दूर शिक्षा विधिबाट दश महिने पत्रकारिता तालिम शुरु

राजेश कुमार राजवंशी विराटनगर, श्रावण १ गते । पत्रकारिता प्रशिक्षण क्षेत्रमा नेपालकै सबैभन्दा जेठो र प्रतिष्ठित संस्था नेपाल प्रेस इन्स्टिच्यूटको प्रादेशिक विभाग, क्षेत्रीय सञ्चार स्रोत केन्द्र विराटनगरले पत्रकारिता क्षेत्रका लागि युवा जनशक्ति उत्पादन गर्ने उद्देश्यले दूर शिक्षा विधिको प्रयोग गर्दै  १० महिने पत्रकारिता तालिम शुरु गरेको छ । युट्युव लगायतका नयाँ मिडियाको प्रयोग गरी पत्रकारिता […]

जनावरमैत्री जंगलका लागि वृक्षारोपण अभियान सुरु

झापा, अषाढ २९ गते । कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्कीको नेतृत्वमा शनिवारदेखि हात्ती प्रभावित क्षेत्रका जंगलमा वृक्षारोपण अभियानको सुरुवात भएको छ । कार्कीले प्रजापति र जामुनबारी सामुदायिक वन क्षेत्रमा वृक्षारोपन गरेर ‘जनावरमैत्री जंगल’ अभियानको सुरुवात गरेका हुन् । अभियान अन्तर्गत जंगल क्षेत्रमा जंगली जनवारका लागि आवश्यक फलफूल तथा रुख बिरुवा रोप्न सुरू गरिएको हो […]

बेलवारीमा भुस्याहा कुकुको टोकाइबाट नौ घाइते

विराटनगर, अषाढ २७ गते । माेरंगकाे बेलबारी नगरपालिका वडा नं. १ र ३ को सीमा क्षेत्रमा एउटा भुस्याह कुकुरले टाेकेर नाै जनालाई घाइते वनाएकाे छ । सर्वसाधारणलाई कुकुरले टोक्दै हिडेपछि सो क्षेत्र आतंकीत भएको थियो । बेलबारी नगरपालिकाका पशु विभाग शाखाका प्रमुख बाबुराम बस्नेतले एकैदिनमा ११ जना मानिसलाई र ४ वटा कुकुरलाई टोकेको वताए । […]

सञ्चारकर्मी संञ्चार सहकारीद्वारा चार पत्रकार सम्मानित

विराटनगर, अषाढ २७ गते । सञ्चारकर्मी संञ्चार सहकारी संस्था लिमिटेडले १३ आ‌ैं स्थापना दिवसकाे अवसरमा विराटनगर कार्यक्षेत्र रहेका चारजना पत्रकारलाई नगद, सम्मानपत्र र दाेसल्ला आ‌ेढाएर सम्मान गरेका छन । संस्थाकाे स्थापना दिवस र सम्मान कार्यक्रमका प्रमुख अतिथि काेशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले उद्घाेष दैनिकका अग्रज पत्रकार माेहन भण्डारी, कान्तिपुर टेलिभिजनका संवाददाता शुशीला पाठक, मकालु […]

कोशी अस्पतालमा फेको प्रविधिवाट मोतियाबिन्दुको शाल्यक्रिया शुरु

विराटनगर, अषाढ २५ गते । कोशी प्रदेशको राजधानी विराटनगरमा रहेको कोशी अस्पतालमा फेको प्रविधिवाट मातियाबिन्दुका शाल्यक्रिया शुरु भएको छ । कोशी अस्पतालमा आँखा सम्बन्धि ओपिडी मात्र संचालन हुँदै आएको थियो । पहिलो पटक फेको प्रविधिबाट मोतियाबिन्दुको शल्यक्रिया आज देखि शुरु गरिएकोा हो । मोरङको ग्रामथान गाउँपालिका ६ का ६७ वर्षिय भूमिप्रसाद रेग्मीको फेको प्रविधिबाट मोतियाबिन्दुको […]

कर्सिया बजार देखि भारतीय सीमा सम्म पुग्ने सडक किनारामा वृक्षारोपन

विराटनगर, २३ गते । मोरङको प्रतिनिधिसभा क्षेत्र नम्बर ५ का स्वतन्त्र सांसद योगेन्द्र मण्डलले मोरङको धनपालथान गाउँपालिका–४ कर्सिया बजारदेखि भारतीय सीमा क्षेत्रसम्म पुग्ने सडकको किनारामा वृक्षारोपण अभियान सुरु गरेका छन् । शनिबार सांसद मण्डलको समन्वयमा जीवन विकास समाजले औपचारिक कार्यक्रम गरी अभियानको उद्घाटन गरिएको थियो । धनपालथान गाउँपालिका र मेट लाइफ इन्स्योरेन्सले सहयोग गरेको अभियान […]

चेम्बर अफ कर्मसको सल्लाहकारमा पत्रकार भोजराज घिमिरे मनोनय

विराटनगर, अषाढ २३ गते । मोरङ चेम्बर अफ कमर्सको सल्लाहकारमा पत्रकार भोजराज घिमिरेल लगायत तीन जानालाई सल्लाहकारमा मनोनय गरेका छन् । सल्लाहाकारमा मनोनय हुनेहरुमा प्रतिष्ठित उद्योगी व्यावसायी, समाजसेवी फूलकुमार लालबानी र औद्योगिक सल्लाहकार कृषि विज्ञ सुमन भगत रहेका छन् । मोरङ चेम्बर अफ कमर्सको आयोजनामा बिराटनगरमा शुभकामना तथा स्वागत सम्मानको कार्यक्रमका प्रमुख अतिथ्यति नेपाल चेम्बर […]

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]