
विराटनगर, कार्तिक १४ गते । जिल्ला झापा दमक नगरपालिका वडा नं.–१० आमबाडी बस्ने बर्ष १४ को दियुस श्रेष्ठलाई पूर्व रिसिईवीको कारण छठ पूजाको दिन छुरा प्रहार गरी घाईते वनाउने पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा जिल्ला मोरङ उर्लाबारी नगरपालिका वडा नं.–६ चन्द्रमा चौक बस्ने सरोज बस्नेत, वानडाँडा बस्ने सन्देश खवास, विकास तामाङ, […]
विराटनगर, असोज ४ गते । सुनको सिक्री, ब्रासलेट लगायतका समान डाका गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेका छन् । असोज ३० गते राती मोरंग जिल्ला सुन्दरहरैचा नगरपालिका वडन ं४ स्थित पूर्व पश्चिम राजमार्गमा ना. ६ ख ६३९९ नम्बरको कन्टेनर गाडी पार्किङ गरी सोही गाडीमा सुति रहेको अवस्थमामा चालक राम बहादुर गिरीको सामानहरु लुटी लगेका थिए […]
विराटनगर, असोज १६ गते । आफ्नै आमा र काकालाई घारिलो हतियार प्रहार गरी हत्या गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । घटनाको विवरण अनुसार कमल गाउपालिका २ का २० वर्षीय चन्द्र माझीलाई प्रहरीले पक्राउ गरेको छ । शनिवार रातीको समयमा माझीले आफ्नै आमा ५० बर्षीया चन्द्रकला माझी र आफ्नै काका ५० बर्षिय सन्त […]
विराटनगर, असोज १४ गते । जिल्ला प्रहरी कार्यालय मोरंगबाट खटिएको टोलीले विना विल भएको अवैध समानहरु बरामद गरेका छन् । जिल्ला मोरङ बुढिगंगा गाउँपालिका वडा नं.–४ नेमुवा स्थित जिल्ला सुनसरीबाट विराटनगरतर्फ प्रदेश नं. १०२००२ च ४४२४ नम्बरको पिकअप भेनमा विना विलको विभिन्न खाद्यान्न भएको पिकप भेन सहित बरामद गरिएको हो । पिकप भेनमा हरियो मटर, […]
विराटनगर, असोज ११ गते । ईलामको माई नगरपालिका–४ की ८० बर्षीया सरस्वती पुलामी मगरले लगाएको सुनका गरगहना लुटपाटमा संग्लग्न रहेका ३ जनालाई प्रहरीले पक्राउ गरेका छन् । उनीहरलाई प्रहरी चौकी दानावारीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । आईतवार बृद्धाले कान तथा घाँटीमा लगाएका बिभिन्न प्रकारका सुनका गहनाहरु र नगद समेत लुटपाट भएको भन्ने सूचना […]
विराटनगर, असोज ६ गते । मोरङको रंगेली नगरपालिका-७ स्थितबाट प्रहरीले प्रतिबन्धित लागुऔषध सहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनबर्षी नगरपालिका-४ का २५ बर्षीय अमित कुमार दास र ३५ बर्षीय निलेश दास रहेका छन । हिजो इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको चेकिङ टोलीले को.३१ प ४४१४ नम्वरको मोटरसाईकल चेकजाँच गर्ने क्रममा पछाडि सवार […]
विराटनगर, बभाद्र २० गते । झापाको मेचीनगर नगरपालिका-१५ स्थितबाट श्रोत नखुलेको रकम सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय धुलाबारी र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका-१५ निलकोठी बस्ने ३० बर्षीया अप्सरा राजबंशीको घर कोठा खानतलासी गर्दा श्रोत नखुलेको नगद १० लाख ८२ हजार ५ […]
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]