५४ हजार सहित तास खेल्ने ८ जना पक्राउ

विराटनगर, भदौ ७ गते । जिल्ला मोरंग विराटनगर महानगर पालिका वडा नं. ३ स्थित तास खेली रहको अवस्थामा ५४ हजार ६ सय ५८ रुपिया सहित ८ जनालाई प्रहरीले पक्राउ गरेका छन् । सोमवार तास खेलि रहेको भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले नेपाली नगद रुपिया ५१ ह्जार २ सय ९८ […]

अनाधिकृत रुपमा अनलाईन गेमिङ खेलाउने संचालक सहित ४ जना पक्राउ

झापा, भदौ ०६ गते । अनलाईन गेमिङ मार्फत नेपालमा प्रतिबन्धित 1xBet application द्वारा पैसाको हारजित हुने गरी खेल खेल्ने र उक्त खेल खेलाउने दमकको एक कल्सल्टेन्सी संचालक सहित ४ जनालाई प्रहरीले पक्राउ गरी सार्वजानिक गरेको छ। पक्राउ पर्नेहरुमा दमक-८ मा रहेको पद्मा ईन्टरनेशनल कन्सल्टेन्सीका सन्चालक स्थानिय २५ बर्षीय सत प्रकाश साह र दमक नगरपालिका-७ का […]

लागुऔषध ब्राउनसुगर र ट्याब्लेट सहित ३ जना पक्राउ

बिराटनगर । झापा र मोरङका दुई छुट्टाछुट्टै स्थानहरुबाट लागुऔषध ब्राउनसुगर र लागुऔषध ट्याब्लेट सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । शनिबार दिउँसो प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका–४ पुरानो बिजुली अफिस छेउबाट लागुऔषध ब्राउनसगुर सहित १ जनालाई पक्राउ गरेको छ । मे.१ ह.२९२१ नम्बरको अटो लिई बिर्ताबजारबाट बुटाबारी तर्फ जाँदै गरेका अटो […]

४१ ग्राम ब्राउन सुगर सहित ४ जना पक्राउ

सुनसरी, श्रावण २३ गते । सुनसरीबाट लागुऔषध ब्राउन सुगरको कारोबारमा संलग्न ४ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा ईटहरी उपमहनगरपालिका ४ बस्ने २७ वर्षीया सृजना ओझा, सोही स्थानका २८ बर्षीय सुशान्त घिमिरे, धनकुटा शहिद भुमी गाँउपालिका ५ घर भई हाल इटहरी उपमहानगरपालिका ५ मादेन मार्ग टोलमा डेरा गरी वस्ने ३४ बर्षीय विर्त सिंह राई […]

औलिया ज्वलर्समा सुनचाँदी चोरी गर्ने पक्राउ

सुनसरी, श्रावण २१ गते । सुनसरीको बराहक्षेत्र नगरपालिका १ चतरा स्थितमा सोही स्थानका लक्ष्मण बि.क.को औलिया ज्वलर्समा सुनचाँदी चोरी गर्ने पक्राउ परेको छ । पक्राउ पर्नेमा सोही स्थानका २६ बर्षीय अनिल बराइली रहेको छ । शुक्रवार राती १ तला भएको पक्की घरमा रहेको औलिया ज्वलर्समा घर पछाडी काठको ढोकाको कब्जा फुटाई लकर बाहिर राखिएको सुनचाँदी […]

बहुबिबाह र सवारी ज्यान मुद्धाका २ फरार प्रतिबादी पक्राउ

विराटनगर, श्रावण १९ गते । बहुविवाह र सवारी ज्यान मुद्धाका २ जना फरार प्रतिबादी पक्राउ गरिएको छ । पक्राउ पर्नेमा बहुबिबाह मुद्धाका सुनसरी ईटहरी उप-महानगरपालिका वडा नं. २ बस्ने ३६ बर्षीय सुशिल पोदार र सवारी ज्यान मुद्धाका सुनसरी धरान उप-महानगरपालिका वडा नं. २० देबिगाउ बस्ने २८ बर्षीय रामसरण राई रहेका छन् । उनिहरुलाई १ नम्बर […]

सिटी सफारी ६१ किलोग्राम गाँजा बरामद

विराटनगर, श्रावण १८ गते । मोरङ बिराटनगर महानगरपालिका १४ स्थित भित्री सडक खण्डबाट सिटी सफारीमा लोड गरि लैजादै गरेको अवस्थामा लागुऔषध गाँजा ६१ किलोग्राम फेला परेको छ । ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीलाई देख्न साथ को २ ह ४६१० नम्बरको सिटी र बोरामा लोड गरेको ६१ किलोग्राम गाँजा छोडी सिटी चालक फरार भएकाे […]

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]