवा नगरपालिका ९ नम्बर वडाका वडा अध्यक्ष वसिरमुदिन मन्सुरीको अध्यक्षतामा तथा नगर प्रमुख केदार […]
चन्दन रौनियार दुहबी, जेष्ठ २९ गते । सुनसरीको दुहबी नगरपालिका-७ स्थित भलुवा खेलमैदानमा संचालन हुने दशौं भलुवा गोल्डकप फुटबल प्रतियोगिताको सम्पुर्ण तयारी पूरा भएको छ । बुधबार (भोली) बाट संचालन हुने प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको भलुवा गोल्डकप टुर्नामेन्ट समितिका अध्यक्ष शिब पशुपति कुमार सरदारले पत्रकार सम्मेलन गरी जानकारी गराएकाे हाे । प्रतियोगितामा स्थानीय आयोजक […]
विराटनगर, जेष्ठ २७ गते । महेन्द्र मोरंग आर्दश बहुमुखी क्याम्पसको अगाडि विरोद्ध प्रदर्शन गरेका विद्यार्थीहरुद्धारा प्रदेश योजना आयोगको गाडीमा आगजानी गरेका छन् । गृहमन्त्री रवि लामिछाने विराटनगरमा आएको बेला कोशी प्रदेश योजना आयोगको को १ झ ६४४ नम्बरको स्कारपियो गाडीमा विद्यार्थीहरुले आगजनी गरेको हो । प्रदेश योजना आयोगका उपाध्यक्ष डा.राजेन्द्र अधिकारी चढेको गाडीमा आगजनी भएको […]
विराटनगर, जेष्ठ २३ गते । पाँच दशकको इतिहास बोकेको विराटनगर जेसीजले आउँदो जेष्ठ २६ गते शनिवार देखि जेसीज सप्ताह मनाउने तयारी गरेका छन् । जेसीज भवन विराटनगरमा पत्रकार सम्मेलन गरी जेसीज विराटनगरका अध्यक्ष तुलसी निरौलाले जेसीज सप्ताहमा विभन्न कार्यक्रम गरी मनाउने जानकारी गराएको हो । जेसीज सप्ताहको पहिलो दिन अर्थात जेष्ठ २६ गते शनिवार सहिद […]
अमित ठाकुर रौतहट, जेष्ठ २० गते । रौतहटमा गरिब बिपन्नका घर मधेश सरकारबाट बनाई दिने प्रलोभन दिई रकम ठगी गर्ने गिरोहलाई रौतहट प्रहरीले पक्राउ गरेका छन् । रौतहट जिल्लाको माधव नारायण नगरपालिका वडा नंबर ८ रजवाडा टोलमा बसोबास गर्दै आईरहेका गरिब बिपन्नलाई मधेश सरकारका शहरी विकास मन्त्रालयबाट गरिब बिपन्न परिवारलाई घर बनाई दिने कार्यादेश आएको […]
भोजराज घिमिरे विराटनगर, जेष्ठ १९ गते । समुदायिक सेवा केन्द्र तिनपैनी र सामुदायिक जनसेवा मञ्च निपैनीको आयोजनामा दुव्र्यसन विरुद्ध अभिभावक सचेतना मुलक कार्यक्रम सम्पन्न भएको छ । सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सम्पन्न उक्त कार्यक्रममा लागु औषध भनेको के हो, व्यक्ति, समाज, राष्ट्र तथा परिवारमा यसले के कस्तो प्रभाव पार्दछ, लागु औषध मानिसहरूले के कारणले […]
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]